slider

विराटनगरका कुनै विद्यालयले ल्याएनन् ‘फोर जीपीए’, मोरङमै एकजना मात्रै

विराटनगर । गतवर्ष एसईईमा मोरङबाट २८६ जनाले फोर जीपीए (४ जीपीए) ल्याएर उत्तिर्ण गरेका थिए । तर, शैक्षिकवर्ष २०७८ को नतिजा गत बुधबार सार्वजानिक हुँदा जिल्लाभरमा एकजनाले मात्रै फोर जीपीएमा उत्तिर्ण गरेका छन् । मोरङको उर्लाबारीस्थित पशुपति आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत आनन्द कार्की बाहेक जिल्ला�. . .


धरानबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका वडा नं.०६ घर भई हाल सुनसरी धरान उप-महानगरपालिका वडा नं. ०९ बस्ने ३२ बर्षीय लक्ष्मण कार्की रहेका छन् । कार्कीलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी) बाट खटीएको प्रहरी टोलिले खोजतलास गर्ने . . .


ज्वरो र स्वासप्रस्वासको समस्याले विराटनगरका अस्पतालमा बालबालिकाको चाप

लक्षण एडिनो भाइरसको जस्तै भएपनि पुष्टि गर्ने छैन ल्याव, क्लिनिकल सिन्ड्रोमको आधारमा औषधी चलाईदै विराटनगर । विराटनगरका अस्पतालमा ज्वरो, रुघाखोकी र स्वास फेर्न असजिलो हुने बालबाविकाको संख्या बढेको छ । अस्पतालमा दैनिक जस्तो यस्ता बालबालिका बिरामी परेर भर्ना भएपनि यसको कारण भने खुलेको छैन । कोसी अस्�. . .


विराटनगरका इराकीलाई डा. कलाम लाईफटाईम एचिभमेन्ट अवार्ड

विराटनगर । भारतको पटनामा आयोजित कलाम युथ कन्फरेन्स–२०२२ मा विराटनगरका चान्द इराकी सम्मानित भएका छन् । इराकीलाई डा. कलाम लाईफटाईम एचिभमेन्ट अवार्ड–२०२२ ले सम्मानित गरिएको हो । विभिन्न सामाजिक कार्यमा सक्रिय रही समाजप्रति गरेको योगदानको कदर गर्दै इराकीलाई सम्मान गरिएको हो । कार्यक्रमकोे आयोजना भ�. . .


दक्षिण कोरियामा एकैदिन ८५ हजार तीन सय २० जनामा कोरोना सङ्क्रमण

दक्षिण कोरियामा २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार तीन सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख पाँच सय १७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्। अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएक�. . .


उदयपुरबाट लागुऔषध सहित एक जना पक्राउ

विराटनगर । उदयपुरको बेलका नगरपालिका १ आम्बासि स्थितबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका ७ मदन चौक बेल्टार बस्ने ३४ बर्षीय निर्मल घिसिङ रहेका छन् । बिहिबार दिउँसो करिब साढे ४ बजे अस्थाई प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले पैदल आउदै गरेका घि�. . .


बुढीगंगा गाँउपालिकाबाट हरिणको सिङ सहित एक जना पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाँउपालिका १ गोकुवा बस्ने ४६ बर्षीय संखर ऋषिदेवलाई हरिणको सिङ सहित पक्राउ गरिएको छ । बिशेष सुचनाको आधारमा बिहिबार राती करिब १० बजे ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनको घरबाट हरिणको २ थान सिङ बरामद गरेको हो । अबैध हरिणको सिङ बरामद भए पश्चात ऋषिदेवलाई प�. . .


झापाको भद्रपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । झापाको भद्रपुर नगरपालिका ७ का ४० बर्षीय भोटलाल गणेश राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका राजबंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा बिहिबार बेलुका करिब साढे ५ बजे मृत्यु भएको थियो । झापा मेचीनगर नगरपालिका ४ स्थित आमडागीमा रहेको ईलाम टि प�. . .


चलचित्र प्रकाश : जुम्लाको कथा, नेपाली समाजको यथार्थता

काठमाडौं। प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन् । आगामी भदौ १० गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको उक्त चलचित्रको प्रवद्र्धनका लागि बिहीबार पोखरा आएका कलाकारहरुले एकसाथ चलचित्रले नेपाली समाजको यथार्थतालाई देखाउन खोजेको बताए . . .


एक हजार चोरेको आरोपमा पत्नीको हत्या

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु.१ हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन् । उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट ख�. . .


सयपत्री हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्त. . .


विराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका ८ का ४० बर्षीय सन्तोष मानन्धर रहेका छन् । बिहिबार दिउँसो करिब साढे ३ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै ग�. . .