slider

आधुनिक शिक्षामा जोड दिँदै पाँचथरको जेठो विद्यालय

पाँचथर । विद्यार्थी सङ्ख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी सङ्ख्या घटिरहेको छ । तर पाँचथरको जेठो जयनारायण आदर्श माध्यमिक विद्यालयले भने आधुनिक शिक्षामा जोड दिँदै विद्यार्थी सङ्ख�. . .


इटहरी गाेल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश

मणिराम दाहाल सुन्दरहरैँचा । राष्ट्रिय जागृति क्लबकाे आयाेजनामा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा साविक विजेता सगरमाथा यूथ क्लब सुन्दरहरैँचा फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथाले मछिन्द्र फुटबल क्लब काठमाडौंलाइ हराउँदै ३ -१ गाेलकाे अन्�. . .


नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताउनुभएको छ । भारतको नयाँदिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन (आइटीयु) को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाललाई डिजिटल बनाउन सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तयार गर�. . .


विराटनगरको एस्पायर कलेजमा अनलाइन र अफलाइन व्यवसायसम्बन्धी बहस

विराटनगर । विराटनगर–१४ स्थित एस्पायर कलेजमा अनलाइन र अफलाइन ब्यबसाय व्यवसायसम्बन्धी बहस कार्यक्रम भएको छ । दुई व्यवसाय मध्ये कुन राम्रो हो भन्ने विषयमा बहस भएको हो । बेलायती संसदीय अभ्यास प्रणाली अनुसार संचालन भएको बहस प्रतियोगितामा विद्यार्थीहरुले सहभागीता जनाएका थिए। विद्यार्थीहरूलाई कले. . .


रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया शुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले शुरु गरेका छन् । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति�. . .


प्रधानमन्त्री त्रिदेशीय कप : नेपालले लाओसलाई २–० गाेलले हरायाे

काठमाडौँ । राजधानीमा आजदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक–एक गोल गरे । अनन्तले खे. . .


विराटनगरको सुरभी रिटेलमा १० देखि ४० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगर ७ मेन रोड स्थित सुरभी रिटेल जुत्ता चप्पल पसलले ग्राहकलाई विशेष अफर दिएको छ । 'इन्ड अफ इयर सेल' अन्तर्गत चैत महिनाभरी १० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था मिलाईएको सुरभी रिटेलले जनाएको छ। फुटवेयर र व्याट आइटममा उक्त छुट दिइने सुरभी रिटेलका व्यवस्थापक राघव विहानीले जानकारी दिए�. . .


कीर्ते गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने समूह पक्राउ

काठमाडौँ । एक समूहले नक्कली कागजात पेस गरेर तिब्बती शरणार्थीलाई सक्कली नागरिकता बनाएको खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी कीर्ते गरी नागरिकता निकाल्ने पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउ पर्नेमा झापाका कृष्णबहादुर कटुवाल, भक्तपुर घर भई काठमाडौँ ब�. . .


सुन्दरहरैँचामा हाफ म्याराथन हुने

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित इन्द्रपुर जुनियर जेसीजले रन सुन्दरहरैंचा हाफ म्याराथनको आयोजना गर्ने भएको छ । यहि बैशाख १६ गते विराटचोकबाट प्रस्थान गर्ने रूट तय गरिएको जनाइएको छ । म्याराथनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा थप उचाइमा लैजान तथा स्थानीय पर्यटकीय क्षेत्रको प्र. . .


चरित्रमा बाच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

काठमाडौँ । चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उहाँले अभिनय गर्नुभएको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ । चलचित्र ‘आमा’ को लागि उहाँले केश मुण्डन (कपाल खौरिएको) गर्नुभएको थियो । एउटा पात्रको लागि यस्तो मेहनत गर्ने नेपाली कलाकारको सङ्ख्या न्यून छ. . .


पाँच एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति हुनुभएका पाँच एआइजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको �. . .


ह्विलचेयर क्रिकेट टोली भारत जाँदै

काठमाडौँ । ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली भोलि बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फण�. . .