पाँचथर । विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका–१ सुकाढाप तथा लामपोखरी क्षेत्रमा यसवर्ष छिटफुट मात्रै गुराँस फुलेको देख्न पाइन्छ । सीमित रु. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताउनुभएको छ । ‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रममा प्रधानमन्त्रीले गत वर्षदेखि मुलुकको अर्थतन्त्र सङ्कटमा जान लागेको भनेर आतङ्क सिर्ज�. . .
विराटनगर । हरीयाली पहाडलाई पृष्ठभूमि बनाएर बसेको धरान-२० मा रहेको चिण्डे डाँडा पछिल्लो समय पर्यटनको आकर्षण गन्तव्य बन्दै गएको छ । धरानबाट उत्तर पश्चिमको ७ किमीको दूरीमा रहेको चिण्डे डाँडामा तराईमा गर्मी बढेसँगै चिसो मौसमको अनुभूति गर्नुका साथै विभिन्न स्थानबाट हाइकिङका लागि पनि पर्यटनहरु आउने गर. . .
विराटनगर । खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । विराट कराते क्लबको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न भएको प्रतियोगितामा सुनसरीले ६ स्वर्ण , ३ रजत र ५ कास्य पदकसहित उपाधि जितेको हो । प्रतियोगिताको द्धितीय भारतको दार्जेलिङ भयो । दार्जेलिङले ३ रजत र ३ कास्य पदक हात पारेको छ । तृतीय भ�. . .
काठमाडौँ । नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षक(डीआइजी)मा बढुवा भएका चन्द्रकुबेर खापुङ सम्मानित भएका छन् । शनिबार काठमाडौँस्थीत लोटस पार्टी प्यालेस कोटेश्वरमा किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो, उपत्यका कार्य समितिद्वारा आयोजित कार्यक्रममा खापुङ सम्मानित भएका हन् । प्रदेश प्रमुख परशुराम खाप�. . .
विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव कुमार नेपालले बदमासी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्यानु पर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज बिहान स्थानीय संचारकर्मीहरुसंगको कुराकानीमा अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाका संलग्नमा बदमासी जो�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अव�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले न�. . .
काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस व�. . .
भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ५४ पुगेको छ । जनजातीय समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरी बलपछि परिस्थिति हिंसात्मक बनेको भन्दै हजारौं सैनिकलाई मणिपुर राज्यमा पठाइएको छ । अधिकारीहरूले इन्टरनेट ब्ल्याकआउट लागू गरे र अ. . .
बिराटनगर । बिराटनगर महानगरपालिका–१५ बाट अवैध सुन, चाँदी धातुका गरगहना बोकेको भेन सहित ३ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ पक्राउ परेका उनीहरुको साथबाट सुन र चाँदी बरामद गरेपनि व्यापारी घराना जोडिएपछि पहेंलो र सेतो जस्तो धातु जस्तो वस्तु बरामद गरिएको उल्लेख्य छ । पक्राउ पर्नेमा भे. . .
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको काम चलिरहेको छ । कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ । मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ आशा जगाउनु अहिलेको पहिलो प्राथमिकता हो । सङ्घीयता कार्यान्वयनपछि प्. . .