slider

सगरमाथा हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ८ चैत बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्का�. . .


चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

भोजपुर । काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ । विगत वर्षमा धेरैले यो पेसा गर्दै आए पनि पछिल्लो समयमा भने घट्दै गएको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पे�. . .


मोरङ जिल्लाका दश क्याम्पसको मतपरिणाम सार्वजनिक कहाँ को भए विजयी ?

विराटनगर। आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमा मोरङ जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत १२ वटा क्याम्पस रहेकोमा १० वटा क्याम्पसको मत परिणाम आएको छ । स्ववियुको निर्वाचन भएको मोरङमा १० वटै क्याम्पसको मतपरिणाम आएको छ। जसमध्ये ४ वटामा नेकपा एमाले निकट अनेरास्ववियु, ४ वटामा नेपाली काँग्रेस नि�. . .


विराटनगर–१९ की प्रियंका हत्याका तीन प्रतिवादी कारागार चलान, एक विरुद्ध मुद्दा चलेन

विराटनगर । विराटनगर–१९ मिलनचौककी २७ वर्षीया प्रियंका सोनारको हत्याका तीनजना प्रतिवादी पूर्पक्षका लागि कारागार चलान भएका छन् । फागुन ७ गते बुढीगंगा गाउँपालिका वडा नं २ अमाही स्थित नरसिंह चौधरीको ग्वाली घरमा सोनारको हत्यामा संलग्न आरोपमा पक्राउ परेका चारजनामध्ये तीनजनालाई पूर्पक्षका लागि थुनामा . . .


अफगानिस्तान र पाकिस्तानमा भूकम्प : एघार जनाको मृत्यु

अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६.५ म्याग्निच्युडको भूकम्पमा ११ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा दुई र पाकिस्तानमा नौ जनाले ज्यान गुमाएका सम्बद्ध सरकारी अधिकारीहरूले बताएका छन् । जनस्वास्थ्य मन्त्रालयका लागि तालिवान सरकारका प्रवक्ता शराफत जमान अमरले दुई जनाको ज. . .


झापामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल–५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । पूर्वतर्फ गइरहेको मे१ज १९४२ नंको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलम. . .


साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ । पहिलो खेलमा भारतसँग ४–१ गोलले पराजित नेपालले आज दोस्रो खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भुटानसँग नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ । उता भुटान पनि पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८-१ �. . .


वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ . . .


त्रिविले १७ क्याम्पसलाई भन्यो : तत्काल स्ववियु निर्वाचन अघि बढाऊ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका १७ आङ्गिक क्याम्पसलाई तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन नभएका १७ क्याम्पसका क्य�. . .


सधै व्युटिपार्लरमा व्यस्त हुने व्युटिसियन वृद्धाआश्रममा भेटिएपछि

प्रेम देवान विराटनगर । अरुबेला व्युटिपालर अनि श्रृङगारको कार्यमा व्यस्त रहने व्युटिसियनहरु मंगलबार भने घरपरिवार विहीन भई वृद्धाआश्रममा बस्दै आएका वृद्धाआमाबुबाको स्याहार सुसार गरिरहेका थिए । कोही आमाबुबालाई खानाको बन्दोवस्ता गरिरहेका थिए भने, कोही आमाबुबाहरुको स्वास्थ्य सरसरफाईमा खटिरहेका �. . .


नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेटको अन्तिम खेलमा विसिसिए नेपाल विजयी

विराटनगर । विराटनगरमा जारी प्रथम रेडमण्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताको अन्तिम सिमित ओभरको खेलमा घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) ले जितेको छ । ४ खेलको क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि -२० क्रिकेट एसोसिएनलाई ३ ० ले जितेको हो । मंगलबार सम्पन�. . .


त्रिभुवन आर्मी क्लब इटहरी गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश

मणिराम दाहाल सुन्दरहरैँचा । राष्ट्रिय जागृति क्लबकाे आयाेजनामा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले झापाको रोलिंग क्लबमाथी ४-१ को पराकिलो जीत कायम गर्दै सेमिफाइनलमा स्थान . . .