विराटनगर । मोरङ सुन्दरहरैँचा नगरपालिका ६ मा हात्ती मृत फेला परेको छ । सुन्दरहरँचाका भक्तराज लिम्बूको केरा बगानभित्र हात्तीको छावा मृत फेला परेको हो । अन्दाजी ६–७ वर्षको भाले छावा बिहान ६ बजेतिर मृत अवस्थामा स्थानीयले भेटेपछि सबडिभिजन वन कार्यालय सलकपुर र प्रहरी चौकी गछियाको टोली घटनास्थल पुगेको थ�. . .
विराटनगर । विराटनगर ४ इक्राईकी जानकी मण्डललाई घरायसी विवादको कारण कुटपिट गरेर हत्या गरिएको माइतीपक्षले आरोप लगाएका छन् । विगत लामो समयदेखी दम्पतीबीच विवाद रहेकोले बुधबार बिहान जानकीको हत्या गरिएको आफन्तले दावी गरेका हुन् । आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी जानकी र उनका श्रीमान दिलि�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०१ पैसा रहेको छ । मंगलबार खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसाका दरले कारोबार भएको थ�. . .
दोहा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेश विक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । राष्ट्रपति पौडेल बुधबार जेने�. . .
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा यू–१५ राष्ट्रव्यापी विद्यालय खेलकूद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् । प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागी ह�. . .
विराटनगर। उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवासहित विराटनगरमा भीएन ग्रुप एजुकेशन कन्सल्टेन्सीले आफ्नो सेवा दिँदै आएको छ। विशेष गरी उच्च शिक्षा अध्ययनका लागि जान चाहने विराटनगरका विद्यार्थीलाई लक्षित गरेर कन्सल्टेन्सीले आफ्नो सेवा दिँदै आएको छ। विराटनगर -९ स्थित �. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पीआइटीबाट खटिएको प्रहरी टोली लागुऔषध ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो विराटनगर महानगरपालिका-१५ बाट विराटनगर- ३ का ३० वर्षीय सुनिल गडेरीलाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारी चेकजाँच गर्दा उनको साथबाट ३८ ग. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीले महसुस गर्ने गरी कार्य गरिरहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । मंगलबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्ने वक्ताहरूले महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य र सुशासनमा महसुस गर्ने गरी कार्य गरिरहेको उनीहरूको भनाइ थियो । मे�. . .
विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका तीन स्कुल विजयी भएका छन्। विराटनगरको सहिद मैदानमा मंगलबार भएको खेलमा गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ स्कुल विजयी भएका हुन् । पहिलो खेलमा गौतम बुद्ध स्कुलले टाइब्रेकरमा सप्तकोशी स्कुललाई ४-२ गोलले हरायो �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नव नियुक्त सदस्यहरुलाई आज एक समारोह बीच शपथ ग्रहण गराउनुभयो । मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यहरु क्रमशःकाठमाण्डौ महानगरपा�. . .
जनकपुरधाम । धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदै गएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्री वितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन्। नेपाली कटहर स्वादिलो तथा पुष्टकर रहेकाले भारतीय भा. . .
विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा मंगलबार पुनः अर्को टिठलाग्दो घटना दोहोरिएको छ । क्याम्पसको विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन संकायको निर्देशक डा.मोहन सुवेदीको कुर्सी रुखमा झुणडाएर विरोध गरिएको छ । प्राज्ञिक थलोमा स्नातक अध्ययनरत गर्ने विद्यार्थीले गरेको यो कार्य मर्याद. . .