slider

उपभोग्य वस्तुमा लेवल लगाउने निर्णय विरुद्ध विराटनगरका व्यापारी

विराटनगर । साउन १ गतेदेखि आयातित उपभोग्य मालवस्तुमा आयातकर्ता र वितरकको नाम, ठेगाना, इमेल ठेगाना वा वेब साइट र एक्जिम कोडको लेबल अनिवार्य टाँस्नुपने भन्सार विभागको निर्णयप्रति विराटनगरका व्यापारी असन्तुष्ट देखिएका छन् । भन्सार विभागले गत जेठ १५ गतेको बजेट वक्तव्य अनुसार आयातित मालवस्तुको प्याकिङ�. . .


विराटनगरको कान्तिपुर कलेजमा अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर-१० मा रहेको कान्तिपुर कलेजमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण आफ्ना छोराछोरी कान्तिपुर कलेजमा पढाउन धेरै अभिभावक ल�. . .


‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा

काठमाडौं । विगत दुई दशकदेखि चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । कलेजले आज यहाँ प्रेस विज्ञप्ति जारी गरी सो प्रतिस्पर्धाको घोषणा गरेको हो । बीस वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा इच्छुकले आगामी भदौ २२ गतेभित्र आफ्�. . .


एमालेको कोशी प्रदेश कमिटीको अधिवेशन विराटनगरमा हुने

काठमाडौँ । नेकपा (एमाले)ले कोशी प्रदेश कमिटी अधिवेशनको विराटनगरमा हुने भएको छ। कोशी प्रदेशको अधिवेशन आगामी असोज १२ र १३ गते विराटनगरमा हुने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको प्रदेश कमिटीका अधिवेशन गर्ने प्रचा�. . .


ओपेनहाइमर :संस्कृत साम्यवाद र विज्ञानको संगम

“कालोअस्मि लोक क्षयकृत्प्रवृद्धो" "म काल बनेको छु संसारको क्षयकर्ता भएको छु / नाउ आइ बिकेम डेथ डिस्ट्रोयर अफ दि वर्ल्ड " भर्खरै रिलिज भएको हलिउड चलचित्र 'ओपेनहाइमर' ले संसारभर बक्स अफिसमा तहल्का मचाउदै गर्दा हाम्रो छिमेकी भारतमा भने यसले छुट्टै विवाद सिर्जना गर्यो कारण थियो सेक्सको सिनमा भागवत गीता पढ�. . .


राष्ट्रिय बास्केटबलको लिग ‘एनबिएल’ हुने

काठमाडौँ । राष्ट्रिय बास्केटबल लिग (एनबिएल) हुने भएको छ । एनबिएलको पहिलो संस्करणको प्रतियोगिता असोज १२ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने आयोजकले जनाएको छ। नेपाल बास्केटबल संघको स्वीकृतिमा कान्तिपुर टेलिभिजन नेटवर्क र डिजिफ्लाइको संयुक्त सहकार्यमा लिगको आयोजना गरिएको हो �. . .


पूर्वी नाकाबाट चार करोडको जडीबुटी निर्यात

झापा । नेपालको पहाडी तथा हिमाली जिल्लामा पाइने १४ प्रकारका जडीबुटी भारतमा निकासी हुने गरेको छ । जडीबुटीको निकासीका कारण स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको छ भने भारतसँगको व्यापार घाटापूर्तिमा योगदान पुगेको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका भए�. . .


भोजपुरको हतुवागढीमा दिमालुङ स्मारक उद्यान

भोजपुर । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक उद्यान निर्माण गरिएको हो । किरात राईको आस्थाको केन्द्�. . .


महोत्तरीबाट बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ

जलेश्वर । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते रु १५ ला�. . .


सुन प्रकरण : रेडी ट्रेडको गोदाममा छापा, एक पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले आज काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ । गोदाममा छापा मारेर विभागले केही कार्टुन ‘ब्रेक शु’ बरामद गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार का�. . .


चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतलाई चामल निर्यातमा लगाइएको रोक हटाउन आग्रह गरेको छ । आइएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको र यसले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो । भारत सरकारले गत जुलाई २० मा गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगा�. . .


इलाका प्रशासन कार्यालय खोटाङमा प्रमुख नहुँदा सेवा प्रवाह रोकियो

खोटाङ । गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय खोटाङ बजारका लागि शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको नयाँ व्यवस्था नगर्दा १५ दिनदेखि सेवा प्रवाह रोकिएको छ । इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले सिनियर (अग्रज) नायब सुब्बा मोहनबहादुर राईलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी �. . .