slider

इटहरी-१२ मा मोटरसाइकल र कार ठोक्किँदा २ जना घाईते

विराटनगर । सुनसरीको इटहरी-१२ स्थित शुभारम्भ पार्टी प्यालेस अगाडि भएको दुर्घटनामा परी २ जना घाईते भएका छन् । विपरीत दिशाबाट आईरहेको मोटरसाईकल र कार एकापसमा जुध्दा मोटरसाईकल चालक र मोटरसाइकलमा सवार एकजना घाईते भएका हुन् । घाईते हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी-१ बस्ने वर्ष २० का प्रविण लिम्बू र �. . .


बालेनको जितमा पत्नीको बधाई सन्देश : घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन !

विराटनगर । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहलाई श्रीमती सबिना काफ्लेले बधाइ दिएकी छिन् । काठमाडौँ महानगरपालिकाको मेयरमा शाह निर्वाचितलगत्तै काफ्‍लेले शाहलाई बधाइ दिएकी हुन् । अहिले सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको लर्को छ । बधाई दिनेको यो भीडमा एउटा ‘बधाई’ले चाहिं ध�. . .


चितवनमा श्रीमतीको गुप्तांगमा हात हालेर पाठेघर निकाल्ने एक जना पक्राउ

चितवन । चितवनमा घरायसी विवादकाे क्रममा एक व्यक्तिले आफ्नो श्रीमतीको गुप्तांगमा हात हालेर पाठेघर बाहिर निकालिदिएका छन् । चितवनको खैरहनी नगरपालिका–१० स्थित मुसहरवस्तीका रामचन्द्र माझीले आफ्नी श्रीमतीको गुप्तांगमा हात हालेर पाठेघर बाहिर निकालिदिएका हुन् । इलाका प्रहरी कार्यालय खैरहनीका जानकारी. . .


बेनी–जोमसोम सडक : कैकुखोला–खन्ती खण्ड कालोपत्र

काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकअन्तर्�. . .


पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग

कास्की । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बिहीबार पदवहाली गर्दैै तीनवटा निर्णय गर्नुभएको छ । पर्यटकीय नगरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणाका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिसका लागि अनुरोध गर्ने उहाँको पहिलो निर्णय छ । पर्यटकीय राजधानी घोषणाका लागि सङ्�. . .


भारतको केरालामा रहेको एमईएस स्कुलको विराटनगरमा नि:शुल्क सेमिनार

विराटनगर । भारतको केरलामा रहेको एमईएस ईन्टरनेशनल स्कुलले विराटनगरमा एक दिने विद्यार्थीलाई नि:शुल्क शैक्षिक सेमिनार गरेको छ । भर्खरै कक्षा १० को एसईई परीक्षा दिएका विद्यार्थीका लागि बिहीबार विराटनगर रोडशेषमा रहेको होटल ईष्टर्न स्टारमा एक दिने निशुल्क शैक्षिक सेमिनार गरेको हो । एसईई दिएका विद्यार�. . .


बालेनलाई शुभकामना दिँदै केशव स्थापितले भने– ‘सकारात्मक काममा रचनात्मक सहयोग रहने छ’

विराटनगर । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर वालेन्द्र साहलाई शुभकामना दिँदै काठमाडौंको विकास र समृद्धिमा चाल्ने सकारात्मक कदममा सहयोग गर्ने बताउनु भएको छ । चुनावीको अन्तिम परिणाम सार्वजनिक भएपछि शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै �. . .


‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ नामक पुस्तक प्रकाशन गरेको छ । नियात्रा विधामा साधनारत विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित सो पुस्तकमा जगत्को उत्पत्ति र मानव सभ्यताको विकासअन्तर्गत ब्रह्माण्ड, पृथ्वी र प्राणीको उत्पत्ति, मानव सभ्यताको विकास र बसोबास �. . .


नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा अब नगरप्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी बिरामी बोक्ने ‘एम्बुलेन्स’ बन्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिनुभयो । “यसअघि नगरप्रमुखल�. . .


अवैध लागूऔषध सहित पक्राउ

कैलाली । लम्कीचुहा नगरपालिका-१ लम्की बस पार्कबाट करिब ७ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र नगद ३८ हजार १ सय रूपैयाँ सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २८ वर्षीय भुपेश थापा, २४ वर्षीय धनबिर चौधरी र जान�. . .


झापामा दुई स्वतन्त्र उम्मेदवारको मत शून्य !

झापा । स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगर प्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगर प्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मतमात्र पाएका छन् । �. . .


प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गर्ने तयारी सुरु

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले असार अन्तिमतिर अमेरिका भ्रमण गर्ने तयारी सुरु भएको छ । नेपालको सरकार प्रमुखबाट दुई दशकपछि अमेरिका भ्रमण हुन लागेको हो । यसअघि देउवाले नै २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट त्यो तहमा उच्चस्तर�. . .