slider

‘समर शेड्युल’ नहुँदा विमानस्थल फेरि सुनसान

राधेश्याम विश्वकर्मा/रासस भैरहवा (रूपन्देही) । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण सुनसान बन्न पुगेको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमान�. . .


झापामा ट्याक्टरबाट खस्दा एक जनाको मृ*त्यु

बनियानी । झापाको झापा गाउँपालिकामा आज बेलुका ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ । झापा गाउपालिका–३ स्थित भित्री सडकखण्डमा झाटीबाट कामाटोलीतर्फ आउँदै गरेको मे १ त ४१०७ नं को ट्याक्टरबाट खसेर सोही स्थानका ६० वर्षीय रमेश हास्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता खगेन्द्रबहादु. . .


इक्युवालिटि कप क्रिकेटको उपाधिका लागि मोरङ र सप्तरी खेल्ने

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शिर्ष स्थानमा रहेको छ । मोरङले सप्तरीलाई ७ विकेटले पराजित गर्दै अपराजित हुँदै शिर्ष स्थानमा रहेक�. . .


कोशी प्रदेश प्रिमियर लिगमा ७ लाख नाफा

धरान (सुनसरी) । कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको आयव्यय अनुसार कोशी प्रदेश प्रिमियर लिगबाट रु ६ लाख ९० हजार नाफा भएको छ । को�. . .


तराई मधेस जागरण अभियान पुनः सुरू भयो : अध्यक्ष दाहाल

राँझा (बाँके) । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान पुनः सुरू गरिएको बताउनुभएको छ । बाँकेको कोहलपुरमा आज अनेमसङ्घ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले अभियान नवलपरासीबा�. . .


‘चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली प्रहार’

काठमाडौं । नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको जानकारी गराएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले २० जनामाथि गोली चलेको र गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको जानकारी दिएका हुन् । उनले भने, ‘प्रहरीबाट आन्दोल�. . .


महेन्द्र मोरङ क्याम्पस विशेष : प्रशासनिक भवनमा डरैडरको भरमा काम गर्छन् कर्मचारी

प्रेम देवान विराटनगर । भवनका भित्ता भत्किएका छन् । माथि फर्किएर हेर्यो भने सिलिङ भत्किएर टाउकोमा बज्रेला भन्ने मनमा डर पैदा हुन्छ । कोठामा राम्रोसँग काम गर्न सक्ने वातावरण छैन । कुनबेला सिलिङ भत्किन्छ र टाउकोमा लाग्छ भन्ने डरैडरमा कर्मचारी काम गरिरहेका हुन्छन् । तस्वीरमा देखिएको दृष्य त्रिभुवन वि. . .


विराटनगरमा विश्व ‘अटिजम’ जागरुकता दिवस विविध कार्यक्रम गरी मनाईयो

विराटनगर । विराटनगरमा विश्व ‘अटिजम’ जागरुकता दिवस विविध कार्यक्रम गरी मनाईएको छ । बुधबार विराटनगरमा भएका अटिजिम केन्द्रहरुले पनि ‘अटिजम’ जागरुकता सम्बन्धि कार्यक्रम आयोजना गरी मनाएको हो । हरेक वर्ष स्नायु विविधताको उन्नति भन्ने नाराको साथ अटिजम भएका बालबालिकाहरुलाई साथ सहयोग प्रदान गर्न र उनीह. . .


लागुऔषधमा सवारीका चालक, ५५ जनाको परीक्षण गर्दा ११ जनामा पोजेटिभ

इन्दु साह विराटनगर । चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाएका घटना प्रशस्त सुनिदै आएका छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा हुने दुर्घटनाको जोखिम सामान्य हुँदैन । तर, चालकको अब मादक पदार्थ मात्रै नभई लागुऔषध सेवन गरे नगरको समेत परीक्षण हुने थालेको छ । जसमा ५५ जनाको परीक्षण गर्दा ११ जना भने पोजेटि. . .


विराटनगरको विनायक स्कुलमा ३८ जना विद्यार्थी दिक्षित

विराटनगर । विराटनगर – १२ स्थित विनायक वोर्डिङ सेकेण्डरी स्कुलमा अध्ययरत ३८ जना विद्यार्थी दिक्षित भएका छन् । स्कुलमा बुधबार एक कार्यक्रम आयोजना गरि ३८ जना विद्यार्थीहरूलाई दिक्षित गरिएको हो । युकेजीबाट कक्षा १ मा उत्तिर्ण हुने विद्यार्थीहरूलाई भव्य कार्यक्रम आयोजना गरि दिक्षित गरिएको स्कुलका प्�. . .


सक्षम गभर्नरको प्रतिक्षामा विराटनगरका उद्योगी

विराटनगर । विराटनगरका उद्योगीले अब नेपाल राष्ट्र बैंक सक्षम गभर्नरले नेतृत्व गर्न पाउने विश्वास व्यक्त गरेका छन् । सरकारले नेपाल राष्ट्र वैंकको नयाँ गभर्नर नियूक्तिको प्रकृया सुरु गरेको बेला उद्योग संगठन मोरङले अर्थतन्त्र बुझेको व्यक्ति नियुक्त हुने विश्वास व्यक्त गरेका हुन् । उद्योग संगठन मोरङ�. . .


नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः अध्यक्ष प्रचण्ड

बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताएका छन् । बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । हिजो �. . .