slider

इटहरीमा मोटरसाइकल चोरेर विराटनगर आईपुगेका दुईजना पक्राउ

विराटनगर । इटहरीमा मोटरसाइकल चोरी गरेर विराटनगर आईपुगेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी–२ स्थित पार्किङ गरेर राखेको बिक्रम खड्काको प्र–१–०२–०४ प३३१८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा इटहरी–१ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका�. . .


टर्की भूकम्पः छयालीस हजार जनाको मृत्यु

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण आज स�. . .


ठुलो डटकमको अनलाईन व्यापार प्रदेश १ मा विस्तार

विराटनगर । ठुलो डकटमले प्रदेश १ मा अनलाईन ब्यापार विस्तार गरेको छ । महिला तथा उद्यमीलाई लक्षित गरि अनलाईन ब्यापार प्रवद्र्धन तथा बजारीकरण सुरु गरेको हो । विराटनगरमा एक कार्यक्रमको आयोजना गरि ठुलो डटकमले प्रदेश १ मा औपचारिक रुपमा ब्यापार सुरु गरेको जनाइएको छ । कम्पनीका सिओओ फाउण्डर सुरक्षा अधिकारील�. . .


राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुन अध्यक्ष ओलीको आह्वान

काठमाडौँ, ७ फागुन (रासस) : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गर्नुभएको छ । प्रजातन्त्र दिवसमा अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपाली जनताको एकताबद्ध संघर्षबाट निरङ्कुश जह�. . .


समाजवाद उन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ । ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका लागि निरन्तर लाग्नुपर्नेमा उहाँ�. . .


आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो । मुुलुकमा प्र�. . .


पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफनलाई

कास्की । सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जित्नुभएको छ । पोखरामा आज सम्पन्न म्याराथन (४२.१९५) किमी दौड स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जित्नुभएको हो । उहाँ १६औँ संस्करणको समेत विजेता हुनुहुन्छ । अघिल्लो पटक निर्धारित दूरी स�. . .


एकैपटक पाँच सय ५५ वटा मादल बजाएर सेनाको विश्व रेकर्ड

काठमाडौँ । नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वल्र्डका नेपाल प्रत. . .


नामिबियामाथि नेपालको सानदार जित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा पनि �. . .


विराटनगरमा जारी ब्याडमिन्टनमा प्रिन्स र जेशिका फाइनलमा

विराटनगर । नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी ‘लिनिङ १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता २०२३’ को एकलतर्फ फाइलमा प्रवेश गरेका छन् । नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियताभित्र रहेका पुरुष एकलको सेमिफाइनलमा पुलिसका प्रिन्सले त्रि�. . .


विराटनगरमा आईतबारदेखि खेलकुद महासंघको महाधिवेशन

विराटनगर । नेपाल खेलकुद महासंघको दोश्रो महाधिवेशनको तयारी पूरा भएको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारा सहित महाधिबेशन हुन लागेको आयोजक समितिले जनाएको छ। नेपाल खेलकुद महासंघले शनिवार विराटनगरमा पत्रकार सम्मेलन गरि महाधिवेशन र खुला दौड प्रतियो�. . .


डाम्राभिट्टा बोर्डिङ्ग स्कुलले मनायो अभिभावक दिवस

विराटनगर । मोरङको रतुवामाईस्थित डाम्राभिट्टा बोर्डिङ्ग स्कुलले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार स्कुलले एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुती देखाएका थिए । कार्यक्रमको प. . .