फुङ्लिङ । ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ। गत साता नै ओलाङचुङगोलाका समुदायले सर्वसम्मतमा फक्ताङल. . .
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् । गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवार घरदैलो अभियान सुरु गरेका हुन् । विभिन्न दलका उम्मेदवार आफ्नो पार्टीको घोषणापत्र र कार्यसूची बोकेर मतदाताका घर–घरमा पुग्ने तयारीमा छन�. . .
तनहुँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन् । तनहुँका केही पालिकामा काँग्रेस, एमाले र माओवादी केन्द. . .
विराटनगर । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ कायम गरेको छ । सोमबारको तुलनामा तोलामा ९ सय रुपैयाँले घटेको हो । सोमबार तोलाको १ लाख २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य प�. . .
विराटनगर । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४१ हजार ४ सय ६८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार बिहान १०:१५ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार ३ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ३६ जनाको उम्मेदवारी दर्ता भएको छ । . . .
विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) ले विराटनगरका प्रदीप राज पाण्डेलाई नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । विराटनगर स्थायी बासिन्दा पाण्डेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । नेपाली टिमले राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायको नेतृत्वमा प्रशिक्षण गर्दै छ। पाण्ड�. . .
विराटनगर । स्थानीय तह निवार्चन अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि कुल १६ जनाकोे उम्मेदवारी परेको छ । विराटनगरकोे प्रमुखमा १६ र उप–प्रमुखमा १७ जनाको उम्मेदवारी परेको हो । स्वतन्त्र रुपमा ८ सहित गठबन्धन र अन्य दलहरुबाट गरि प्रमुखमा कुल १६ जनाको मनोनयन दर्ता भएको विराटनगरस्थित . . .
विराटनगर । माओवादी केन्द्र विराटनगरकी सचिव समेत रहेकी नमिता न्यौपानेले उप-प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । एकलौटी ढंगले गठबन्धन दल नेपाली कांग्रेस अगाडि बढेका कारण उम्मेदवारी दिएको उनले बताएकी छिन । ‘मैले उम्मेदवारी दिएँ,’ न्यौपानेले भनिन्, ‘एकलौटी ढंगले गठबन्धन दल नेपाली कांग्रेस अगा. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ७ सय ७५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख २३ हजार २ सय १० जनाले कोरोना विरुद्धको खोप लगाएका �. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनय दर्ता आज पनि जारी छ । स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५ सय ८५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महानगरपालिका/उपमहानगरपालिका र नगर. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनय दर्ता आज पनि जारी छ । स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार दिउँसो ३ बजेसम्म २८ हजार ८ सय ५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महानगरपालिका/उपमहानगरपालिका र नगरप. . .
चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उहाँले मनोयन दर्ता गराउनुभएको हो । पार्टी कार्यालयबाट नेता कार्यकर्तासहित भेला भएर र्यालीसहित सुवेदी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभए�. . .