slider

असुरक्षित बन्दै विराटनगर

विराटनगर । पछिल्लो समयमा कोशी प्रदेशको राजधानी विराटनगर असुरक्षित बन्दै गएको छ । प्रहरीले सक्रियता बढाएको जनाएपनि कुटपिट, आक्रमण मात्रै नभई दिउँसै तरवार प्रहार जस्ता घटना समेत हुन थालेका छन् । यसलाई नियन्त्रण गर्ने संयन्त्र फितलो बन्दै गएको छ । साउन २९ गते दिउँसो विराटनगर–१० बाबा चौक लर्डबुद्ध कले�. . .


एमालेले अनावश्यक बखेडा झिकेर संसद् अवरुद्ध गर्‍यो : अर्थमन्त्री डा.महत

महेन्द्रनगर (धनुषा) । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेकपा (एमाले)ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताउनुभएको छ । आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन न�. . .


नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति

काठमाडौँ । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अथ्र्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरण. . .


सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्दै विराटनगरका स्कुल बस

सुजता लिम्बू विराटनगर । साधारणतयाः एउटा बसमा ३५ देखि ४० जनाको सिट क्षमता हुन्छ । बसको यात्रालाई सहज बनाउन सिट क्षमता अनुसार यात्रु राख्नपर्ने हुन्छ । तर, विराटनगरमा सञ्चालित केही निजी विद्यालयले बालबालिकालाई सवारीमा कोचेर राख्ने गरेका छन् । लामो होस् वा छोटो बालबालिका बोकेको सवारीले सिट क्षमता अनुस. . .


पार्टीका कार्यक्रम छरितो बनाउन एमालेले बनायो मापदण्ड

काठमाडौँ । नेकपा (एमाले) ले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ । एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । पार्टीका कार्�. . .


सुनको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ । त्यसैगरी, चाँदीको मूल्य समेत घटेको छ । महासंघले तोलाम. . .


सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुँदैछ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासमा क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुन लागेको हो । गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा . . .


जीर्ण भवनबाट जिल्ला अदालत भोजपुरको सेवा प्रवाहमा कठिनाइ

भोजपुर । जिल्ला अदालत भोजपुरको भवन जीर्ण बन्दा सेवा प्रवाहमा कठिनाइ भएको छ । अदालतको ४१ वर्ष पुरानो भवनबाट हाल सेवा प्रवाह गर्न समस्या भएको छ । विसं २०४५ र २०७२ को भूकम्पका कारण भवन चर्किएको भए पनि यसैलाई मर्मत गरेर सेवा प्रवाह गरिँदै आएको अदालतका श्रेष्तेदार मोहन घिमिरेले जानकारी दिनुभयो । भूकम्पक�. . .


विराटनगरमा ८० सालको गाईजात्रा, मनोज गजुरेलदेखी कमेडी च्याम्पियनको सहभागिता रहने

विराटनगर । कोरोना महामारी पछिको पहिलो गाईजात्रा विराटनगरबाट शुरु हुँदैछ । भाद्र ९ गते दिउँसो ४ बजे शुरु हुने गाईजात्रा कार्यक्रमको स्थानीय आयोजक लायन्स क्लब अफ विराटनगर फिउजन रहेको छ । मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल 'चिप्लेटी अंकल', सीता न्यौपाने, रा. . .


सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सले ३२ साउन बिहीबारदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओमा आवेदन खुलाएको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जा�. . .


खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

काठमाडौँ । खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्र�. . .


आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्. . .