काठमाडौं । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ अङ्कमा कायम भएको हो । आज दुई सय ७१ कम्पनीको ९७ लाख १८ हजार सात सय ५४ कित्ता शेयर ९५ हजार नौ सय ६५ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब एक करो. . .
विराटनगर । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले नेपाल तस्करको अखडा बनेको दावी गरेका छन् । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा डा.कोइरालाले अन्तराष्ट्रिय अखडा नै भएको दावी गरेका हुन् । उनले १४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने तथ्यांक राखेका थिए । उनले ‘४०० देखि ५०० टन सुन नेपा�. . .
विराटनगर । मोरङको सुन्दरहरैँचामा आइतबार दिउँसो भारतीय नागरिकको शव फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका–१२ मा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटना शंकास्पद देखिएकाले अनुसन्धा�. . .
महोत्तरी । साउनको अन्तिम सातादेखि सुरु भएको वर्षापछि खेतका गरा पानीले भरिएका छन् । पानी भरिएपछि ढिलै भए पनि धान रोप्न पाइने भएको छ । तर बीउ र जनशक्ति नपाउँदा किसान छटपटिएका छन् । “एक साता पहिले पर्न थालेको पानीले खेत डम्म भरिएका छन्, अब धान रोप्नुबाहेक अर्को विकल्प छैन, तर न बीउ छ, न काम गर्ने मानिस नै भे�. . .
कोशीमा प्रदेशसभा सदस्य र कर्मचारीहरुका लागि सरकारले चुलो उपलब्ध गराएको छ । सरकारले खरिद गरेको विद्युतीय चुलो सांसद र कर्मचारीले बुझ्न थालेका छन् । सरकारले ६१३ वटा बिद्युतीय चुलो ९५ लाख ७४ हजार ३२५ मा खरिद गरेको सार्वजानिक भएको छ । सांसद र कर्मचारीले बजारमा एघार हजार रुपिँयामा पाउने चुलो खरिद गर्न नसक�. . .
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा आज आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्या�. . .
विराटनगर । अबिरल वर्षाका कारण बाढी तथा पहिरोले कोशी प्रदेशका विभिन्न स्थानमा सडक अवरोध भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मुख्य तथा सहायक मार्गहरुमा वर्षाका कारण सडक अवरोध हुदाँ सवारी आवागमनमा समस्या भएको हो । ताप्लेजुङको मैवाखोलामा आएको बाढीका कारण मेरिङदिन गाउँपालिका–३ स्थितमा दोभा�. . .
विराटनगर । कोशी प्रदेशमा वर्षेनी दुर्घटनाबाट ज्यान गुमाउने र घाईतेको संख्याको ग्राफ समान देखिन्छ । सडक सुरक्षा र सुशासनको विषयमा सचेतना लगाएका कार्यक्रम हुने गरेको भएपनि दुर्घटना, घाईते र मृतकका संख्यामा भने खासै कमी आउन नसकेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९÷. . .
काठमाडौँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसमविज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गएरातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने ससाना नदीहरुमा आकस्मिक बह�. . .
चितवन । पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम हुँदै गएपछि यहाँका व्यवसायीले विकल्प खोज्न थालेका छन् । विश्वका विभ. . .
विराटनगर । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत कार्यरत कर्मचारी तीन दशकसम्म पनि बढुवामा नपरेको भन्दै आन्दोलित बनेका छन् । स्थायी कर्मचारीहरुको लामो समयसम्म बढुवा नभएको भन्दै आन्दोलनमार्फत बढुवा हुनुपर्ने माग अगाडी सारेका हुन् । राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले बढुवा गर्नुपर्ने माग गर्दै आन�. . .
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० �. . .