slider

बहुप्राविधिक शिक्षालयका खेलकुद प्रतियोगिताका विजेताहरुलाई विराटनगरको सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाका र सिटीइभिटीको साझेदारीमा संचालीत महानगर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ। सोमबार महानगरपालिकामा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहित �. . .


विराटनगरमा ‘ट्राफिक सप्ताह शुभराम्भ ’

विराटनगर । दिनहुँ जस्तो हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यका साथ जिल्ला कोशी प्रदेशको राजधानी विराटनगरबाट ट्राफिक सप्ताहको शुभराम्भ भएको छ । कोशी प्रदेशको १४ वटै जिल्लामा आजबाट सुरु भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजना र . . .


सोलुखुम्बुमा पनि पीडित पुनः भेटघाट कार्यक्रमको शुभारम्भ

विराटनगर । जिल्ला प्रहरी कार्यालयले पनि पीडित पुनः भेटघाट कार्यक्रमको शुभारम्भ गरेको छ । पीडितको घरदैलोसम्म पुगेर उनीहरुलाई भेट गरी व्यक्तिगत सुरक्षाको विषयमा जानकारी लिने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयबाट कार्यक्रमको सुरुवात गर्ने निर्देशन अन. . .


एकसातामा मोरङमा एकहजार २०० ले लिए नागरिकता

विराटनगर । मोरङमा जन्मसिद्धका सन्तान १ हजार २ सयले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले एक साता अगाडी गत सोमबारदेखि जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण सुरु गरेको थियो । एक सातामा जिल्लाभर एक हजार २०० आसपासको संख्याले नागरिकता पाएका हुन् । जन्मसिद्धका सन्तानका लागि सोमब�. . .


प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिनुभ. . .


एसीसी यू-१६ इस्ट जोन कप : मलेसियालाई ३१ रनमा अल आउट गर्दै नेपाल च्याम्पियन

काठमाडौं । नेपालले एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले हराउँदै उपाधि जितेको हो । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनायो । दुई सय ५३ रनको वि�. . .


नेपालमा लगानी भित्र्याउन आग्रह

काठमाडौँ । लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तक्र्रिया गरेको छ । महावाणिज्य दूतावास, हङ्कङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तक्र्रिया गरेको हो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा व्या�. . .


नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै

विराटनगर । नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । जिम्बाबेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । सुपर सिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौँ स्थानका लागि खेल्न लागेका हुन । उक्त खेल हरारेस्थित टाकासिंगा . . .


सङ्खुवासभा : बाढीमा बेपत्ता भएका एकको पहिचान खुल्यो

किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ दुम्कट्टामा फेला परेको शवको पहिचान खुलेको छ । गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले हेँवा खोलामा बेपत्तामध्ये एकजनाको शव चैनपुर–११, दुम्कट्टामा फेला परेको थियो । यही असार १४ गते दुम्कट्टामा फेला परेको बर्दियाका कालीराम थारू रेहको जिल्ला प्र�. . .


नर्सलाई बेलायत पठाउने तयारी सुरु

काठमाडौं । सरकारले बेलायतको स्वास्थ्य क्षेत्रमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी थालेको छ । नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) पारित भएसँगै सरकारले बेलायतमा नर्स पठाउने तयारी थालेको हो । श्रम, र�. . .


एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार, विदेशमा रहेका नेपाली मतदाता नामावलीमा समावेश हुने

काठमाडौँ । सर्वाेच्च अदालतको फैसलाको सम्मान गर्दै निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको विवरण मतदाता नामावलीमा सङ्कलन गर्ने गरी नयाँ कानुनको मस्यौदा तयार गरेको छ । निर्वाचन व्यवस्थापनका सन्दर्भमा पछिल्ला निर्वाचनमा देखिएका कानुनी समस्या र अन्योललाई हटाउने गरी तयार भएको उक्त मस्यौदा ने�. . .


कांग्रेसको प्रचार विभागले आधिकारिक सामाजिक सञ्जाल सञ्चालन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नो वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने भएको छ । विभागले हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिह्न राखी खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजहरूलाई विभागमा एक महिनाभित्र सम्पर्क गर्न आह्वान गरेको छ । तत्पश्चात पनि स�. . .