slider

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँब. . .


विचार : बर्दीधारीका सडक नियम

काठमाडौँ । टेकुबाट त्रिपुरेश्वर हुँदै नयाँ बानेश्वरतिर फर्कदै गर्दा त्रिपुरेश्वरको ट्राफिक बत्तीमा गाडी रोकेर जाने पालो कुरिरहेको थिएँ । जाडो मौसममा झ्यालको सिसा लगाउनु स्वाभाविक थियो । अचानक झ्यालको सिसामा एक ट्राफिक युवतीले टकटक गरिन् । परिवारका सदस्यसँग निस्केको म आफ्नै सुरमा थिएँ । मैले उनीत�. . .


सुनसरीमा पानीमा डुबेर १ जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ आठअर्डी स्थित पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो वनबाट दाउरा बोकेर घर आउदा भङ्गालो तर्ने क्रममा अचानक पानीमा डुबेर घाईते भएका २८ बर्षीय नर बहादुर मगरको चतरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ । घटन�. . .


विराटनगरबाट प्रतिबन्धित लागु औषध सहित ४ जना पक्राउ

विराटनगर । मोरङको छुट्टा छुट्टै दुई स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार अपरान्ह ४ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-१२ मा चेकजाँचको क्रममा ईटहरी उप-महानगरपालिका-१६ का मनिष राईको साथबाट एभील-२६, डाइजेपाम-२०, डाइजेल्. . .


सुनसरीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ पुर्ब पश्चित राजमार्ग स्थितमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । शनिवार दिउसो ४ बजे पश्चिमबाट पुर्ब तर्फ जादै गरेको बीआर ३२ ए एच ६२४४ नम्बरको भारतीय मोटरसाईकलले ठक्कर दिदा घाईते भएकी स्थानीय ५९ बर्षीय सिता देबि मुखियाको न्युरो अस्पताल विर�. . .


पुसको जाडोमा नेपथ्यको न्यानो माया

काठमाडौँ । पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतीले ततायो । मानवता प्रवद्र्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत काठमाडौँको यो यसपालिको अन्तिम वा १०औँ सङ्गीत यात्रा थियो । �. . .


जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने हो भन्नुभएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उहाँले जनतालाई विश्वासमा लिएर सकारात्मक काम गर्नु नै सरकारको प्रमुख कर्तव्�. . .


सुनको मूल्य रु एक लाख एक हजार सात सय

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्�. . .


विराटनगरमा भन्सार छलिका सामान बरामद

विराटनगर । प्रहरीले विराटनगर–१६ खोक्साहा र दरैयाबाट २ लाख तीन हजार ५०० मूल्य बराबरको सामान बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याउँदै गरेको अवैध सामान प्रहरीले नियन्त्रणमा लिइएको हो । भारतबाट नेपाल ल्याउँदै गरेको खाद्यन्न, लत्ताकपडा, मोटरपार्टस्, ग्याँस चुलोको बर्नर लगायतका सामान इलाका प्रहरी कार. . .


प्रदेश १ मा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

विराटनगर । प्रदेश १ मा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरेका छन । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले आह्वान गरेका हुन् । "धारा १६८ को उपधारा (१) अनुसार प्रदेश नम्बर १ कोप्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नभएकाले नेपालको �. . .


प्रदेश १ को ‘नबिल एसएसई’को पहिलो ब्याचका २५ जनाले पाए प्रमाणपत्र

विराटनगर। नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल एसएसई’को पहिलो ब्याचलाई प्रमाणपत्र वितरण गरिएको छ । नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा नबिल एसएसईका पहिलो ब्याचका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो । बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अ�. . .


प्रदेशको सर्वसम्मत नामाकरण गर्ने सांसदहरुको प्रतिवद्धता

विराटनगर । पहिलो कार्यालयमा टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत राख्ने नयाँ निर्वाचित सांसदहरुले जोड दिएका छन् । नवनिर्वाचित सांसदहरुलाई पुस १५ र १६ गते प्रदान गरिएको दुईदिने अभिमुखिकरणका क्रममा सांसदरुले प्रदेशको नामाकरण सर्वसम्मत रुपमा राख्ने प्रतिवद्धता जाहेर गरेका हुन् । . . .