slider

विराटनगरमा प्रहरीले पक्राउ गरेको आठ ट्रक सुपारीको सिलबन्दी यथास्थितिमा राखेर दुवैपक्षलाई छलफलमा आउन उच्च अदालतको आदेश

विराटनगर । मोरङ प्रहरीले पक्राउ गरेर राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीलाई बुझाएको आठ ट्रक सुपारीको सिलबन्दी यथास्थितिमा राख्न उच्च अदालत विराटनगरले आदेश गरेको छ । उच्च अदालत विराटनगरका न्यायधीश मिलनकुमार राईको इजलासले आइतबार सिलबन्दी यथास्थितिमा राखेर पक्ष र विपक्ष दुवैलाई साउन ३१ ग्ते छलफलक�. . .


प्रतिनिधिसभा : सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक पारितका लागि प्रस्तुत गर्नुभएको थियो । बैठकमा सार्वजनिक ऋण व्य. . .


मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा उर्लाबारीबाट पाँचजना युवा पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारेमा अस्पतालको भवन उट्घाटन गर्न पुगेका प्रदेशका मन्त्रीलाई कालोझण्डा देखाएको आरोपमा पाँचजना युवा पक्राउ परेका छन् । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा नवनिर्मित ओपीडी भवन उद्घाटनका लागि पुगेका प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई कालो झण्�. . .


चुनावको प्रतिवद्धता बिर्सिएर गाडी प्रयोग गर्दै विराटनगरका मेयर कोइराला

विराटनगर । विराटनगरका प्रमुख नागेश कोइरालाले सरकारी गाडी प्रयोग गर्ने भएका छन् । स्थानीय तह निर्वाचनमा आफ्नै गाडी चढेर पाँचवर्षे कार्यकाल बिताउने प्रतिवद्धता जाहेर गरेका मेयर कोइरालाले इन्धनको रकम बेरुजु निस्कने भन्दै सरकारी गाडी चढ्ने बताएका हुन् । कोइरालाको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमा स. . .


पाकिस्तानमा सडक दुर्घटना तेह्रको मृत्यु, पाँच घाइते

पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका शनिबार राति स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चिनीको बोरा बोकेको ट्रक यात्रुवाहक बसमाथि खसेर दुर्घटना भएको जनाइएको छ । त्यसपछि १० वटा आकस्मिक सवार�. . .


फिलिपिन्समा पनि बढ्यो कोभिड सङ्क्रमण, एकै दिन ४८ को मृत्यु

फिलिपिन्समा पनि पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको छ । सो सङ्क्रमणमा परेर शनिबार मात्र कम्तीमा पनि ४८ जनाको ज्यान गएको फिलिपिन्सका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनका अनुसार यहाँ शनिबार मात्र चार हजार छ सय ७९ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३८ लाख २७ ह. . .


साढे चार दशकदेखिको सपना साढे चार महिनामा पूरा हुँदै

गण्डकी । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने पोखरेली जनताको साढे चार दशकदेखिको सपना अब भने पूरा हुने अवस्थामा छ । सरकारको घोषित कार्यक्रमअनुसार अबको साढे चार महिनामा यस विमानस्थलबाट उडान हुनेछन् । घोषित योजनाअनुसार चुनौतीका रुपमा खडा भएका ल्याण्डफिल साइटलगायतका केही काम सम्पन्�. . .


कृष्णसारको बासस्थान बन्दै शुक्लाफाँटा

महेन्द्रनगर । पछिल्लो समय कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सङ्कटापन्न कृष्णसारको बासस्थान बन्दै गएको छ । बासस्थानको सम्भावना राम्रो देखिएपछि पहिलो पटक शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगञ्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा बर्दियाको खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण ग�. . .


सुरक्षा अभाव देखाउँदै विराटनगरको राधाकृष्ण रथयात्रा विधीमा सिमित

विराटनगर । कृष्णजन्म अष्टमीको भोलिपल्ट विराटनगर–१ राधाकृष्ण मन्दिर परिसरबाट निस्कने रथयात्रा यो वर्षपनि सुरक्षालाई कारण देखाउँदै विधीमा सिमित गरिने भएको छ । वि.स. १९८८ सालमा ‘खट’ यात्राको रुपमा सुरु गरेर २०२५ सालदेखि रथयात्रा विराटनगरमा निकालिदैं आइएको थियो । खट यात्रासहित ९१ औं र खटबाट रथयात्रा. . .


पाकिस्तानमा मनसुनी वर्षाबाट दशको मृत्यु, २६ जना घाइते

पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरु २६ जना घाइते भएका यहाँका राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनकारी दिएको हो । सो केन्द्रका अधिकारीले दिएको जानकारीअनु. . .


म्यान्चेस्टर युनाइटेडलाई स्तरीय खेलाडीकाे आवश्यक : प्रशिक्षक टेन हाग

काठमाडौं । म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्यागले टिमलाई नयाँ खेलाडी आवश्यक रहेको बताएका छन् । शनिबार राति ब्रन्टफोर्डसँग ४–० गोलको हारपछि बोल्दै उनले टिममा अब नयाँ र स्तरिय खेलाडीको खोजी भएको बताए । हामीले आज देखाएको भन्दा स्तरीय प्रदर्शन गर्न जरुरी छ । हामी टोलीका रुपमा एक कठिन . . .


धौलागिरी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । धौलागिरी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको छ । प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेकोमा सोही आइपीओ आज बेलुका पाँच बजे. . .