विराटनगर । विराटनगर-३ स्थित मोर्डन एरा स्कुल अगाडि आइतबार दिउँसो एक साहसिक लुटपाट भएको छ। निर्माण व्यवसायी बिवेक कर्णको कार्यालयबाट दुई जना अज्ञात व्यक्तिले १४ लाख ४७ हजार रुपैयाँ लुटेर फरार भएका छन्। पाथीभरा म्यानपावर सप्लायर्सका कामदारहरूको भुक्तानीको लागि एभरेष्ट बैंकबाट निकालिएको यो रकम क�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको रिट संवैधानिक इजलासबाट टुंगो लगाउने निर्णय भएको छ । संविधानको धारा ७६ (२)अनुसार प्रधानमन्त्रीका रूपमा भएको ओलीको नियुक्तिविरुद्ध परेका रिट निवेदनहरूको टुङ्गो संवैधानिक इजलासबाट लगाउनुपर्ने निणर्य सर्वोच्च अदालतले गरेको हो । सर्वोच्च अदालत�. . .
काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनले,प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बीचमा बिभिन्न संक्रमणका कारण आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको भन्दै प्रधानमन्त्री ओलीले भनेको जस्तो देश. . .
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–२ को सिंघिया तटमा सन्ध्याकालिक आरतीस्थल निर्माण गरिररहेको छ । हनुमान मन्दिरसहित तीन करोड ५० लाख ९३ हजारको पूर्वाधार निर्माण गरेर सन्ध्याकालिन आरती चलाउने लक्ष्य अनुसार योजना कार्यन्वयन गरिदैं आएको हो । आरतीस्थल विराटनगर–२ स्थित हनुमान मन्दिरनजिकै सि. . .
काठमाडौं । साताको पहिलो बारोबार दिन आइतबार नेप्से ६१.६१ अंकले बढेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २४८५ दशमलव ९४ को विन्दुमा पुगेको छ । आइतबार ३१५ कम्पनीका १ लाख ७७ हजार ४ सय ६७ पटकको कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १५ अर्ब २३ करोड ८२ ला�. . .
विराटनगर । विराटनगरमा साप्ताहिक आरतीका लागि प्रवुद्ध व्यक्तिको भेलाले समिति गठन गरेको । उपयुक्त समय तोकेर सिङ्गिया नदी परोपकार घाटमा साप्ताहिक आरती गर्ने निर्णय गर्दै उच्च अदालतका पूर्व मुख्य न्यायाधीश भीमेन्द्रबहादुर कार्की संयोजक रहेको मूल समिति गठन गरिएको हो । समितिको महासचिवमा राजन न्यौपान�. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्थिरताका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिलेर सरकार गठन गरेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी रहेको भन्दै स्थिर सरकारका लागि संसदको पहिल. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो मुलुक चरम निराशामा पुगेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै उनले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताएका हुन् । उनले भने,‘सिंगोदेश चरम निराशामा छ । ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा �. . .
काठमाडौं । बंगलादेशबाट १७ जना नेपाली विद्यार्थी नेपाल फिर्ता भएका छन् । आइतबार नेपाली विद्यार्थी हवाई र स्थलमार्ग हुँदै नेपाल आएका हुन् । बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन चर्किएपछि सरकारले पहिलो चरणमा आउन चाहने १७ जना नेपाली विद्यार्थीको उद्धार गरे�. . .
इन्दु साह विराटनगर । विराटनगरको उत्तरी क्षेत्रमा सात हजार घरमा बिरुवा रोपिने भएको छ । उत्तरी क्षेत्रको नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोल कम्पनीले फोहोर संकलन गर्दै आएको छ । कम्पनीले सफाई सदस्यता लिएका घरमा एक बिरुवा जगाउन संरक्षण समेत गर्ने भएको हो । विगत लामो समयदेखि फोहोर उठाउँदै आईर�. . .
विराटनगर । नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । विराटनगरमा महासंघको महानगरपालिका कमिटीको प्रथम अधिवेशन जतिन ताम्राकारलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हो । त्यसैगरी उपाध्यक्षमा उमेश कट्वाल र दिपा बस्नेत, सचिवमा विशाल बानियाँ, सहस�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसले पटक पटक काँध हाल्दा समेत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गति लिन नसक्दा संसदका दुई ठुला दल मिल्नुपरेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेतृत्वको सरकारले थिति बसाल्ने. . .