slider

लेख: अटिजमको बारे जागरुकता आवश्यक

-स्वस्तिका काफ्ले आज विश्व अटिजम जागरूकता दिवस हो। तर, यो जागरूकता केवल आज वा अप्रिल महिनासम्म सीमित हुनुहुँदैन। अटिजम बारे चेतना हरेक दिन, हरेक महिनामा फैलिनुपर्छ। मात्र चेतना फैलाएर मात्र पुग्दैन, हामी सबैले अटिजमलाई आत्मसात् गर्दै यसलाई व्यवहारमा उतार्नुपर्छ। कसैको बच्चा अटिस्टिक (अटिजम भएको) व�. . .


‘गामबेसीका कवि’ पुरस्कारका लागि ४ कृति सार्वजनिक

सुन्दरहरैँचा । गुरुकुल एजुकेशन फाउन्डेसन अन्तर्गत नेपाल कलेज अफ म्यानेजमेन्टले प्रदान गर्ने प्रतिष्ठित ‘गामबेसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१’ को शीर्ष ४ काव्यसंग्रहको घोषणा गरेको छ। यस वर्षको पुरस्कारका लागि सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’, पल्लविबको ‘लाटी’, सु. . .


प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा गार्ड अफ अनर दिइएको छ । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीलाई थाइल्याण्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्राले स्वागत गरेकी थिइन् । �. . .


वायु प्रदूषणः आज काठमाडौं विश्वकै दोस्रो नम्बरमा

काठमाडौं । काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ । हिजो प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा ओर्लिएको हो । आज प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ । ‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्र�. . .


आजबाट पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षकहरु

काठमाडौं । देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि . . .


आज विश्व ‘अटिजम’ जागरुकता दिवस

काठमाडौँ । विश्व ‘अटिजम’ जागरुकता दिवस आज विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यता. . .


भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको सहयोगमा कूल रु ६२ करोड पाँच लाख परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना . . .


यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खर. . .


कोशी प्रदेशमा २०८२ सालमा थप ६ दिन सार्वजनिक बिदा

विराटनगर । २०८२ सालमा थप ६ दिन सार्वजनिक बिदा दिने कोशी प्रदेश सरकारले निर्णय गरेको छ । संघीय सरकारले दिएको भन्दा बाहेक प्रदेश सरकारले ६ दिन थप बिदा दिने निर्णय गरेको हो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले बैशाख २ गते सिरुव�. . .


विराटनगर यातायात व्यवस्थामा सेटिङ, ड्राइभिङ्ग सेन्टरले पैसा बुझाए मात्रै सेवाग्राही पाउँछन् लाइसेन्स

विराटनगर । विराटनगरस्थित यातायात व्यवस्था कार्यालय सेवाबाट नागरिकलाई छेकेर बिचौलिया देखाउने अड्डा बनेको आरोप लागेको छ । बिचौलियाको जगजगी चलेपछि गत सोमबार मोरङ प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको थियो । खार्जीस्थित यातायात व्यवस्था कार्यालयले ट्रायल सेन्टरको त्रुटीमा टेकेरै सेवाग्राहीमाथि दु�. . .


‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’

बुनु थारु/रासस काठमाडौँ । ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनिले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्थापित ‘ब्रान्ड’ नै भइसकेको थियो । जसले उत्पादक कम्पनीबारे पनि आमनागरिकमा एउटा छाप छोड्दै थियो । यसका पछाडि वर्षौदेखि संस्था र सरकारका �. . .


विराटनगरमा जारी इक्युवालिटि कप क्रिकेटको फाइनलमा मोरङ र सप्तरी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको फाइनलमा मोरङ र सप्तरी प्रवेश गरेका छन् । लगातार दुई खेल जितेका मोरङ र सप्तरी एक खेल अगावै फाइनलको यात्रा तय गरेका हुन् । साविक विजेता. . .