विराटनगर । विराटनगरमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित लघु फिल्म 'नीलो फूल'को प्रिमियर सो नि:शुल्क हेर्नपाईने भएको छ । विराटनगरको सेन्ट्रल मलमा लघु फिल्म 'नीलो फूल' प्रिमियर सो शनिबार दिउँसो १ बजे नि:शुल्क हेर्नपाईने भएको हो । उक्त फिल्ममा विराटनगरका सागर घिमिरेको मुख्य भूमिका रहेको �. . .
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तराष्ट्रिय सहायताका निम्ति अपील गरेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७�. . .
विराटनगर । लघुवित्त वित्तीय कम्पनीहरुले विराटनगरमा प्रादेशिक सम्मेलन गर्ने भएका छन् । लघु वित्तमा आवद्ध भएका सदस्यहरुको समस्या एकिकृत रुपमा सम्बोधन गर्ने उद्देश्यले विराटनगरमा आइतबार (माघ २९ गते) प्रादेशिक सम्मेलन आयोजना गर्ने भएका हुन् । सम्मेलनले लघु वित्त वित्तीय कम्पनीबाट सेवा लिईरहेका सदस्. . .
थाई स्माइल एयरलायन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिएको तथ्य बाहिर आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । उनलाई विभागिय मन्त्रालयले प्रमाणका आधारमा निलम्बन गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको यो कार्य सुशासन�. . .
विराटनगर । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार विशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका-१० का १९ बर्षीय गोरे भन्ने बिनय मगरको कोठा खानतलासी गर्दा टिनको बाकसमा लुक�. . .
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती ऐनलाई अन्तिम टुङ्गो लगाउने कामलाई तीव्रता दिएको छ । सङ्घीय संसद्को जारी अधिवेशनमा सङ्घीय निजामती विधेयक संसद्मा पेस गर्ने तयारी गरिरहेका मन्त्री अमनलाल मोदीले आज दोस्रो पटक विज्ञहरुसँग परामर्श गर्नुभएको हो । मन्त्री मोदी�. . .
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अर्. . .
झापा । बिहानीको सुरुआतसँगै चियाको चुस्कीमा मीठो अनभूति गर्ने आम आदत भइसकेको छ । त्यही चियाको बिरुवा हुर्काउनेदेखि कारखानामा पसिना बगाउने श्रमिकका लागि भने श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन नहुँदा चियाको विषय अमिलो अनुभूति हुने गरेको छ । खासगरी पूर्वी नेपालमा उत्पादन हुने चिया बगान र उद�. . .
विराटनगर । आगामी चैत ९ गतेदेखि आयोजना हुने विराट गाल्डकपको तयारी तीव्र पारिएको छ । विराटनगरको शहीद रंगशालामा हुने गोल्डकपका लागि रंगशाला मर्मत सम्भारलाई तिव्रता दिइएको हो । फ्लड लाईट जडान भएको रंगशालामा रात्रीकालिन फुटबल प्रतियोगिता हुनेछ । त्यसका लागि मैदानको सवलीकरण गर्नु आवश्यक हुन्छ । चैत्रको. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘ओभरनाइट’ तरलता सुविधा घटाएको छ । यसअघि बैंकहरूले आठ प्रतिशतको ब्याजदरमा पाउँदै आएको ओभरनाइट तरलता सुविधा घटाउँदै सात प्रतिशत बनाइएको चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ । “बैंक तथा वित्तीय संस्थालाई ८ दशमलव ५ प्रतिशतको बैंक दरमा यस बै. . .
चर्चित लेखक, बरिष्ठ पत्रकार भवानी बरालले आफ्नो पत्रकारिताको शुरुवात आफंै सम्पादक भएर प्रकाशन गरेको विजयपुर साप्ताहिकबाट हो भन्ने कुरा यता पूर्वाञ्चल (प्रदेश १) तिर साहित्य तथा पत्रकारितामा रुची राख्ने जो कोहीलाइ थाहा भएकै कुरा हो । प्रगतिशील साहित्य तथा अन्य विधामा पनि निरन्तर लेख रचना लेख्न रुचाउन�. . .
चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सबै दलल�. . .