slider

गाजाका बासिन्दालाई इजिप्ट र जोर्डनमा बसाई सार्ने इच्छा दोहोर्याउँदै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गाजाका प्यालेस्टिनीहरूलाई इजिप्ट वा जोर्डन जस्ता ‘सुरक्षित’ स्थानहरूमा सार्ने आफ्नो इच्छा दोहोर्याउनुभएको छ । साथै उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वासिङ्टनमा ‘चाँडै नै’ भेट गर्ने बताउनुभएको छ । उहाँले शनिबार इजरायल र . . .


विराटनगर जूनियर जेसिजको अध्यक्षमा आयुषा खतिवडा

विराटनगर । विराटनगर जूनियर जेसिज वर्ष २०२५ को अध्यक्षमा आयुषा खतिवडा निर्विरोध निर्वाचित भएकी छिन्। सोमबार विराटनगरस्थित जेसिज भवनमा सम्पन्न निर्वाचन कार्यक्रममा विभिन्न पदहरूका लागि नयाँ नेतृत्व चयन गरिएको छ। कार्यक्रममा विराटनगर जूनियर जेसिसका संस्थापक अध्यक्ष जेसी डा. संदेश दास श्रेष्ठ, व�. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर तोलामा एक लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलामा एक लाख ६० हजार १ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोल�. . .


भोजपुरमा ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम सञ्चालन

भोजपुर । ग्रामीण भेगमा सहज रूपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न जिल्लामा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पशुपालक किसानले दैनिकजसो भोगेको समस्यालाई ध्यानमा राख्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यले व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)ले २० किसानलाई एकमहि. . .


पूर्वी तराईका विभिन्न जिल्ला शीतलहरबाट जनजीवन प्रभावित

सुन्दरहरैँचा (मोरङ) । पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्न�. . .


विराटनगरमा जारी ‘विराट एक्स्पो’मा आज तृष्णा गुरुङको व्याण्डले माहोल तताउदै

प्रेम देवान विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा आज साँझ गायिका तृष्णा गुरुङले माहोल तताउदै छिन् । विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा जारी ‘विराट एक्स्पो २०२५’ मा हरेक साँझ हुने साँगितीक कार्यक्रम अन्र्तगत आज साँझ तृष्णा गुरुङको व्याण्डको प्रस्तुति रहेको छ । अहिलेकी युवा पुस�. . .


खाँदबारी–किमाथांका सडकखण्डको निरीक्षण

काठमाडौं । नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत च्याम्ताङ्ग–घोङ्घप्पा सडक खण्डको सोमबार निरीक्षण गरिएको छ । भौतिक पूर्वाधार मन्त्री श्री देवेन्द्र दाहाल, रक्षा मन्त्री श्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्री दीपक खड्काले निरीक्षण �. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको मूल्य

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुन: बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रु�. . .


विराटनगरमा एकपछि अर्को खुल्दै आँखा अस्पताल, कतिको प्रभावकारी छन् ?

प्रेम देवान विराटनगर । कुनै बेला विराटनगरमा सिमित थिए आँखा अस्पताल । तर केही बर्ष यता विराटनगरमा आँखा सम्बन्धी उपचार र सेवामा उल्लेखनीय वृद्धि हुदै गएको छ । विराटनगरमा १० बर्ष यता विभिन्न आँखा अस्पताल र क्लिनिकहरूको संख्या बढेको छ । यसरी बढ्दो आँखा अस्पताल र क्लिनिकहरुले गर्दा कतिको प्रभावकारी अनि. . .


विराटनगर महानगरको समन्वयमा मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—३ स्थित मानव सेवा आश्रममा आश्रितहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । महानगरको समन्वयमा यसअघि विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको थियो । सो शिविरमा ४७ जनाको स्वास्थ्य चेकजाँच गरिएको थि�. . .


भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु

नयाँ दिल्ली । पश्चिम भारतको महाराष्ट्र राज्यमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) बाट पीडित एक व्यक्तिको मृत्यु भएको छ । जीबीएस एक न्यूरोलोजिकल रोग हो, जसले पखाला सुरु गर्नुको साथै अचानक सुन्निने, कमजोरी र दुखाइ निम्त्याउँछ । यो महाराष्ट्रमा पहिलो मृत्यु हो, जुन जीबीएसको कारणले भएको शङ्का गरिएको छ । . . .


विराटनगर जेसीजद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

विराटनगर । विराटनगर जेसीजले विराटनगर-१० तिनटोलियास्थित मानवसेवा आश्रमका आश्रित आमाहरूलाई खाद्यान्न सामग्री वितरण गरेको छ। जेसीजले चामल, दाल, चिउरा र भुजा लगायतका खाद्य सामग्री हस्तान्तरण गरेको हो। विराटनगर जेसीजका अध्यक्ष प्रितेश राज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर महानगरप�. . .