विराटनगर । झापाको शिवसताक्षी नगरपालिका १ धरमपुर चर्चाबारी स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान शुक्रबारे बस्ने २१ बर्षीय किरण श्रेष्ठ रहेका छन् । आइतबार बेलुका करिब ६ बजे ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी . . .
विराटनगर । जहदा गाउँपालिका १ कालाबंजरा स्थितमा नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजादै गरेको दिलवाले रक्सी १५० कार्टुन नियन्त्रणमा लिईएको छ । आइतबार राती करिब १० बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को१त ५९१३ नम्बरको ट्रयाक्टरमा लोड गरी लादै गरेको अबस्थामा नियन्त्रणमा लिएक�. . .
काठमाडौं । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मङ्कीपक्स दु्. . .
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकद्वारा गतहप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ । संस्थाद्वारा आइतबार विज्ञप्ति जारी गरी कर्जा विस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै सङ्कुचनमा पर्ने बताएको हो । अनिवार्य नगद अनुुपात तीनबाट चारमा पु¥याइन. . .
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका -९ कोशी टप्पु बन्य जन्तु आरक्षणमा सिसौको रुखले किची स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका ११ का २८ बर्षीय धिरज तामाङ रहेका छन् । आइतबार दिउँसो करिब ३:३० बजे कोशी टप्पु बन्य जन्तु आरक्षण स्थित घुम्ने क्रममा प्र. १. ०२- ०४४ प ६६८१ न. को स्�. . .
बागमती । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गर्नुभएको थियो । युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा एक ह�. . .
चितवन । भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः२५ बजेको समयमा स्थानीय ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी वि�. . .
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । क्षतिबारे विवरण प्राप�. . .
विराटनगर । राजनीतिक दलहरुको कपटपुर्णर् राजनीतिका कारण कार्यकाल सकिनै लाग्दा समेत प्रदेश १ को नामकरण हुन सकेको छैन् । अन्तिम क्षणमा आएर दलहरुले लचकता नदेखाउँदा चालु अधिवेशनबाट पनि प्रदेशको नामकरण हुने सम्भावना क्षीण देखिएको हो । दलहरु आ–आफ्नो अडानबाट पछि सर्न नचाहँदा प्रदेश १ ले नाम पाउने बिषय लगभ�. . .
विराटनगर । विराटनगर–१४ बाट बिहीबार राती १० बजे नियन्त्रणमा लिइएको आठ ट्रक सुपारी राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । मोरङ प्रहरीले आइतबार सुपारीको अन्तिम अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको हो । विराटनगर भन्सारमा निकासी र जोगबनी कस्टममा पैठारी महशुल बुझाएर भन्टाबारी न�. . .
विराटनगर । भारतको बथनाहा–कटहरी रेल–वे विस्तार योजना अन्तर्गत विराटनगर–१८ बुधनगरको नेपाल कष्टम यार्डसम्म कार्गोरेल सञ्चालनमा ल्याउन भारतीय पक्ष तयार देखिएको छ । नेपालले प्रशासनिक प्रक्रिया पूरा गरे सम्झौता अनुसार सम्पन्न एकतिहाई दुरीमा कार्गो रेल ल्याउन सकिने भारतीय पक्षले जनाएको हो । उद्योग स�. . .
फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा आइतबार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । एटेनियो डे मनिला विश्वविद्यालयमा अध्यनरत कानूनका विद्यार्थीहरू र उनीहरूका परिवारहरू स्नातक समारोहका लागि विश्वविद्यालयमा जम्मा भइरहेको बेला उक्त घटना भएको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश�. . .