विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटि अधिवेशन अगाडी नै पुर्नगठन गरिएको छ । मोरङ जिल्ला कमिटि जस्तै महानगरपालिकामा समेत अधिवेशन हुनु अगावै नयाँ कमिटि चयन गरिएको हो । महानगरपालिकाको अध्यक्षमा रोहित कोइरालाई चयन गरिएको छ । उनी यस अगाडी सागर थापा अध्यक्ष हुँदाको कमिटिका सचिव थिए । सागर थापालाई क. . .
इन्दु साह विराटनगर । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले महिलाहरूको स्वास्थ्य सुधारका लागि महत्त्वपूर्ण कदम चालेको छ। प्रयोगशालाले पाठेघरको मुखमा हुने क्यान्सरको प्रमुख कारक मानिएको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) परीक्षण अभियान सुरु गरेको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी . . .
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक अस्थिरता दिनको लागि नेपाली काङ्ग्रेस, नेकपा एमाले लगायतका दलहरु मिलेर सरकार बनाएको बताएका छन् । बुधबार ‘भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ को समुद्घाटन समारोहमा उनले राजनीतिक अस्थिरताले गर्दा . . .
विराटनगर । यातायात व्यवस्था कार्यालय इटहरीमा स्थानीय प्रशासनले आकस्मिक चेकजाँच गरेर एकजना नक्कली डाक्टरसहित १७ जना बिचौलियालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी नेतृत्वको टोलिले यातायात अन्तर्गत सवारी र चालक अनुमतिपत्र हेर्ने दुवै क�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् । बुधबार बिहान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्नुहुदै गृहमन्त्री लेखक अध्यागमनका बार�. . .
इन्दु साह विराटनगर । पूर्वी नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा सेवाग्राहीहरूले लामो समयदेखि विभिन्न समस्याहरू भोग्दै आएका छन् । यस अस्पतालमा देखिएका समस्याहरूले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच र गुणस्तर जटिलता रहँदै आएका छन् । समस्याले जेलिएको कोशी अस्पतालको मेडिकल सुपरिट�. . .
विराटनगर । विराटनगर–५ मा डेरा वास बनाएर बसको सहचालकको काम गर्दै थिए रबिन्द्रकुमार चौधरी । उनी श्रीमती, दुई छोरी र एक छोरा तथा आमाबुबालाई जसोतसो भरोसा दिईरहेका थिए । छोराछोरीलाई बिद्यालयमा पढाईरहेका उनको जीवनमा नराम्रोसँग दुःख पस्यो । त्यो हो १२ वर्षमात्रै पुग्दै गरेकी कान्छि छोरी साक्षीलाई ब्लड क्य�. . .
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधार भएको बताएका छन् । अखिल नेपाल चेस एसोसियशनको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय. . .
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हु�. . .
काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा शितलनिवासमा अध्यक्ष विश्वकर्माले राष्ट्रपति पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार. . .
विराटनगर । कोशी प्रदेशका किसानले उत्पादन गरेको दूधको भुक्तानी गर्नुपर्ने ३२ करोड दयित्व दूग्ध विकास विराटनगर वितरण केन्द्रलाई छ । सहकारीमार्फत संकलन भएको दूध चिस्यान केन्द्र हुँदै वितरण केन्द्र विराटनगरसम्म दैनिक आउने गर्दछ । तर, नौ महिनायता किसानको पैसा पठाउन नसकिएपछि जवाफविहीन भएको वितरण केन्द�. . .
वाशिङ्गटन । सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ । अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमार्फत अन्तर्क्रिया गर्न भने सक्षम हुने छैनन् । उनीहरूसँग सार्वजनिक रूपमा प्रकाशित गरिएका पोस्टहरूमा भने पहुँच हुनेछ । कम्पनीको स्रोतहरूका अनुसार य. . .