टक्सार । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन. . .
काठमाडौं । देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले उडानमा कडाइ गर्न थालेका छन्। आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेसँगै हवाई कम्पनीले उडान योग्यताको प्रमाणपत्र (फिट टु फ्लाई) खोज्न थालेका हुन्। नेपालबाट अन्तर्राष्ट्रिय. . .
सुरुङ्गा । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन् । झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४ औँ क्याम्पस सभाको उद्घाटन गर्दै उनले कोशी प्रदेशमा सरकारको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक रहेको बताए । मुख्यमन्. . .
विराटनगर । विराटनगरमा भएको प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुलले जितेका छन् । प्रतियोगिताको विभिन्न इभेन्ट्समा भएका खेलमा सेन्टमेरिज, एभरेष्ट, बुढानिलकण्ठ, अरनिको र लिलिपुट स्कुल विजयी हुँदै उपाधि जितका हुन् । विराटनगर ट�. . .
विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर लायन्स क्लब अफ विराटनगर मेट्रोको आयोजनामा युवा अधिकार तथा दायित्वका विषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विराटनगरको जेनिथ कलेजमा आयोजित गोष्ठीमा ६० जनाभन्दा बढी युवाको सहभागिता रहेको आयोजकले जनाएको छ । गोष्ठीमा विराटनगर मेट्रोका सचि�. . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ। फोनिजको २४ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर ६ जना पत्रकारलाई पुरस्कृत गरेको हो। पुरस्कृत हुनेहरूमा विराटनगरकि पत्रकार सुजता लिम्बु, किसन राई, देव पचभैया, जीवन लामा, उन्नत�. . .
काठमाडौँ । एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो । दुवैको संलग्नता नदेखिएका कारण रिहा गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतल�. . .
पाँचथर । पाँचथरको फिदिम नगरपालिका ११ फेवादिनस्थितमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे ७ बजे नागिनबाट फिदिमतर्फ आउदै गरेको प्रदेश १-०३-००१ प ५२७१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुदा स्थनीय ७० बर्षीय होमकर्ण कार्की र निजकै श्रीमती ६५ बर्षीय माया देवी कार्की . . .
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देशसम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । आगामी अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । मलेसियामा हुने आगामी भदौ १४ देखि २३ गतेसम्म आयोजना हुने आइसि. . .
विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदानमा ५८ पिन्ट रगत संकलन भएको नेपाली युवा उद्यमी मञ्च विराटनगरका सचिव रोमन कट्टेलले जानकारी दि�. . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २४ औं स्थापना दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फोनिज मोरङ शाखाको आयोजनामा विराटनगरस्थित संगम होटलमा भएको स्वास्थ्य शिविरमा ६० जनाले स्वास्थ्य परीक्षण गरेका हुन् । फोनिजको २४ औ स्थापना दिवसको अवसर पारेर फोनिज संघीय�. . .
काठमाडौं । आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा ७–६ गोलले हरायो । निर्धारित समय र अतिरित्तस समयमा गोल रहित बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत ३–३ गोलको बराबरी भएपछि सडनडेथमा अष्ट. . .