उ उपल्लो घरको म माझा घरको म बुइकलबाट हेर्दै कहिले बार्दलीबाट नियाल्दै करेसा बारि छिचोल्दै मुन्टा टिप्दै गोडमेल मा हराउदै सिंचित गर्दा गर्दै न त रोपेको फल्यो न त जलमल नै पुग्यो एक नास हेरे न काउली फल्यो न भिन्डि फल्यो रोपे बिउ अनुसार बैगुन पो फल्यो म बार्दलीबाट हेरे म बुइकलबाट चिहाए रोपे एक फल्. . .
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबार ‘नागरिक बचतपत्र २०८५’को बिक्री खुला गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन उठाउँदै आएको राष्ट्र बैङ्कले रू दुई अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो । पाँच वर्ष अवधिको बचतपत्रका लागि १० प्रतिशत वार्षि�. . .
जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको हो । मौसम अधिकारीहरूले आगामी दिनमा पराकम्पन र पहिरो जान सक्ने भन्दै त्यहाँका बासिन्दाला. . .
मङ्गलबारे । इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो । स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रह�. . .
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा उक्त घोषणा गर्नुभएको हो । डब्ल्यूएचओले पहिलो पटक �. . .
विराटनगर । इलाममा बस दुर्घटनामा परी मोरङका २६ जना घाइते भएका छन् । शुक्रबार साँझ पौने ५ बजे इलामको कन्यामबाट झापातर्फ आउँदै गरेको को १ ख ४४०८ नम्बरको बस मेची राजमार्ग अन्तरगत रोङ गाउँपालिका-४ भालुझोडामा दुर्घटना हुँदा २६ जना घाइते भएका हुन् । ब्रेक फेल भई बस सडकको छेउमा रहेको काली मन्दिरमा ठोक्किएक�. . .
काठमाडौँ । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६७औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात् शाक्यमुनि बुद्धले शा�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । सभापति रवि लामिछानेले बैठकपछिको पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले जनभावना र ज. . .
नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा आज रामग्राम स्तूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्द�. . .
-सुरज दाहाल एउटा स्वतन्त्र साधक ! आग्रह वा पुर्वाग्रहमा प्राथना गर्दैन जन्म-समय -भाग्य र मृत्युको आराधना गर्दैन सिद्धिको शोक र प्रसिद्धिको भोकमा साधना गर्दैन संसारिक हलिसुनेसन/मायामा उ एउटा अबोध दर्शक हो उसलाई केहि लिनु वा दिनु छैन केहि पाउनु वा गुमाउनु छैन हुनसक्छ उसको अस्तित्वहिन पुर्णता एउटा नज�. . .
विराटनगर । किराँतहरुको महान पर्व उभौली पर्व विराटनगरमा बसोबास गर्ने राई,लिम्बू र याख्खा जातिहरुले सडकमा मनाएका छन् । किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा र याख्खा छुम्माको संयुक्त आयोजनामा आज (शुक्रबार) विराटनगरस्थित रोडशेष चोकमा सांस्कृतिक आन्दोलन गर्दै उभौली पर्व मनाएका हुन् । फागुन १७ ग�. . .
खाँदबारी । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो । हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते हुनुभएको उहाँले बताउनुभयो । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हट�. . .