slider

बोलेको पुरा गरेन भने नेता र ज्योतिष उस्तै : पूर्व मुख्यमन्त्री कार्की

इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूले बोलेको कुरा पुरा गर्न सक्ने नेतउत्वलाई मात्र जनताले विश्वास गर्ने बताएका छन् । आज(सोमबार) विश्व ज्योतिष महासंघले इटहरीमा आयोजना गरेको सम्मेलनमा बोल्दै कार्कीले नेताहरुले बोलेजसरी काम नगरेको भन्दै आलोचना खेप्नुपरिरहेको बताएका हुन् । . . .


कोशी प्रदेशका डिआईजी कार्कीको सञ्चारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले संञ्चारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ । आज(सोमबार) एक विशेष कार्यक्रमका बीच कार्कीले उपस्थित सञ्चारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम�. . .


पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनैपनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा आज सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्री ओलीले विद्यमान अवरोधहरु हटाइ सुशासन र विकासक�. . .


विराटनगरमा सिटी सफारीको मनपरी भाडा : यात्रु हैरान, ट्राफिक प्रहरीको निगरानी बढ्यो

इन्दु साह विराटनगर । कोशी अस्पतालबाट महेन्द्र चौकसम्मको यात्रा गर्ने क्रममा एक महिलासँग सिफी सफारीका चालकले ५० रुपैँया भाडा मागे । यात्रा गर्ने ती महिलाले ३० रुपैँया भाडा लाग्ने बताउँदा उनले ‘हिँडेर जानुपर्छ’ भन्ने जवाफ फर्काए । त्यस क्रममा लागेको भाडा तिर्ने तर बढी नतिर्ने बताएपछि चालकले महिलाला�. . .


विराटनगर महानगरपालिका : भरोसा बन्दै न्यायिक समिति, बढ्दै मुद्दा संख्या

इन्दु साह विराटनगर । विराटनगर–१८ लावाघाट र दमादिगी बस्तीका ६ जना सर्वसाधरणको जग्गा स्थानीय सुनिल  साहले मिटरब्याज लगानी गरेर आफ्नो नाममा लगे । घरबहारविहीन भएका पीडित बाटोमै रुँदै गरेको बेला विराटनगर महानगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक शिल्पा निराला कार्की देखिन् । संयोगले त्यहाँ पुगेक. . .


संयोगले शिक्षामन्त्री भए, धेरै कुरा सिक्दैछु : रघुजी पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएकाले धेरैकुरा सिक्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको. . .


अदालतको आदेश पालना गर्छौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक �. . .


युक्रेनमा ड्रोन आक्रमणपछि ट्रम्पद्वारा पुटिनको आलोचना

वासिङ्टन । मस्कोले युक्रेनविरुद्ध ड्रोनको घातक प्रहार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनको आलोचना गर्नुभएको छ । स्थानीय समय अनुसार आइतबार राति उक्त घटनालाई राष्ट्रपति ट्रम्पले उक्त घटनालाई ‘मूर्खता’ को संज्ञा दिनुभएको छ । रुसले युक्रेनविरुद्ध आइतब. . .


गृहमन्त्रीको राजीनामा माग्ने नेताहरुमाथि स्पष्टीकरण सोध्ने कुरा भएको छ : डा.शशांक

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमहामन्त्री डा.शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप गलत भएको बताएका छन् । आज(सोमबार) पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आयोजित पदाधिकारी एवम पूर्वपदाधिकारी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै डा.कोइरालाले लेखकको बचाउ गर�. . .


नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा.भट्टराई नियुक्त

काठमाडौँ । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा ढुण्डीराज भट्टराई नियुक्त हुनुभएको छ । डा भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम रहने नेपाल खानेपानी संस्थान संचालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्त. . .


माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको छ । सोमबार काठमाडौंमा दुई दलबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको हो । सहमतिपत्रमा हस्ताक्षर भएसँगै पार्टाी समाय. . .


गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं । माओवादी केन्द्रको आजको बैठकले गृहमन्त्री रमेश लेखकले स्वतन्त्र, निष्पक्ष छानविनका लागि मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको छ । बैठकपश्चात माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्नि सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्। �. . .