slider

ऋणको उपयोग गर्ने नीति लिइएको छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयकको दफाबार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा.महतले ऋण लिनु नै खराब कुरा नभएकाले लिइएको ऋणबाट मुलुकको अर्थतन्त्रमा �. . .


चार सय ४६ पालिकाले ल्याए बजेट

काठमाडौँ । सात सय ५३ स्थानीय तहमध्ये हालसम्म चार सय ४६ ले मात्रै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका तीन सय सात वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् । स्थानीय तहले असार १० गतेभित्र आवको ब�. . .


विराटनगरमा नागरिकता सिफारिस :प्रक्रिया छेक्न भनसुन दवाव

सुजता लिम्बु विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नागरिकताको विषयमा सिफारिस, भनसुन र दवाव दिन कोही पनि नआउन कृपया अनुरोध गरिन्छ । साथै, प्रक्रिया पुगेकालाई हामीले दिएको समय भित्र गर्नेनै छौँ ।’ पछिल्लो समय जिल्ला प्�. . .


विराटनगरको सजिलो जीममा चोर पसेपछि

विराटनगर । विराटनगर–४ कन्चनबारीस्थित सजिलो जीम एण्ड फिटनेस क्लवमा शनिबार बिहान चोरी भएको छ । लागुऔषध सेवन गरेको जस्तो मुडमा रहेका एक व्यक्ति जीम क्लव भित्र जसोतसो प्रवेश गरेर अन्धाधुन्ध तोडफोड गरेका हुन् । चोर्ने मनसायले राखेर पानीको कलको माथिल्लो भागले जीमको कार्डियो कक्षको तारजाली चुडाँइएको थिय. . .


‘नबिल एसएसई’को दोस्रो ब्याचको तालिम सुरु

विराटनगर । नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल एसएसई’को दोस्रो ब्याचको चार महिने तालिमको प्रशिक्षण कार्यक्रम सुरू भएको छ । नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा ‘नबिल एसएसई’का दोस्रो ब्याचको चार महिने तालिमको प्रशिक्षण कार्यक्रम शनिबारदेखि सुरु भएको ह�. . .


ऐतिहासिक काम गर्ने मेरो सङ्कल्प छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । ‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’द्वारा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धी प्रतिभासँगको आज भएको भेटघाट�. . .


रोटरी क्लब अफ विराटनगर फ्युजनको अध्यक्षमा विकास राठी

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको अध्यक्षमा रोटेरीयन विकास राठी चयन भएका छन् । विकास सो क्लबका ८ औँ अध्यक्षमा चयन भएका हुन् । हैंड ओवर टेक ओवर बैठकबाट विराटनगर फ्युजनको अध्यक्षमा राठी चयन भएको विराटनगर फ्युजनको निवर्तमान अध्यक्ष स्वेता तोदीले जानकारी दिइन्। फ्युजनको हैंड ओवर टेक ओवर का�. . .


सङ्घीय तथा प्रदेश सरकार निकायमा कार्यरत नौ हजार ५ सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझ�. . .


उत्तिममानकाे पीडा : उपचारमै सकियो सम्पत्ति

जनकपुरधाम । उमेरले ७० पुग्न लाग्दै गर्दा कुन बुबाको चाहना नहोला र दुःख बिसाउने र सुखको श्वास फेर्ने । जीवनको उत्तरार्द्धमा सन्तानलाई सबै जम्मा लगाएर हलुङ्गो जीवन बाँच्ने धेरैको सपना पनि हुन्छ । यस्तै चाहना र सपना महोत्तरीको लोहरपट्टी नगरपालिका-९ बिनमा टोल खुटापिपरारीका उत्तिममान बिन (मुखिया)सँग पन�. . .


विराटनगरको मेरिल्याण्ड कलेजलाई फोकस नेपालद्धारा शिक्षा सेवा सम्मान

विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजलाई फोकस नेपालले शिक्षा सेवा सम्मान गरेको छ । कलेजले शिक्षाक्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिबार काठमाडौँमा भएको एक कार्यक्रम विच कलेजलाई सम्मान गरेको हो । देशभरिका उत्कृष्ट मावीलाई हरेक वर्ष फोकस र नेपाल सरकारले शिक्षा सेवामा राम्रो. . .


कोशी प्रदेश : कानुनी रायमा जुट्दै प्रदेश प्रमुख

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठन प्रक्रियाका लागि प्रदेश प्रमुख पर्शुराम खापुङ कानुनी रायमा जुटेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमा शुक्रबार भएको मत विभाजनमा अल्पमतमा परेसँगै �. . .


वामपन्थी शक्ति एकजुट हुन आवश्यक छ : प्रधानमन्त्री दाहाल

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमनेपाली र श्रमिक वर्गको हितका लागि सबै वामपन्थी शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४औँ स्मृति दिवसका अवसरमा आज आयोजित नारायणविशाल जोशी स्मृति प्रतिष्ठानको नवनिर्मित भवन उद्घा�. . .