slider

चर्चमा आगलागी हुँदा इजिप्टमा ४१ जनाको मृत्यु

इजिप्टको गिजा प्रान्तको एक कप्टिक चर्चमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अबु सिफिन चर्च दुर्घटनामा "मृत्यु हुनेको सङ्ख्या अझै गणना भइरहेको छ एकिन विवरण आउन बाँकी छ", स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जार�. . .


बास्केटबल प्रतियोगितामा आर्मीको विजयी सुरुआत

काठमाडौं । विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आज विजयी सुरुआत गरेको छ । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयल सेन्ट्रल स्पोर्टस क्लबलाई ९१–६३ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो । आर्मीका आयुश सिंहले ३५ अङ्क जोडे । न. . .


पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने माग

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने माग गरिएको छ । नेपाल विद्यार्थी सङ्घ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले यहाँ आज पत्रकार सम्मेलन गरी इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्सलगायत अरु सङ्कायको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्�. . .


विराटनगरको नेपाली युवा उद्यमी मञ्चद्वारा रक्तदान कार्यक्रम

विराटनगर । बिरामीलाई रगतको अभाव भइरहेको बेला विराटनगरको नेपाली युवा उद्यमी मञ्चले रक्तदान कार्यक्रम आयोजना गरेको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर मञ्चले रक्तदान कार्यक्रम आयोजना गरेको हो । मञ्चले आइतबार सेन्ट्रल महलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए। मञ्चल. . .


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु भएको छ । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभाल�. . .


शिक्षादिप कलेजमा भर्ना भएका विद्यार्थीलाई स्वागत

विराटनगर । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले १५ औँ ब्याजका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण तथा स्वागत गरेको छ गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ विज्ञान संकयाका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेम्सका निर्देशक डा.नविन शर्म�. . .


नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २७ दशमलब ९२ अङ्कले ओरालो लागेर दुई हजार १० दशमलब शून्य एकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब ७६ अङ्कले ओरालो लागेर त�. . .


विराटनगरस्थित बी प्लटको पार्कलाई क्याफेमा रुपान्तरण गर्ने योजना

विराटनगर । अख्तियारमा परेको उजुरीका कारण अलपत्र परेको विराटनगर-९ मेनरोडस्थित बी प्लटको पार्कलाई महानगरले क्याफेमा रुपान्तरण गर्ने भएको छ । गुणस्तरहीन काम गरिएको भन्दै अख्तियारमा परेको उजुरीका कारण अलपत्र परेको शौचालयसहितको पार्कलाई अन्तिम क्षणमा आएर महानगरले क्याफेमा बदल्ने भएको हो । पार्कको स�. . .


पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ सय ५५ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ८ सय २९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३ सय २ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाविरुद�. . .


प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । आजको पहिलो बैठक पनि गणपूरक सङ्ख्या अपुग भएपछि स्थगन भएको थियो । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक सङ्ख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिने�. . .


निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पु¥याउन आह्वान गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउन आमसञ्चार माध्यमको भूमिका महत्. . .


भारतमा चौध हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा एकै दिनमा १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार ९२ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख ५३ हजार चार सय ६४ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वज�. . .