slider

विराटनगरका बचतकर्ताले तुलसी सहकारीका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै घेरे सिडिओ कार्यालय

विराटनगर । विराटनगर–२ स्थित तुलसी सहकारीका बचतकर्ताले सञ्चालकलाई तत्काल नियन्त्रणमा लिएर रकम फिर्ता गराउन दवाव दिदैं जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन् । स्थानीय प्रशासनले गत मंगलबार गराएको छलफल अनुसार शुक्रबारसम्म रकम फिर्ता गराउने प्रतिवद्धता पूरा नभएको भन्दै बचतकर्ताले शुक्रबार का. . .


पिकअफमा चारसय केजी गाँजा : धनकुटाबाट फरार चालक पाँच दिनपछि इटहरीमा पक्राउ

विराटनगर । धनकुटाको सहिदभूमि गाँउपालिका–४ हिले–छिन्ताङ कच्ची सडकबाट गाँजा बोकेको पिकअप प्रहरीले गत माघ २८ गते नियन्त्रणमा लिइएको लिएको थियो । प्रहरी देखेपछि पिकअप छोडेर भागेका चालक किरण राईलाई ईटहरीबाट दुईदिन अगाडी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन. . .


मोरङ र उदयपुरबाट प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

विराटनगर । मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार दिउँसो इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-४ का ३७ बर्षीय हरीकृष्ण सुनुवार र कटारी-३ का कुमार सुनुवारलाई नाईट्राभेट-२६५ ट्याबलेट र लुपिजेसिक, डाईजेपा. . .


नायिका करिस्मा मानन्धरलाई ‘डिजिटल भायोलेन्स’ गरेको आरोपमा खनाल पक्राउ

विराटनगर । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालबाट ‘डिजिटल भायोलेन्स’ गरेको आरोपमा डिल्लीराम खनाललाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो । एसएसपी नविन्द अर्यालका अनुसार नायिका करिस्मा मानन्धरले आफूलाई ‘. . .


सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रुपमा विकास गर्दैछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्दै जाने सरकारको सङ्कल्पमा सबैको सहयोग र प्रतिबद्धता प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । “अस्पताललाई चिकित्सा शिक्षा र तालिम केन्द्रका रूपमा रूपान्तरण र विकास नगरी. . .


राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो । . . .


नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुग्यो

काठमाडौं । नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या एक सय ७८ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत÷स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि मलावी गणतन्त्रका राजदूत÷स्थायी प्रतिनिधि एग्नेस �. . .


हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते हुने

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो । नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । केन्द्रीय बैंकले अन्�. . .


विराटनगरको कोसी अस्पताल : मेसु फेर्दै सफा गर्दै, अस्पताल विकास समितिको ‘फेभर’

विराटनगर । एक साता अगाडीसम्म कोसी अस्पताल परिसर पुग्दा फोहोर जताततै देखिन्थ्यो । एकसातापछि शुक्रबार अस्पतालको फोहोर सफा गरिएको छ । अस्पताल परिसर सफा राख्नु हरेक हिसाबले राम्रो मानिन्छ । तर, एकसाता अगाडी र पछाडीको सफाई कार्यक्रमको उद्देश्य भने फरक छ । कोसी अस्पताल विराटनगरको नयाँ मेडिकल सुपरीटेन्ड�. . .


अनेरास्ववियुको केन्द्रीय कमिटीमा बुढीगंगाका जाेसेफ घिमिरे निर्वाचित

विराटनगर । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाविधेनबाट केन्द्रीय कमिटीमा बुढीगंगाका जाेसेफ घिमिरे निर्वाचित भएका छन् । आज बिहान सम्पन्न भएको मतमणनाको परिणामअनुसार घिमिरे निर्वाचित भएका हुन् । अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार निर्वाचन गर. . .


चलचित्र ‘फूलबारी’प्रदर्शनी

काठमाडौं । नेपाली चलचित्र ‘फूलबारी’ प्रदर्शन गरिएको छ । अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको सो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राई देखिनुभएको छ । सञ्चयकोषमार्फत पाउने र. . .


विराटनगरको किरण केक : बुबाको सुरुवातलाई छोरी किरण व्यासको रफ्तार

सुजता लिम्बू विराटनगर । जीवनको यात्रा सहज नहुन सक्छ । अनेकन आरोह अवरोह आउँछन् । व्यवसायिक धारलाई एउटा रफतारमा लान सहज नभएपनि विराटनगरको किरण केक सम्हाल्छिन् किरण व्यास । विभिन्न उत्तरचढावहरुलाई पाखा लगाउदै व्यवसायिक उडानलाई सफलताका साथ अवतरण गराउन उनी सफल छिन् । विराटनगरमा उनको केक पार्लर नपुग्ने . . .