slider

डलरको भाउ स्थिर, युरो घट्दा पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ६० पैसा र बिक्री द�. . .


जर्मनी र स्वीट्जरल्याण्ड युरोको प्रि क्वाटरफाइनलमा

काठमाडौं । जर्मनी र स्वीट्जरल्याण्डले युरो २०२४ को प्रि क्वाटरफाइलन (राउन्ड अफ सिक्सटीन)मा स्थान पक्का गरेका छन् । सोमबार बिहान सकिएको खेलमा दुवै टिमले एक –एक गोलको बराबरी खेल्दै एक– एक अंक लिएपछि अन्तिम १६ मा पुग्न सफल भएका हुन् । जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत घरेलु टोली २८ औं मिनेटमा पछि परे�. . .


इंग्ल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा अमेरिकामाथि एकतर्फी जित निकाल्दै इंग्ल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । इंग्ल्याण्डले जारी विश्वकपकै सर्वाधिक ठूलो १० विकेटको जित निकालेको छ । ब्रिजटाउनमा. . .


कोपामा अमेरिकाको विजयी सुरुआत

काठमाडौं । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुआत गरेको छ । समूह सीको पहिलो खेलमा आज अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो । टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले एक एक गोल गरे । खेल सुरु भएको तेस्रो मिनेटमै टिमोथी वेहको पास�. . .


विवाह गराई दिने भन्दै लमीले ठगेपछी…

इन्दु साह विराटनगर । सामाजिक सञ्जालमा जोडिएकी किशोरीसँग चिनजान र विवाह गराई दिने भन्दै लमीको काम गरेर एक युवकलाई तीनलाख ५० हजार रुपैँया ठगी गरिएको छ । ठगीमा परेका ३० वर्षीय युवकले मन पराएका युवतीसँग विवाह गराउन पहल गर्ने भन्दै लमी बनेकी महिलाले तीन लाख ५० हजार रुपैँया ठगी गरेकी हुन् । प्रेमिकाका लाग�. . .


विराटनगरमा क्रिकेट रंगशाला : राष्ट्रिय गौरव घोषणा गरेर एक करोड बजेट !

विराटनगर । सरकारले गत कार्तिकमा देशका तीनवटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर निर्माण गर्ने निर्णय गरेको थियो । मूलपानी मैदान (तल्लो) मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनका गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला थिए । सरकारले यो निर्णय गरेसँगै �. . .


भर्ना सकिएको तीन महिनामा समेत विराटनगरले बनाएन निःशुल्क छात्रवृत्ति कार्यविधी

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन तथा नियमावली अनुसारको कार्यविधी बनाउन ढिलाई गर्दा विद्यालयबाट विद्यार्थीले पाउनुपर्ने सुविधाबाट बन्चित भएका छन् । सरकारको घोषित कार्यक्रम अनुसार विद्यालयहरुले आफ्ना विद्यार्थीमध्ये १० प्रतिशतले पाउने छात्रवृत्तिल�. . .


मकालु साहित्यिक समाजद्वारा कोशी प्रदेशस्तरीय लोकदोहोरी सम्पन्न

विराटनगर । मकालु साहित्यिक समाज संखुवासभाको आयोजनामा पञ्चेबाजामा कोशी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा तेह्रथुमका कमल बुढाथोकी र भूमिका खनालको समूहले प्रथम स्थान प्राप्त गरेको छ । त्यस्तै खोटाङको गंगा गौतम र रमेश आ�. . .


सातदिने उद्घोषण तालिम सम्पन्न

विराटनगर । नेपाल आदिवासी जनजाति महासंघ महानगर समन्वय परिषद् सचिवालयद्वारा आयोजित सातदिने उद्घोषण तालिम सम्पन्न भएको छ । तालिम जेठ ३१ गतेदेखि असार ५ गतेसम्म सञ्चालन भएको थियो । तालिममा विराटनगर महानगरपालिकाभित्रका आदिवासी महासंघमा आबद्ध १८ जातिमध्येका ७ जनाको सहभागिता रहेको महानगर समन्वय परिषद्. . .


आक्रमणकारीको बचाउमा नेता यादव संलग्न रहेको दलित परिवारको आरोप

काठमाडौं । सप्तरीमा भएको दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमणको बचाउमा जनमत पार्टीका मधेश प्रदेश संसदिय दलका नेता महेश यादव लागेको परिवारले आरोप लगाएको छ । आइतबार क्रान्तिकारी दलित राजनीतिक संगठनले काठमाडौंमा पक्रकार सम्मेलनको आयोजना गर्दै सो आरोप लगाएको हो । पीडित रञ्जित कुमार पासवानले �. . .


विराटनगरको अचेत समुह र एभरेष्ट स्कुलको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरको अचेत समुहको आयोजना र एभरेष्ट स्कुलको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिबार विराटनगरको एयरपोर्ट नजिकमा रहेको नहरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।दीर्घकालीन योजनासहित नहर सरसफाइ गर्ने अभियानमा जुटेको विराटनगरको अचेत समुहको आयोजना र एभरेष्ट स्कुलमा. . .


दक्षिण कोरियाको राजदूत बन्न सुशील प्याकुरेलले अस्विकार गरे

काठमाडौं । सुशील प्याकुरेलले दक्षिण कोरियाको राजदुत बन्न अस्विकार गरेका छन् । दक्षिण कोरियाको राजदूत पदमा सिफारिश गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद सचिवालयबाट कुनै सम्पर्क वा संकेत समेत नदिइएकामे भन्दै प्यकुरेलले सिफरिस फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह �. . .