slider

आफूखुसी बजेट बनाउने कार्य गलत हो : मन्त्री पौडेल

रुपन्देही (बेलहिया) । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ । रुपन्देहीका सरकारी कार्यालयका प्रमुखसँग आज साँझ भैरहवामा छलफल गर्दै उहाँले भन्नुभयो, “औचित्य�. . .


लाईफगार्ड हस्पिटल अपडेट : केहीबेरको आन्दोलनपछि मृतकका आफन्तले जिम्मा लिए शव

विराटनगर । धनकुटा पार्खिवास नगरपालीका तल्लो सान्नेका ७८ बर्षिय विष्णु बहादुर कुवंरको उपचारको क्रममा शुक्रबार विराटनगर ५ स्थित बरगाछीमा रहेको लाईफगार्ड हस्पिटलमा मृत्यु भयो । हस्पिटलमा बिहीबार साँझ भर्ना गराइएका कुवंरको शुक्रबार विहान मृत्यु भएको खबर आफन्तलाई बेलैमा नभनेको भन्दै मृतकका आफन्तले �. . .


सीपले आत्मानिर्भर मोरङका महिला उद्यमी

सुजता लिम्बु विराटनगर । कुनै समय घरको चौघेराबाट पाइला झिक्न धेरै सोच्न पर्ने थियो । अवसर र आर्थिक रुपमा कमजोर थिए महिला । तर, पछिल्लो समय अवसरसँगै आर्थिक पक्षमा पकड जनाउँदै गएपछि महिलाहरु आफ्नै सीपमा प्रतिस्प्रर्धी बन्दै उद्यमीको हैसियत बनाउन सफल भएका छन् । महिलाहरु राजनीतिक, शैक्षिक, औद्योगिक, व्यव. . .


एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति’

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै एकसिङ्गे ग�. . .


ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाँउपालिका-२ सिमलबोटे स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ बर्षीय सुकमाया श्रेष्ठ रहेकी छन् । बिहिबार दिउसो बाख्रा चराउन गएकी सुकमाया अबेर सम्म घर फर्केर नआए पछि खोजतलास गर्दै जाँदा आज बिहान घरभन्दा करिव आधा किलोमिटर टाढा करेन. . .


बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

काठमाडौँ । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ । ब्यूरोले यहाँ आज पत्रकार सम्मेलन गरी बालिकाको �. . .


विराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित शुक्रबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-५ का २२ बर्षीय अमन अछामे र २२ बर्षीय संजिव बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट �. . .


विराटनगरको कोशी एक्स्पोस्थलमा सडक छेकेको भन्दै परेको रिटमा भएन निषेधाज्ञा आदेश

विराटनगर । सडक छेकेर सीएनआई कोसी एक्स्पो आयोजना गरिएको भन्दै परेको रिट निवेदनमाथि शुक्रबार भएको सुनुवाईमा उच्च अदालत विराटनगरले एक्स्पो रोक्ने उदेश्यले निवेदकका तर्फबाट माग गरिएको निषेधाज्ञाको आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालत विराटनगरका न्यायाधीस किरणकुमारी गुप्ताको एकल इजलासले निवेदनको �. . .


सुन्दरहरैँचामा वडास्तरीय खुल्ला नकाउट फुटबल प्रतियोगिता हुने

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका १२ मा वडास्तरीय खुल्ला नकाउट फुटबल प्रतियोगिता हुने भएको छ। राष्ट्रिय युवा संघ नेपाल वडा १२ को आयोजनामा अगामी माघ २५ देखि फागुन २ गतेसम्म प्रतियाेगिता हुने भएको हाे । नगरभरीका १२ वटा वडाको सहभागिता रहने प्रतियाेगिता शुक्रवारे खेल मैदानमा हुने आयोजकले . . .


विराटनगरको लाइफ गार्ड अस्पताल तनाव

विराटनगर । पेट दुखेर उपचारका लागि ल्याइएको बिरामीलाई मृत घोषणा गरेपछि विराटनगरको बरगाछीस्थित लाइफ गार्ड अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले भर्ना गरेका बिरामीलाई मृत घोषणा गरेपछि अस्पतालमा तनाव सिर्जना भएको हो । अस्पतालमा भएको घटनासँग सम्बन्धित थप विवरण भने आउन बाँकी छ । अहिले आक्रोशित आफन्त अ�. . .


निर्वाचनका लागि विनियोजितमध्ये रू तीन अर्ब फिर्ता हुने

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब रू तीन अर्ब फिर्ता हुने बताउनुभएको छ । गत मङ्सिर ४ मा निर्वाचनको समीक्षाका क्रममा आज सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उहाँले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले व�. . .


सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

काठमाडौँ । सर्वोच्च अदाललते बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । लामिछानेलाई थुनामुक्त गर्ने पाटन उच्च अदालतको आदेशविरुद्धको मुद्दामा अदालतले आवश्यक कागजात झिकाउने आदेश दिएको हो । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलसाले आज लामिछानेको मुद�. . .