किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन् । चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक निरीक्षक चौधरीलाई पक्राउ गरी जिल्ला अदालत सङ्खुवासभाबाट पाँच दिन हिरासतमा राख. . .
काठमाडौँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । महाकाली. . .
विराटनगर । विराटनगरमा भारतीय शैक्षिक संस्थाका ‘शैक्षिक परामर्श’ कार्यक्रम वर्षेनी बढ्दै गएका छन् । नेपाली विद्यार्थीलाई भारतका शैक्षिक संस्थामा अध्ययन गर्नका लागि परामर्श गराउने उद्देश्य प्रेरित यस्ता कार्यक्रम पछिल्लो तीनवर्षमा झनै बढ्दै गएका हुन् । कारण, सरकारको नीतिले कोशी प्रदेशमा सञ्चालि. . .
काठमाडौँ । अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न नौ ठाउँमा सडक अवरुद्ध बनेका हुन् । पहिरोका कारण दार्चुलाको गोकुलेश्�. . .
उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन दिनुभएको छ । किमले गत हप्ता एक महत्वपूर्ण सैन्य बैठकमा युद्धको तयार लाई तिव्रता. . .
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महोत्तरीका डा.रञ्जितकुमार यादव नक्कली शैक्षिक प्रमाणपत्र कीर्तेका वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको स्पष्ट पारेको छ । सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल मेडिकल काउन्सिलबाट आएको पत्रका आधारमा डा यादव वास्तविक प्�. . .
विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक भदौ १ गतेका लागि आव्हान गरिएको छ । असार १५ गतेदेखि स्थगित रहेको प्रदेशसभा भदौ १ गते शुक्रबार दिउँसो १ बजे आव्हान गरिएको प्रदेशसभा सचिवालयले सूचनामार्फत जानकारी दिएको छ। "कोशी प्रदेश सचिवालयले विज्ञप्ति जारी गर्दै मिति २०८०/०३/१५ गतेका दिन अर्को सूचना नभएसम्. . .
बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजा�. . .
काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी. . .
विराटनगर । पहिचान पक्षधरहरुले विकल्पमा पहिचानलाई आत्म साथ गर्ने क्षेत्रीय पार्टी निर्माण गर्नुपर्नेमा बुद्धिजीविहरुको भनाई छ । पछिल्लो समय फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचान पक्षधर सडक आन्दोलनमा छन् । त्यसै सन्दर्भमा पहिचान पक्षधरहरुले क्षेत्रीय पार्टी निर्माण गर्नुपर्ने. . .
विराटनगर । कोशी प्रदेशको मुख्यन्यायधिवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् । प्रमुख परशुराम खापुङले मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यन्यायधिवक्तामा सुनसरी वराहक्षेत्र नगरपालिका- ३ का अधिवक्तामा कटुवाललाई नियुक्त गरिएको. . .
काठमाडौँ । श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा सरकार, रोजगारदाता ट्रेड युनियनबिच सहमति जुट्न नसके पनि सरकारले आफ्नो अधिकार प्रयोग गरेर पारिश्रमिक तोक्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुुराज घिमिरेको संयोजकत्वमा गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण सम�. . .