काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसामा कारोबार भ�. . .
काठमाडौं । केन्यामा सरकारविरुद्ध प्रदर्शन भएको छ । आर्थिक संकट भोगिरहेका केन्याका नागरिकले सरकारले कर बढाउने नयाँ वित्त विधेय ल्याउँदा संसद् भवनमा आक्रमण गर्न खोजेका थिए । सो क्रममा प्रहरीको गोली लागि पाँच जना प्रदर्शनकारीको ज्यान गएको छ भने ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । मंगलबार हजा. . .
काठमाडौं । आज जुन २६ तारिख अथार्त् अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइँदै छ । यस वर्ष ‘जीवन बचाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाउन लागिएको हो । यो दिवस मनाउनुको एउटामा�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज पूर्वी नेपालमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ । आज देशभर आंशिक देखि साधारणतया बदली रही हाल बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइर�. . .
काठमाडौं । युरो कप २०२४ मा समूह सीका दुवै खेल बराबरीमा सकिएका छन् । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्वियाले गोलरहित बराबरी खेलेका हुन् । गोलरहित बराबरीमा सबै टिमले एक एक अंक जोडेका थिए । इंग्ल्याण्ड ५ अंकका साथ समूह विजेता बन्दै अन्तिम १५ मा प्रवेश गरेको छ । यसैगरी अर. . .
इन्दु साह विराटनगर । नेपाल सरकारको निर्णय बमोजिम प्रत्येक अस्पतालले अनिवार्य कुल शै्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसे अवस्थामा रहेर उपचार गराउनु पर्नेहरुका लागि छुट्याउनु पर्ने हुन्छ । विराटनगर महानगरपालिकाले यो नियम कार्यान्वयनका लागि गत बैशाखमै सञ्चालकसँग छलफल गरेको थियो । तर, महानगरपाल�. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदीय जिम्मेवारी बिर्सिएर उपप्रधानमन्त्री दिएको अभिव्याक्तिको खण्डन गर्दै हिँडेको आरोप लगाए । मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्द�. . .
काठमाडौं । नेपाली सेनाको महासेनानी दर्जाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम समापन भएको छ । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा ३५ जना महा सेनानी दर्जाका शिक्षार्थी सहभागीे सि.सं. १२ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम आइतबार समापन भएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक आपसमा झगडा नगरि मिलेर अघि बढे मात्र देश समृद्ध हुने बताएका छन् । मंगलबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै समुदाय र जातजाती मिलेर राष्ट्रलाई ठुलो योगदान दिनुपर्ने बताएका हुन् । उनले भने, ‘नेप�. . .
मणिराम दाहाल सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाकाे साेमवार चाैधाैँ नगरसभा भएको छ । सुन्दरहरैंचाको पहिचान : समृद्धि र सुशासन भन्ने मुल लक्ष्य र उद्देश्य सहित नगरसभाले निति तथा कार्यक्रम सहित बजेट पेश गरेको हाे ।नगरप्रमुख केदारप्रसाद गुरागाईले नगर सभा बैठकमा बार्षिक निति तथा कार्यक�. . .
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा उपसभामुख सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरे. . .
इशु पन्त विराटनगर । विराटनगर महानगरपालिकामा चालु आर्थिक वर्षको एघार महिनामा ४२ हजार १८६ जनाले निःशुल्क औषधी प्रयोग गरेका छन् । विराटनगर महानगरपालिकाले वितरण गर्ने ३५ प्रकारका औषधी महानगरपालिकाका स्वास्थ्य चौकीबाट बिरामीलाई वितरण गरिएको हो । महानगरपालिकाको तथ्यांकमा ४२ हजार १८६ जनाले निःशुल्क औ. . .