slider

किसानको छोरो हुँ, समस्या बारे जानकार छु : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले कृषि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रका सबै निराशा हटाएर अगाडि बढ्ने बताए । उनले आफू पनि किसानको छोरा भएकाले किसानले . . .


हालसम्म देशभर ६७.३ प्रतिशत रोपाई

काठमाडौँ । हालसम्म देशभर ६७.३ प्रतिशत रोपाई सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६.७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाई स�. . .


पदभार ग्रहण गर्दै पौडेलले भने : अस्पतालहरूमा अब लाइन बस्नुपर्दैन्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरुपता कायम गर्ने गरी उपचार प्रणाली विकास गर्ने प्र�. . .


१८ महिना साथ दिने सबैलाई प्रचण्डको ‘धन्यवाद’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्नेक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । सोमबार केपी ओलीले प्रधानमन्त्रीको शपथ लिएपछि प्रचण्डले सामाजिक संजालमार्फत सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यव. . .


कोशी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

विराटनगर । कोशी प्रदेशमा रहेका १६ देखि ५९ महिनाभित्रका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएपछि कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश पूर्ण खोप सुनिश्चि�. . .


रविलाई मुकुलको चेतावनीः ‘म अर्को शालिकराम पुडासैनी बन्दिन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुकुल ढकालले अर्को शालिकराम पुडासैनी नबन्ने चेतावनी दिएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै ढकालले यस्तो चेतावनी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘रवि लामिछाने ज्यू आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र. . .


प्रधानमन्त्री ओलीको शपथ ग्रहणमा जे देखियो (फोटो फिचर)

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नवनियुक्त ओलीसँगै कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्�. . .


धरानको बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो

धरान (सुनसरी) । धरानको मन्दिरहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरूमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो । इटहरीका वर्षा बुढाथोकी साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न असार पारेर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “. . .


विराटनगरस्थित मोरङ क्याम्पसमा विद्यार्थीबीच ‘लफडा’ प्रतिस्पर्धा

विराटनगर । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनपछि विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी संगठनबीच लफडा प्रतिस्पर्धाको श्रृंखला चल्न थालेको छ । सामान्य बहानामा क्याम्पस भित्र मर्यादा नाघेर गतिविधि गर्ने होजबाजी विद्यार्थीबीच सुरु भएको हो । गत बिहीबार बिहान क्याम्पस सम�. . .


ओली नेतृत्वको सरकारमा २१ मन्त्रीको एक साथ शपथ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा जाने मन्त्रीहरुको टुंगो लागेको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीहरूको नाम राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक स. . .


कोशीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच कार्यसम्पादन सम्झौता

विराटनगर । आर्थिक वर्षको अन्तिममा मात्रै पूर्वाधार विकास तथा अन्य कार्यक्रम हुने गरेको भन्दै आलोचना बढेपछि कोशी प्रदेश सरकारले साउन लागेसँगै विकास आयोजना तथा अन्य कार्यक्रम अगाडी बढाउने तयारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असारको अन्तिम दिन प्रदेशका प्रमुख सचिवसँग कार�. . .


दक्षिण कोरियाबाट फर्किएका लागि पुनः आवेदन खुला

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका श्रमिकलाई पुनः काममा पठाउनका लागि आवेदन आह्वान गरेको हो । सो शाखाका �. . .