slider

भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । भेनेजुएला कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह बी अन्र्तगत आज भएको खेलमा मेक्सिकोमाथि १–० गोल अन्तरको जित दर्ता गर्दै भेनेजुएलाले अन्तिम ८ मा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा बल नियन्त्रण मेक्सिकोले बढी राखे पनि गोल गर्न असफल भयो । ५५ औं मिनेटमा मेक्स�. . .


मनसुन पूर्ण सक्रिय, आज सातै प्रदेशमा पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बिहीबार दिउँसो देशभरको मौसम साधारण देखि पूर्णतय�. . .


जुडो खेलाडी मनीताले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं । जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक– २०२४ खेल्ने भएकी छन् । साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जनाएका छन् । मनीताले महिला ५७ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्. . .


एसइईको नतिजा आज प्रकाशन हुने, यसरी हेर्नुहोस रिजल्ट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन गर्न आँटेको छ । बोर्डको अन्तिम बैठक बसेर बिहीबार नतिजा प्रकाशन गर्ने निणर्य गर्ने तयारी भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। पौडेलका अनुसार नतिजा प्रकाशनका लागि बोर्डले उत्तरपुस्तिकाको अंक रुजु. . .


युरोकपमा बेल्जियम नकआउट चरणमा प्रवेश

काठमाडौं । बेल्जियम युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्टटगार्ट एरेनामा बुधबार राति सम्पन्न खेलमा युक्रेनसँग गोलरहित बराबरीमा खेल्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियम समूह ‘इर्’ को उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो। यो समूहमा रोमानियाले तीन खेलबाट चार अंक जोड्दै विजेता बन�. . .


पहिलो पटक युरोमा सहभागी जर्जिया पोर्चुगललाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौं । पोर्चुगल युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा जर्जियासँग पराजित भएको छ । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहिबार बिहान भएको खेलमा पोर्चुगल २–० गोलले पराजित भएको हो । तर पराजित भए पनि पोर्चुगल समूह बिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगल र टर्की समान ६–�. . .


आईसीसी टी २० विश्वकप : अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा

काठमाडौं । दक्षिण अफ्रिका आईसीसी टी २० विश्वकपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । वेस्टइन्डिजमा आज भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गरेको थियो । टस जितेर पहिला ब्. . .


पानीको निकास नहुँदा वर्षैपिच्छे डुब्छ विराटनगर (फोटो फिचर)

प्रेम देवान विराटनगर । बर्खे पानीको निकास नहुँदा विराटनगरका अधिकांश भागहरु डुबानमा परेका छन् । मंगलबार र बुधबार बिहान १ बजेदेखी परेको अविरल बर्षाका कारण विराटनगर लगायत अन्य आसपासका गाउँपालीकाहरु डुबानमा परेका छन् । रातभरीको भारी वर्षाले विराटनगर महानगरपालिकाका विभिन्न वडाका बस्ती डुबानमा परेका �. . .


‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कञ्चनजङ्घा चिया बगानलाई

काठमाडौं । मदन भण्डारी फाउण्डेशनले यसपालीको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पांचथरलाई दिने निर्णय गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र. . .


भत्ता लिन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्ने निर्णयप्रति एमालेले गरायो गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले साउनभित्र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने विषयमा सहजीकरण गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिनका लागि लाभग्राहीलाई साउन महिना भित्रमा राष�. . .


झापामा सर्पको टोकाइबाट एक बालिकाको मृ*त्यु

झापा । झापामा सर्पको टोकाइबाट एक जना बालिकाको मृत्यु भएको छ। झापाको कचनकवल गाउँपालिका-३ ठुलो केचना बस्ने हरि प्रसाद राजवंशीको छोरी १२ वर्षीय मनीषा राजवंशीलाई आफ्नै भण्डार कोठा भित्र टेबल निकाल्ने क्रममा विषालु सर्पले डसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विषालु सर्पले टोकेको थाहा पाएर �. . .


मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा ताला लगाउँछौं : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले, मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा मन्त्रालयले ताला लगाउँने बताएका छन् । बुधबार काठमाडौंमा आसरा सुधार केन्द्रले लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको २०२४ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनले उपचार गर्. . .