slider

विदेश भ्रमणमा जाने नेपालीलाई यस्तो छ डलर सटही सुविधा

काठमाडौँ । विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो । भारत बाहेक अन्य मुलुकको भ्रमणमा . . .


विराटनगरमा ‘फेसन शो रनवे’ हुने

विराटनगर । विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो । आयोजक तनस्का फेसन स्टुडियोले विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ । नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीह. . .


कोशीमा सरकार गठन आह्वान : गल्ती भएको बिन्दुमा प्रदेश प्रमुख, कामचलाउ मुख्यमन्त्री बारे मौन

विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेश सरकार गठनको आह्वान गरेका छन् । सर्वोच्च अदालतले बिहीबार दिएको आदेशपछि प्रदेश प्रमुख खापुङले १६ गतेसम्मको समय दिएर सरकार गठन आह्वान गरेका हुन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मंगलबार ५ बजेसम्म आफ्नो. . .


विराटनगरका हटियामा मुङ्ग्री माछा नष्ट अभियान

विराटनगर । भारत लगायत देशले प्रतिबन्ध लगाएको खानअयोग्य मुङ्ग्री माछा नेपाली बजारमा यत्रतत्र पाउने गरिएपछि मोरङमा स्थानीय प्रशासनले नष्ट गर्न टोलि परिचालन गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका विभिन्न स्थानमा लाग्ने हटिया लगायतका बजारमा साना व्यापारीमार्फत बिक्री वितरण भई उपभोक्ताक�. . .


सप्तरीमा एक युवकको हत्या,एक घाइते

सप्तरी । सप्तरीमा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–७ मन्सापुर गाउँ नजिक हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वाका २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला परेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ । हत्या गरिएको अवस्थामा मण्डलको शव हिलोमा फेला परेको र अ. . .


सप्तरीको मंसापुरमा युवकको शव भेटियो

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरमा आज एक युवकको शव भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो । यस्तै हनुमानगर कंकालिनी–१० कै अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्त�. . .


रंगेली र धरानबाट लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय (पीआइटी) र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित छ जनालाई पक्राउ गरेको छ । बिहिबार सुनसरीको धरान उप-महानगरपालिका- ८ स्थित लागुऔषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (प�. . .


राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताउनुभएको छ । इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानम. . .


दुहबीमा करेन्ट लागेर बालकको मृत्यु

सुनसरी । सुनसरीको दुहबी नगरपालिका-२ स्थितमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । बिहिबार बेलुका साढे ७ बजे आफ्नै घरमा सिटी सफारी चार्जमा हाली राखेको अवस्थामा कुशुम लाल साहको छोरा ३ बर्षीय दिनेश शाह सोही सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागि बिराट टिचिङ हस्पिटल लगिए. . .


अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छानियो शेर्पाको कथा

काठमाडौँ । नेपाली कथाले अन्तर्राष्ट्रिय महोत्सवमा स्थान पाउने भएको छ । ‘भेनिस चलचित्र महोत्सव’मा छानिएको नेपाली चलचित्र ‘दि रेड सुट्केस’को चर्चा हुँदै गर्दा १० पटककी सगरमाथा आरोही लाक्पा शेर्पाको जीवनीमा बनेको वृत्तचित्र ‘माउन्टेन क्विनः दि समिट अफ लाक्पा शेर्पा’ टोरन्टो अन्तर्राष्ट्रिय चलचि�. . .


पुनर्वाहालीका लागि विराटनगर आइपुगे मुख्यमन्त्री हिक्कमकुमार कार्की

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्रीको कार्यभार सम्हाल्न विराटनगर आइपुगेका छन्। सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हाल्न मुख्यमन्त्री कार्की विरा�. . .


विराटनगरमा हालसम्म ५ जनामा डेंगु संक्रमण पुष्टि

विराटनगर । कोशी प्रदेश राजधानी विराटनगरमा हालसम्म ५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको अनुसार हालसम्म ३ वटा विराटनगरका वडाबाट ५ जनामा संक्रमण देखिएको छ। महानगरको वडा नम्बर १ मा २ जना, वडा नम्बर ४ मा २ जना र वडा नम्बर ७ मा १ जनामा संक्रमण पुष्टि भएको छ। हान�. . .