काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । यस सिरिजमा भने दुवै टोलीको यो तेस्रो खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने दोस्रो जितको �. . .
-ऋषि तिवारी एक हातमा वडाको सिफारिस छ । टोलको घर घर हिड्दैछ । टोल टोलका मान्छेलाई देखाउँदैछ। दिनेले दिए । नदिनेले त्यतिकै फर्काए । ऊ निन्याउरो भएर अघि बढ्थ्यो । मैंले विहानै देखि गेटको ताल्चा खोलेकै थिइनँ । ऊ आयो गेटमै । गेट घचघच गर्यो । आवाज सुनेर बाहिर निस्किएँ । उसले एउटा कागजको पन्ना बाहिरैबाट हल्. . .
जनकपुर । भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना भएको छ । शनिबार महाकुम्भबाट फर्किरहेको अवस्थामा गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ भने,४ जना घाइते भएका छन् । सबैजना जनकपुरधामकै रहेको बताइएको छ । शनिबार भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय संचा�. . .
काठमाडौं । २५ औं संस्करणको वुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । ८ टिमको सहभागिता रहेको नकआउट प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा ए डिभिजन च्याम्पियन चर्च ब्वाइज विजयी हुँदै सेमि�. . .
काठमाडौं । गण्डकी प्रदेश पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा शनिबार भएको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण�. . .
-नवराज पोख्रेल "नवशिला" बालेर दनदन खरानी बनायौ, कोमल मेरो मन खरानी बनायौ। दिएर धोका गयौ दुर अहिले, चल्दैन धड्कन खरानी बनायौ। बिश्वास माथी गर्यौ तिमीले घात, प्रेमको गगन खरानी बनायौ। जोगाउ भन्दा भरोषा तिमीले, गरनौ जतन खरानी बनायौ। मायानै थियो मेरो त सवथोक, श्री सम्पती धन खरानी बनायौ। बेलबार�. . .
- सुरेशकुमार पाण्डे " ला खा ! अब स्वाद भेटीस् ?"- प्रसादले एक झापट लगाउँदै भन्यो। पिमे मलिन अधरलिएर अलि पछि हट्यो। तर प्रसादले उसलाइ कीन झापड लगायो उसले बुझेन।बिचरा बुझ्थ्यो पनि कसरी बुझ्थ्यो।ऊ सानो बालक थियो। सबै आ आफ्नै काममा व्यस्थ थिए। ऊ बालख फेरी त्यो पाकेको मनबक् तिर लाग्यो। " फेरी आयो यो अधर्मि एक. . .
- सुजा चापागाई म त खोजेको खोजै भएछु आमा, यतै कतै छौ भनि तिमी। साच्चै विर्सेर म त एकोहोरिएछु, मेरै सामुन्ने छौ भनि तिमी। तिमी त वर्षौ पहिले धर्ती छोडेर गएकी थियौ, तर किन हो कुन्नि, म अझै तिमीलाई यतै कतै खोजिरहेछु। हरेक सपनीमा देख्छु तिमीलाई, हरेक वास्तविकतामा खोज्छु तिमीलाई। म त अन्धकारमा उज्यालो खोजे. . .
-उज्ज्वल आचार्य ती डाडांका फुल, पतझर अनि रुखहरुमा जहां हेर्छु परमात्मा नै देख्छु जीवनका सुख हरुमा अनि दु:ख हरुमा हरेक प्राणीका आंखाहरुमा अनि ती कोइलीका सुमधुर भाकाहरुमा । ती कालो बादल भित्र वर्षीनलाई तम्तयार भएका पानीहरूमा त कहीले ती निरबोध बालक का आँखाका नानीहरुमा झ्याउँकिरी को त्यो अन्धकार मा आ. . .
-इशु पन्त जीवनका पानाहरूमा पाठ नै छैन सोचें जस्तो यहाँ गाठ नै छैन आँखा जुद्नु पर्ने यहाँ मन जुदिरहेछ सोचे जस्तो यहाँ साथ नै छैन छैन कतै मनको मेल चिसो मान्छे मात्र परे ओझेल सोचे जस्तो यहाँ तिर्थ छैन यहाँ सुन्ने कान हराएका छन् जरा झै गाडिएका छन् ईख काड्न सक्दैनन् खाए नी विख सोचे जस्तो यहाँ औषधि पाइँदै�. . .
आकांक्षा धामी/ नेपाल न्यूज बैंक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरुमा आफू अस्वस्थ्य भएका कारण कार्यक्रममा जान तछाडमछाड गरेनन् । दैनिकजसो कार्यक्रमको उद्घाटन र सम्बोधनमै व्यस्त हुने ओली यो हप्ता भने आफ्नै स्वास्थ्यलाई निको गराउनमा व्यस्त रहे । रुघाखोकीले ग्रसित भएको बताएका उनी. . .
विराटनगर । गायिका एलिना चौहानले आफ्नो निजी जीवन बारे धेरै चर्चा नगरिदिन आग्रह गरेकी छिन् । गायिका चौहानले शनिबार सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले नै आफ्नो जीवन बिगारेको स्वीकार गरेकी हुन् । आफू प्रेम सम्बन्धमा रहदा मनमुटाव हुने गरेपनि बिबाहपछी नहुने र सबै कुरा मिल्ने . . .