slider

एघार हजार ५०० सय भन्दा बढी कोरोना सङ्क्रमित

शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ११ हजार ७३९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड चार करोड ३३ लाख ८९ हजार ९७३ जना पुगेको छ । हाल भारतमा ९२ हजार ५७६ सक्रिय स�. . .


पेस्तोल र गोलीसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट हातहतियारसहित काठमाडौँ महानगरपालिका–१७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपाल. . .


अन्तर्घात आरोपमा विराटनगरका पूर्व मेयर पराजुलीसहित सातजना विरुद्ध कारवाही सिफारिस

विराटनगर । विराटनगर महानगरपालिकाका निवर्तमान मेयर तथा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीसहित ७ जनालाई अन्तर्घाती भन्दै कारवाही सिफारिस गरिएको छ । स्थानीय निर्वाचनअन्तर्गत विराटनगर-३ बाट पार्टीका उम्मेदवारहरूले पराजुलीसहित ७ जनाले असहयोग गरेको भन्दै कारवाहीका लागि क्षेत्रीय समितिसित लिखि�. . .


झापाको शिवसताक्षीबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखा स्थितबाट अबैध लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको भन्ने बिशेष सुचनाको आधारमा आईतवार बेलुका करिब ४ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका-८ ईलामका २५ बर्ष�. . .


वीरगञ्ज नाकाबाट निर्यातमा ७३ प्रतिशत वृद्धि

पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात ७३ प्रतिशतले बढेको हो ।आव २०७७÷८७ को साउनदेखि जेठ. . .


महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी

महेन्द्रनगर । नेपाल–भारत एककृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट मूल नहरको काम प्रारम्भ भएको हो । भारतले नेपालको भूमिसम्म एक हजार २०० मिट�. . .


श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिनुभएको हो । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्री�. . .


बुढीगंगाबाट लागुऔषध गाँजा सहित १ जना पक्राउ

विराटनगर । बुढीगंगा गाउँपालिका-६ घेरावनीबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाईकलमा गाँजा ओसार पसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १४ प ८९६० नम्बरको मोटरसाईकलमा जेब्रा झोलामा प�. . .


पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडी भाडा फेरि घट्यो

विराटनगर । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटाएपछी यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पुनः घटाएको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो । यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.�. . .


आफन्तको जन्मदिन मनाउन झापाबाट उर्लाबारी आएका एक पुरुष खेतमा मृत भेटिए

विराटनगर । मोरङको उर्लाबारीमा आफन्तको जन्मदिन मनाउन आएका झापाका ६६ वर्षीय नैनसिंह बिकको शव खेतमा भेटिएको छ । उर्लाबारी नगरपालिका–१ बयरडाँगीमा रहेका आफन्त खेमबहादुर दर्नालको घरमा आएका बिक आइतबार बिहान खेमबहादुरको घर नजिकैको खेतमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रे�. . .


बुढीगंगामा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

विराटनगर । बुढीगंगा गाउँपालिका-४ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । शनिवार राती करिब ८:३० बजे अरुण गाउँपालिका-५ भोजपुरका२६ बर्षीय राम श्रेष्ठलाई प्रदेश १-०२-०४१ प १४१४ नम्वरको मोटरसाईकलले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएका श्रेष्ठको विराट मेडिकल कलेजमा उ�. . .


विराटनगर र कटहरीमा बिद्युत चोरी गर्ने आठजना पक्राउ

विराटनगर । विराटनगर र कटहरी गाउँपालिकाबाट बिद्युत चोरीमा संलग्न आठ जना पक्राउ परेका छन् । नेपाल बिद्युत प्राधिकरण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विराटनगरबाट ४ जना परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१९ का २९ वर्षीय महानन्द चौधरी, ५० वर्षीय रञ्जित पासवान,. . .