slider

पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ७ सय १० जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार २५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा. . .


ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहन राष्ट्रपति बाइडेनको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए.५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘‘अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरु�. . .


बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. ८०० ले बढेर रु. ९४ हजार ८०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९४ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. . . .


नेप्से परिसूचक १५.४४ अंकले बढ्यो

काठमाडौं । शेयर बजार आज पनि बढेको छ । बिहीबार नेप्से परिसूचक उतार चढावबीच अन्तिम समयमा १५ अंकले बढेर कारोबार बन्द भएको छ । बिहीबार नेप्से सूचक १५.४४ अंकले बढेर २१२७.४२ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७ अंकले बढेको छ भने फ्लोटइण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अंकले बढेको छ�. . .


राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पारित गरेको हो । उक्त दुवै विधेयक प्रतिनिधिसभाबाट भएको संशोधन स्वीका. . .


विविएस दोस्रो वर्षको परीक्षा अर्काको नाममा दिईरहेको अवस्थामा एकजना पक्राउ

रौतहट । चन्द्रपुर नगरपालिका-६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा संचालन भइरहेको विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा राजदेवी नगरपालिका-१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन. . .


माझीको निधनप्रति मुख्यमन्त्रीद्वारा गहिरो दुःख व्यक्त

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारी नटीलाल माझीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले बिहीबार स्वर्गीय माझीको अन्तिम संस्कारमा सहभागी हुने क्रममा कार्यालयले एक असल र अनुभवी कर्म. . .


विराटनगरको न्यूरोमा हेपाटाईटिसको ओपिडी निःशूल्क : जाँचमा २० प्रतिशत छुट

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले अस्पतालका ३०० कर्मचारीहरुलाई हेपाटाइटिस विरुद्धको खोप लगाएको छ । बिहीबार विश्व हेपाटाईटिस दिवसको अवसर पारेर अस्पतालले फ्रन्टलाईनमा बसेर काम गर्ने कर्मचारीहरुलाई हेपाटाइटिस विरुद्धको खोप दिएको हो । अस्पतालका साढे चार स�. . .


तङ्ग्रिने प्रयासमा रहेको विराटनगर पुन: कोरोना संक्रमणको जोखिममा

विराटनगर । कोरोना महामारीको पहिलो र दोस्रो लहरमा संक्रमणको ‘हटस्पट’ बनेको विराटनगर तङ्ग्रिने प्रयासमा रहँदा पछिल्लो समय पुनः संक्रमणको जोखिम बढ्न थालेको छ । लकडाउन, निषेधाज्ञा र आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगायतका उपाय लगाएपछि न्युनीकरण हुँदै गएको संक्रमणको जोखिम पुनः बढ्न थालेको हो । सीमा�. . .


सर्पले टोके के गर्ने , के नगर्ने ? जानीराखौ !!

विराटनगर । नेपालका २६ जिल्लालाई सर्पदंशबाट अति प्रभावित मानिएको छ । ती क्षेत्रका मानिसले बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र कतिको ज्यान जाने गरेको बताइन्छ। स्वास्थ्य विभाग मातहतको जुनोटिक तथा सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. हेमन्त. . .


एकवर्षमा प्रदेश १ मा ५० हजार बिद्युत मिटर जडान

विराटनगर । प्रदेश १ मा आर्थिक वर्ष २०७८-२०७९ मा एकअर्ब ३९ करोड यूनिट बिद्युत खपत भएको छ । प्रदेशका २४ वितरण केन्द्रबाट १३ अर्ब ९४ करोड बराबरको बिद्युत बिक्री भएको हो । यो अघिल्लो वर्षको तुलनामा १८ करोड ६२ लाख यूनिट बढी हो । अघिल्लो आर्थिक वर्ष २०७७-०७८ मा भन्दा गत आर्थिक वर्ष १ अर्ब ६५ करोड रुपिँया बढीको �. . .


लायन्स क्लब अफ विराटनगर पाथिभराले गर्‍यो श्रावण उत्सव कार्यक्रम

विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथिभराले श्रावण उत्सव कार्यक्रम सम्पन्न गरेको छ । महिलाहरुका लागि महत्वपूर्ण मानिने श्रावण महिनालाई क्लबले उत्सवको रुपमा मनाउन कार्यक्रमको आयोजना गरेको थियो । क्लबका सदस्य र एबिसी नेपालमा आश्रित किशोरीहरुको सहभागितामा उक्त उत्सव मनाईएको क्लबकी अध्यक्ष एकता थ�. . .