slider

विराटनगर-११ को वडाध्यक्षमा निर्मल तामाङको स्वतन्त्र उम्मेद्वारी

विराटनगर । स्थानीय निकायको निर्वाचन नजिकिदै जाँदा देशभर विषय विज्ञ तथा स्वच्छछवि भएको भनि चिनिएका व्यक्तिहरुले उम्मेद्वारी दिन थालेका छन् । यहि क्रममा विराटनगर महानगरपालिकाको वार्ड नम्बर ११ मा निर्मल तामाङले उम्मेद्वारी दिनु भएको छ । उहाँले वडा नम्बर ११ को वार्ड अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्म. . .


उदयपुरबाट लागुऔषध सहित १ जना पक्राउ

उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका-६ बरगाछी चोकबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार बेलुका करिब ६ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका ३० बर्षीय रेगन राईलाई चेकजाँच गर्ने क्रममा फेनारागन ३ एम्पुल,डाईजेपाम ३ एम्पुल , लुपिजेसिक ३ एम्पुल , खा�. . .


निर्वाचनका लागि डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल गर्ने सहमति

डोटी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) बीच तालमेल गर्ने सहमति भएको छ । दुई नगरपालिका र सात गाउँपालिका सहित नौ वटा स्थानीय तह रहेको डोटीमा नेकपा माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, केआइसिंह तथा बोगटान फुड्सिल गा�. . .


सोमबार बिहान ११ बजेसम्म १३ हजार ८ सय ८६ जनाको उम्मेदवारी दर्ता

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनय दर्ता आज पनि जारी छ । मनोनयन दर्ताका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते मिति छुट्याएको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहान ११ बजेसम्म जम्मा १३ हजार ८ सय ८६ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये मेयरतर्फ ६ सय १३, गाउँ�. . .


बागलुङमा सत्ता साझेदार दलको बाँडफाँड टुङ्गियो

बागलुङ । बागलुङमा सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा दिने उम्मेदवारीको टुङ्गो लगाएका छन् । सहमतिअनुसार नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र) लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ । काँग्रेसले बागलुङ नगरपालिका र गलको�. . .


मोरङको विभिन्न स्थानहरुबाट अबैध भन्सार छलिका सामान बरामद

विराटनगर । मोरङको विभिन्न स्थानहरुबाट ठूलो परिमाणमा विभिन्न किसिमका अबैध सामानहरु बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले रु.८ लाख ८ हजार ५० बराबरका लत्ताकपडा तथा किराना सामानहरु बरामद गरेको हो । बरामद भएका सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी विराटनगरम�. . .


विराटनगर-५ को वडाध्यक्षमा २७ बर्षीय निरौला र सदस्यमा दाहालको स्वतन्त्र उम्मेदवारी

विराटनगर । स्थानीय तह निर्वाचनका निम्त्ति मनोनयन दर्ताको आज दोश्रो दिन विराटनगर–५ बाट २ युवाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विराटनगर–५ बाट वडाध्यक्षमा २७ वर्षीय शुभम निरौलाले सोमबारको पहिलो उम्मेदवारी दर्र्ता गराएका हुन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निरौला सहि. . .


भोजपुरमा करेन्ट लागि १ जनाको मृत्यु

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका-१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । सोमबार बिहान करिब ७ बजे भोजपुरको रामप्रसादराई गाउँपालिका-७ आरीखोला घर भई मोरीया बस्ने २५ बर्षीय गणेश थापाको सोहि स्थानमा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्य�. . .


एमालेबाट बुढीगंगामा सरदार र विष्ट

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बुढीगंगा गाउँपालिकाको सबै पदमा आईतबार मनोनय दर्ता गराएका छन् । नेकपा एमालेले बुढीगंगा गाउँपालिका अध्यक्षमा बलभद्र सरदार थारु, उपाध्यक्षमा तुलसी कुवँर विष्टलाई उमेदवार बनाउने निर्णय गरे बमोजिम उनीहरुले आइतबार नै मनोनयन दर्ता ग. . .


नेपाली सेनाद्वारा कङ्गोमा १२ किमी सडक निर्माण

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ । गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते सम्म�. . .


भक्तपुरकाे कमेरोटारमा गए राति गोदाममा भीषण आगलागी

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ । मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात�. . .


हिमाली जिल्ला मनाङका चार वटै पालिकामा विभिन्न पदमा ७६ जनाको उम्मेदवारी दर्ता

मनाङ । आसन्न स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङका चार वटै पालिकामा विभिन्न पदमा ७६ जनाले आज उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । एमालेको तर्फबाट चामे गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र घलेले उम्मेदवारी दर्ता ग�. . .