काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकसंस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताएका छन् । धर्मराज सावित्री थापा प्रतिष्ठानद्वारा मंगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित जनकेशरी धर्मराज थापाको १०० औँ जन्मजयन्ती तथा पुरस्कार वित. . .
विराटनगर । विराटनगर महानगरपालिका ७ स्थित रंगेली रोडमा "ऐना द स्किन हेर एण्ड लेजर क्लिनिक" सञ्चालनमा आएको छ। असार ३१ गतेदेखि सेवा सुरु गरेको यस क्लिनिकको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका हुन्। छाला रोग विशेषज्ञ डा. बिबिषा बानियाका अनुसार, यस क्लिनिकले छाला रोग, यौन रोग र सौ�. . .
विराटनगर । सटरको कोठा भाडा नदिएको भन्दै प्रिन्सीपलको कुटपिटबाट घाईते भएका मिथिला एजुकेशन कन्सलटेन्सीका मेनेजर सुभम साह अस्पतालमा भर्ना भएका छन् । विराटनगर १० मा रहेको कोवास कलेजका प्रिन्सीपल सुनिल श्रेष्ठले कलेज परिसरमा रहेको सटरको भाडा नतिरेको भन्दै कन्सलटेन्सीका मेनेजरलाई सोमबार सुरक्षागार्�. . .
विराटनगर । साउन महिनामा महिलाहरूले भगवान् शिवको विशेष आराधना गर्छन् । सनातन हिन्दू परम्पराअनुसार पाँचवटा सोमबार परेको साउन महिनाभर हरियो तथा रातो सौभाग्यका सामग्री लगाएर भगवान् शिवको पूजासहित व्रत बस्दा सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वास छ । सोमबारको व्रत बस्दा अविवाहिताहरूले असल र सुन्दर पति प�. . .
काठमाडौं । आजदेखि ‘ऐतिहासिक पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ सुरु भएको छ । विराट महायज्ञ साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने मानवसेवा फाउण्डेसनले जनाएको छ । श्रावण महिनाभरी चल्ने महायज्ञ अवधिभरी एकसय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसह�. . .
झापा । चौथोपटक प्रधानमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)अध्यक्ष केपी शर्मा ओलीबाट गृह जिल्लावासीले सन्तुलित विकासको अपेक्षा राखेका छन् । प्रधानमन्त्री ओलीको कार्यकालमा जिल्लामा अधुरा रहेका योजनाले पूर्णता पाउनुका साथै देशभर सन्तुलित विकास हुने अपेक्षा गरेका हुन् । नेपाली कांग्रे. . .
विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा सवारी पटके बाटो राजश्व कर सेवा कार्यलय स्थापना गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मोरङको विराटनगरस्थित रानी नाका, सुनसरीको भन्टाबारी र झापाको चारआलीमा पटके बाटो इजाजत राजश्व संकलन केन्द्र स्थापना गरेको हो । भारतबाट नेपाल प्रवेश गर्ने सवारीले बाटो. . .
विराटनगर । विराटनगरलाई हरियाली शहरमा रूपान्तरण गर्ने उद्देश्यले स्थानीयवासीहरूले सुरु गरेको अभियानले तीव्र गति लिएको छ। गत तीन महिनादेखि चलिरहेको यस अभियान अन्तर्गत हालसम्म ७ सय विरुवा रोपि सकिएको हो । स्थानीय अभियन्ता पारुल क्षेत्रीका अनुसार, यो अभियान तीन महिना अघि सुरु भएको थियो, अहिलेसम्म सात. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले शहीद गङ्गालाल हृदय रोग केन्द्रलाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताएका छन् । मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् । केपी शार्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा स. . .
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१मा लक्ष्यअनुसार राजश्व उठाउन असफल भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात १० खर्ब ७५ अर्ब रुपैयाँबराबर राजश्व उठेको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट �. . .
चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र यात्रुहरुको शव घट्ना स्थल आसपास फेला पर्ने सम्भावना न्यून बन्दै गएको छ । मंगलबार नवर्तमान गृहमन्त्री रवी लामिछानेसँग कुरा गर्दै चितवनका प्रहरी अधिकारीहरुले घट्नास्थलमा शव फेला पर्ने सम्भावना कम रहेको जानका�. . .
काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवत�. . .