slider

भारतबाट आएका नक्कली डाक्टर पक्राउ

विराटनगर । भारतबाट नेपाल आएर पायल्स रोगको अप्रेशन तथा उपचार गर्ने बहानामा सर्वसाधारण ठगी गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरी नगरपालिका–६ मा पायल्स रोगको उपचार गर्ने भनी बस्दै आएका भारत पश्चिम बंगाल उत्तर चौबिसे पगरवना घर भएका रनो तालुकदारलाई प्रहरीले पक्राउ गरेको हो । �. . .


हवाई उडान बन्द गर्ने कार्यक्रम फिर्ता

विराटनगर । वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम फिर्ता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो । योसँगै. . .


ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाशको गाडी आफ्नै छोराद्वारा तोडफोड

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारुले प्रयोग गर्ने गाडी उनकै छोराले तोडफोड गरिदिएका छन् । दिनभर गाउँपालिकाको बैठक सकेर निस्किएका बेला अध्यक्षका छोरा ज्योती गच्छदार थारुले आफ्नै बुबाले प्रयोग गर्ने गाडी तोडफोड गरिदिएका हुन् । गाउँपालिकाको प्रदेश–१–को१प ५७८ नम्बर. . .


विराटनगरबाट रङ्गेली गईरहेको बसमा एसिडको बोतल झर्दा ५ जना घाईते

विराटनगर । विराटनगरबाट रङ्गेली गईरहेको बसमा सवार एक यात्रुले बोकेको एसिडको बोतल झर्दा ५ जना घाइते भएका छन् । रङ्गेली गईरहेको को १ ख ३९८१ नम्बरको बसमा बोतल झर्दा एसिड उछिट्टिएर सवार ५ जना यात्रु घाईते भएका हुन् । उनीहरुको हाल विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा उपचार भईरहेको छ । घाईते हु�. . .


अवैध लागूऔषध सहित पक्राउ

कास्की । पोखरा महानगरपालिका-१८ सेदीस्थित होटलबाट ३ किलो ७८० ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ निलकण्ठ गाउँपालिका-६ बस्ने २३ वर्षीय ईश्वर नेपाली समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक�. . .


विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । सो प्रस्ताव प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सदनमा पेस गर्नुभएको थियो । यसअघि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक राज�. . .


महिला क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले पराजित भएको हो । नेपालले दिएको १०९ रनको विजयी लक्ष्य पच्छाएको हङकङ्ले १५ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । हङकङको . . .


मध्य मालीमा १३२ सर्वसाधारण मारिए

मध्य मालीको तीनवटा गाउँमा जम्मा १३२ जना सर्वसाधारणको मृत्यु भएको माली सरकारले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । माली अधिकारीहरूका अनुसार, डियालासागौ, डियानवेली, डेगुसागौ गाउँहरू र वरपरका ग्रामीण समुदायहरूमा जुन १८ देखि १९ जुनसम्म भएका बर्बर आक्रमणहरुमा यी सवै मारिएका हुन् । विज्ञप्तिमा �. . .


भारतमा थप ९ हजार ९२३ जना कोरोना सङ्क्रमित

सोमबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ९ हजार ९२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा आइतबार १२ हजार ७८१ नयाँ कोरोना सङ्क्रमित भएका र १८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो एक दिनमा �. . .


विराटनगर महानगरपालिकाले बजेटको आकार घटाउने

विराटनगर । विराटनगर महानगरपालिकाले स्रोत सुनिश्चितताको वास्तविक अनुमानका आधारमा बजेट ल्याउने भएको छ । चालु तथा गतवर्र्षको तुलनामा बजेटको आकार घटाउने तयारी गरेको हो । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आगामी आर्थिक वर्ष २०७९-२०८० का लागि बजेटको आकार घट्ने जानकारी दिएका छन् । आगामी असार १० गते ब. . .


ऊर्जामन्त्री भुसालसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ । स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्ष�. . .


तनावमुक्त हुन र स्वस्थ्य शरीरका लागि योगको ठूलो महत्व छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अ. . .