विराटनगर । हाल देशको पहाडी भू-भागमा स्थानमा स्थानीय वायु प्रभाव रहेको छ। आज प्रदेश १ मा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको प. . .
विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार टुंग्याएको छ । मेयरमा एमाले विराटनगरका अध्यक्ष समेत रहेका सागर थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको हो । नेकपा एमालेका मोरङका सचिव रुपेश खतिवडाले राती अबेर महानगरक. . .
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । कर्तव्य ज्यान गरी हत्या गरेको अभियोगमा आज तीन जनालाई इलाका प्रहरी कार्यालय बेल चौताराले पक्राउ गरेको हो । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय विमल सुनार,. . .
सल्यान । छुट्टाछुट्टै घटनामा परी यहाँ तीन जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–६ मा स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । बागचौर–६ मैढोले हुँदै जामुनेचौर जोड्ने सडक चौडा गर्ने क्रममा रा१क ७१९ नम्बरको स्काभेटर दुर्घटना हुँदा दाङको बबई ग�. . .
विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ । बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा केही परिवर्तन गरेको जनाएको छ । सूचनामा कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ �. . .
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनका निम्त्ति मोरङको विराटनगरमा साँझ ५ बजेसम्म ५१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार महानगर प्रमुखमा ३, वडाध्यक्षमा १७ र वडा सदस्यमा ३१ जनाले मनोनयन दर्ता गराएका हुन् । महानगर प्रमुखमा स्�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १३ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार २ सय ५५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ४८ हजार ९४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हा�. . .
विराटनगर । पूर्वका १४ जिल्ला समेटेर जापानमा संगठित भएका नेपालीहरूको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम सर्वसम्मत चयन भएका छन। विराटनगर स्थायी घर भई डेढ दशकयता जापानलाई कर्मथलो बनाएका गौतमको नेतृत्वमा अप्रिल २४ तारिक नयाँ कार्यसमिति चयन भएको हो। १५ सदस्यीय . . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका निम्ति विराटनगरको मेयरमा सत्ता गठबन्धनबाट नागेश कोईरालाले टिकट पाएका छन् । लामो समयको छलफलपछी आईतबार दिउँसो नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष रहेका कोईरालाले मेयरको टिकट पाएका हुन् । उनको पक्षमा डा. शेखर कोईरालाले लबिङ गर्दै आएका थिए । विराटनग�. . .
म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल गर्ने भएका छन् । दुवै पार्टीका पालिकास्तरका नेताले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, सात वडाका अध्यक्ष र सदस्यमा साझा उम्मेदवार बनाउने सहमति गरेका हुन् । गाउँपालिकाक. . .
विराटनगर । जनता समाजवादी पार्टी परित्याग गरेका उमेश यादवले विराटनगरको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आईतबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको साधारण सदस्य समेत नरह�. . .
विराटनगर । नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित दुईजना सदस्यले राजीनामा दिएका छन् । इलाम सुर्योदय नगरपालिकाका कजिमान कागते र झापा मेचीनगरका गोपालचन्द्र बुढाथोकीले संसद सचिवालयमा राजीनामा बुझाएका हुन् । कागते सुर्योदय नगरपालिकान इलाममा र बुढाथोकी झापाको मेचीनगरमा मेयरको उमेदवारी दिने भएका छन्. . .