काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पनि नेपाली सेनाले गर्दै आएको काममा बजेट अभावका कारण कुनै समस्या नहुने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिदैँ उनले नेपाली सेनाबाट माग भए बमोजिम विगतमा पनि बजेट व्यवस्थापन भइरहेको तथा भविष्यमा समेत बजेट कमी हुन नदिने विश्वास व्यक्त गरेका छन् । उनल�. . .
विराटनगर। मोरङ जिल्ला अदालतमा दैनिक दर्ता हुन आउने मुद्दामा सम्बन्धविच्छेदका धेरै संख्यामा छन् । दैनिक ७ देखि ८ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता हुने गरेका हुन् । यि मुद्दाहरुमा कतिपय त मेलमिलापमाको सहायताले फिर्ता समेत लिने गरेको छन् । मोरङ जिल्ला अदालतमा विगत तीन वर्षको तथ्याङ्कले सम्बन्ध विच�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार न्यूनीकरण गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्नका लागि प्रविधिमैत्री सेवा प्रवाह गर्ने कुरामा जोड दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदैँ उनले सुशासन कायम गर्नुका साथै सरकारका सबै अंगहरूमा आन�. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि आरोप लगाउने कामले सदनको गरिमा नबढ्ने बताएका छन् । आइतबार सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले राजनीतिक कुरा राजनीतिक रुपमा लिई आवेग, उत्तेजना र आरोप प्रत्यार. . .
विराटनगर । विएचएम चौथो सेमेस्टरको परीक्षामा कोशी प्रदेश टप गर्ने विराटनगर १० मा रहेको हिमालय दर्शन कलेजमा अध्ययरत विद्यार्थीलाई सम्मान गरिएको छ । कोशी प्रदेशबाट उत्कृष्ट नतिजा ल्याउने राम कृष्ण खत्री क्षत्री र प्रदेशमै दोस्रो नतिजा ल्याउने आदित्य चाम्लिङ राईसहित ८ जना विद्यार्थीहरुलाई सम्मान गर�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताउनुभएको छ । आज पुष्पलाल स्मारक समिति विराटनगरले आयोजना गरेको पुस्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले ख�. . .
इन्दु साह विराटनगर । विराटनगर ६ र ११ को सीमानामा पर्ने केशलिया रोडस्थित कल्भर्ट र नाला बीसवर्षपछि सफाई गरिएको छ । तीन सय मिटर लम्बाई रहेको नाला बीसवर्षपछि सफाई गरिएको हो । वर्षामा पानी जम्न थालेपछि स्थानीयले महानगरमा गुनासो गरेका थिए । सोही गुनासोको आधारमा महानगरको टोलीले नालाको निरीक्षण गरी जाम ख. . .
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले, वर्तमान सरकार सहज र सफल ढंगबाट अगाडि बढ्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, यात्राका क्रममा चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु भएपनि सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढंगले अगाडि बढ्ने विश्वास व्यक्त. . .
विवेक दाहाल शिक्षा र करियर योजना कुनै पनि विद्यार्थीको जीवनमा अत्यन्त महत्वपूर्ण पक्षहरू हुन्। यी दुवै तत्वहरूले विद्यार्थीको व्यक्तिगत र व्यावसायिक विकासमा गहिरो प्रभाव पार्दछन्। आजको प्रतिस्पर्धात्मक संसारमा, सुनिश्चित र सफल भविष्यको लागि सही शिक्षा र करियर योजना अपरिहार्य छ। विद्यालय स्तरब�. . .
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकता अनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा उनले तीन तहको सर�. . .
काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो । एमाले लुम्बिनी प्रदेशका मुख्य सचेत. . .
म्याग्दी । मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो । ग�. . .