slider

झापामा १५ वटै पालिकामै नेकपा एमालेले टुङ्ग्यायो उम्मेदवार

झापा । नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । तीमध्ये सो पार्टीले दमक , विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छ । दमकको प्रमुखमा गीता अधिकारी र उपप्रमुखमा अम्बिका खनाल ,व. . .


मनोनयन दर्ता सुरु, विराटनगरको तीन वडामा ६ जनाको उम्मेद्वारी

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकाका ३ वडामा ६ जनाको उम्मेदवारी परेको छ । आईतबार दिउँसो १२ बजेसम्म ३ वडाध्यक्ष र ३ जना सदस्यले उम्मेदवारी दर्ता गरेका हुन् । विराटनगर १० को अध्यक्षमा माधवराज वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । वाग्ले २०७४ सालको . . .


विराटनगर १० को वडाअध्यक्षमा पुन: माधब वाग्लेको स्वतन्त्र उमेदवारी

विराटनगर । विराटनगर महानगरपालिकामा १० मा वडाअध्यक्षको लागि पहिलो स्वतन्त्र उमेदवारले मनोनयन दर्ता गराएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिका वडा नम्बर १० मा स्वतन्त्रबाट विजयी भएका माधवराज वाग्लेले फेरि उम्मेदवारी दिएका हुन् । उनले दोस्रो पटक वडा अध्यक्षमा स्वतन्त्र उम. . .


कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न २ जना पक्राउ

सिरहा । सिरहा नगरपालिका-१३ फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको कुटपिटबाट शनिबार दिउँसो मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ४१ वर्षीय लक्ष्मी महरा र उनकै भाइ ३२ वर्षीय ब्रहम देव महरालाई प्रहरीले पक्राउ गरेको छ । धनेश्वरले पर्खाल लगाएको विषयलाई लिएर उनीहरूले कुटपिट गर�. . .


तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरस्थित ओखलढुङगा चम्पादेबी गाउँपालिका-८ घर भएका ४४ वर्षीय भिम बहादुर गुरुङको होटेलभित्र जुवातास खेलिरहेको अवस्थामा गुरूङ लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटेलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट ख�. . .


सुनसरीको बराहक्षेत्रमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु १० जना घाईते

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकापा-४ पिडारी चतारा झुम्का भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन । शनिबार दिउँसो करिब १ बजे चताराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५०४ नम्बरको बस अनियनन्त्रीत भई नहरको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना ह�. . .


मनोनयन दर्ता सुरु : ६ जिल्लामा कांग्रेसको उम्मेदवार टुंगो लागेन

विराटनगर । आसन्न स्थानीय तह निर्वाचनको उम्मेद्वारी दर्ताको समय सुरु भईसक्दा समेत प्रदेश नम्बर एकमा पार्टीका उमेदवार तय हुन सकेका छैनन् । निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको छ । तर, प्रमुख सत्ताघटक नेपाली कांग्रेसले आइतबार बिहानसम्म पनि प्रदेश एकका सबै जिल्लाका उमेदवार�. . .


प्रदेश नं. १ को ११ जिल्लामा भागबण्डा मिल्यो, सुनसरी र मोरङ कांग्रेस एक्लै लड्ने तयारी

विराटनगर । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेश नं. १ का ११ जिल्लामा स्वस्थ प्रतिस्पर्धा र तालमेल गर्ने गरि भागबण्डा टुङ्गयाएको छ । नेकपा एमालेले जित्नसक्ने सम्भावना रहेका जिल्लाहरुमा आवश्यक तालमेल गरि गठबन्धनले भागबण्डा टुङ्गयाएको हो । गठबन्धनले जित्ने सम्भावना रहेको २१ स्थानीय तहमा सहमति हुन नस�. . .


नेपाल–भारत सीमा समन्वय बैठकमा सीमा आवागमन बन्द गर्ने सहमति

कैलाली । आसन्न स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी कैलालीको गोदावरीमा शनिबार भएको ‘नेपाल–भारत सीमा समन्वय बैठक’मा निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिदेखि सीमानाकामा आवागमन बन्द गर्ने सहमति भएको छ । अत्यावश्यक सेवाबाहेक निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिदेखि सीमानाकामा आवागमन बन्द गरी सीमा सुरक्�. . .


कर्णाली प्रदेश लोक सेवा आयोगद्वारा पहिलो पटक परीक्षा सञ्चालन

सुर्खेत । मुलुकमा संघीयता संरचना कार्यान्वयनमा आएपछि कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेत पहिलो पटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो । प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ बमो�. . .


विभिन्न कार्यक्रम आयोजना गरी देशभर आज लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा स�. . .


प्रदेश–१ को पहाडी भू–भागमा आज मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

विराटनगर । प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा आज मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतयाः सफा रहनेछ । विभागले आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । �. . .