विराटनगर । विराटनगरबाट सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सेवा शुभारम्भ गरिएको छ । ड्राइभिङ्ग लाइसेन्सका लागि र लिखित तथा ट्रायल परीक्षाको सेवा शुभारम्भ भएको यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख अनमोलमणी भट्टराईले जानकारी दिएका छन् । साउन ११ गते बुधबारदेखि विराटनगर या�. . .
बागलुङ । कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गर्नुभएको छ । कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि छोरा निलेशको कलेजोको आधा भाग ७० वर्षीय बुबामा प्रत्यारोपण गरिएको हो । गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया गरी कलेजो प्रत. . .
विराटनगर । बिमा कार्यक्रम अन्तर्गतको करोडौं बक्यौता भुक्तानी नगरेको बिमा बोर्डले उपचारका बिमितको अभिलेखीकरण गरिने बिलिङ सफ्टवेयर समेत बन्द गरिदिएको छ । विभिन्न सरकारी तथा नीजि अस्पतालको करोडौं बक्यौता रकम भुक्तानी नदिएको बोर्डले मंगलबार बिहानबाट बिलिङ सफ्टवेयर बन्द गरिदिएको हो । बिरामीको अभिल�. . .
विराटनगर । उद्योग संगठन मोरङले गतवर्ष सुरु गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत पहिलो ब्याचका सातजना ‘ग्राजुएशन’ मा भाग लिइएका छन् । उनीहरु एकवर्षको अवधीमा उद्यमशील बनेका हुन् । उद्योग संगठन मोरङले एकवर्षसम्म २० वटा स्टार्टअप व्यवसायहरुलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, मार्�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ सय ६४ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ४ सय ५४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण�. . .
विराटनगर । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्यूरो हस्पिटलमा एक जना विरामीको फिस्टुलाको कारण भएको जटिल प्रकृतिका ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका– १० बेलेपुर घर भएका ४८ वर्षीय विनोद कुमार साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया भएको हो । अस्पतालका वरिष्ठ न्. . .
विराटनगर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। परीक्षामा �. . .
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अहिले सार्वजनिक हुँदैछ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । बुधबार दिउँसो तीन बजे सार्वजनिक हुन्छ भनिए पनि नतिजा सार्वजनिक गर्न केही ढिलाई भएको छ �. . .
काठमाडौं । मंगलबार झण्डै ४४ अंकले घटेको शेयरबजार बुधबार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अंकले बढेर २ हजार १ सय ११ दशमलव ९९ विन्दुमा पुगेको छ । व्यापारबाहेक सबै उपसमूहको मूल्य बढेको छ । यसमा पनि सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाए । बुधबार कुल २२७ कम्पनीको ५० हजार २९७ व. . .
नेशनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दामा कांग्रेस नेत्री एवम् अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले बुधबार पनि सोधपुछ गरेको छ । इडीले तेस्रो चरणको बयानका निम्ति नेत्री गान्धीलाई बो�. . .
बङ्गलादेशले आगामी सन् २०२४ मा महिलाको टी–२० विश्व कप आयोजना गर्ने भएको छ । साथै इङ्गल्याण्डले सो खेलकुद सन् २०२६ मा आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले घोषणा गरेको छ । साथै भारतले सन् २०२५ मा ५० वर्षभन्दा माथिका महिलाको विश्वकप क्रिकेट आयोजना गर्ने भएको घोषणा पनि सो काउन्स. . .
पर्सा । वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँ सहित सोही महानगरपालिका-७ रामटोल बस्ने ३५ वर्षीय अनुप अग्रवाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्र २-०३-१०३ प ५१२० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले. . .