अन्तराष्ट्रिय खबर

बिग बास लिग : आज सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स र होबर्ट हुरिकन भिड्दै

काठमाडाैँ, ९ पुस । बिग बास लिग अन्तर्गत आज नेपाली युवा स्पीनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स होबर्ट हुरिकेनसँग खेल्दैछ । पहिलो खेलमा हार ब्यहोरेको मेलबर्न तालिकाको पुछारमा छ । होबर्टमा हुने यो खेल नेपाली समयअनुशार विहान साँढे १० बजे हुनेछ । पहिलो खेलमा बर्षा भएपछि डकवर्थ लुइस नियममा १५ रनको पर. . .


आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या दुई सय २२ पुग्याे

[caption id="attachment_72992" align="alignnone" width="1362"] INDONESIA-DISASTER-TSUNAMI[/caption] विराटनगर, ८ पुस ।  ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या दुई सय २२ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परि अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । आँधीले सयौँ घरहरुलाई असर पारेर भत्क�. . .


इण्डोनिशियामा सुनामीबाट मृत्यु हुनेको संख्या १६८

जकार्ता । इण्डोनिशियामा शनिबार रातिको सुनामीबाट मृत्यु हुनेको संख्या १६८ पुगेको अधिकारीहरुले बताएका छन् ।  जाभा र सुमात्रा क्षेत्रमा पानीले गर्दा अवस्था तहसनहस भएको छ । सरकारका अनुसार सुनामीबाट कम्तिमा ७०० जनाको मृत्यु भएको छ । सुनामीका कारण सयौं भवनहरुमा क्षति पुगेको छ । क्रेकाटोआ ज्वालामुखीक�. . .


लन्डन बिमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

बेलायत । बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक बिमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इसाईहरुको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौं यात्रु ड्रोनका कारण बिमानस्थल बन्द गरिएपछि बिमानस्थलमै अलपत्र परेका थिए । ग्याटविक बिमा�. . .


शाहरुख खान जसले चलचित्रमा यस्ताे प्रयोग गरे

एजेन्सी ।  शाहरुख खान जसलाई चलचित्रमा विभिन्न चुनौतिपुर्ण भुमिकामा देख्न पाईन्छ । प्रर्दशनको तयारीमा रहेको चलचित्र जिरो मा एउटा सानो कद भएको व्यक्तिको भुमिकामा देखिदै छन् । सुपरस्टा शाहरुख खानलाई बलिउडको राजाले पनि चिनिन्छन् । बलिउडको एक उत्कृष्ट अभिनेताको रुपमा उनलाई लिने गरिन्छ । अभिनेता आफनो ब�. . .


शारीरिक सम्पर्क गर्न दिए परिक्षामा राम्रो नम्बर दिन्छु भन्ने शिक्षक परे जेल

नाइजेरियाका प्राध्यापक रिचार्ड एकिन्डेललाई छात्रासँग सेक्सको  माग गरेको अभियोगमा सोमबार जेल सजाय तोकिएको छ । सिएनएनका अनुसार एकिन्डेलले मोनिका ओसागीको नम्बर बढाउनका लागि उनीसँग सेक्सको माग गरेका थिए । उनलाई छात्रामाथि अनुचित व्यवहार गरेको, आफ्नो उमेर ढाँटेको र प्रमाणमा फेरबदल गरेको आरोपमा दुई व. . .


भारतको कर्नाटक राज्यमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी | भारतको कर्नाटक राज्यमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । कर्नाटक प्रहरीका अनुसार ७२ जना बिरामीलाई अस्पताल भर्ना गरिएको छ भने ११ जनाको अवस्था गम्भीर छ । फ्यांकिएको प्रसाद सेवन गरेका काग समेत मरेको प्रहरीले जनाएको छ । प्रसाद ग्रहण गरे लगत्तै पेट दुख्ने र बान्ता हुन सु�. . .


अमेरिका लगायत चार देशमा ‘ईमेल बम’ को आतंक, के हो ‘ईमेल बम’ ?

वाशिङटन । अमेरिका र क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डका दर्जनौं बिजनेश प्रतिष्ठान, सञ्चार माध्यम  तथा स्कुललाई इमेल पठाएर उनीहरुको कार्यालयमा बम पठाइएको र कार्यालय रहेको भवन खाली गर्न धम्की दिइएपछि आतंक फैलिएको छ । त्यस खालका धम्कीहरु अमेरिकाका सान फ्रान्सिस्को, न्यूयोर्क, सियाटल, मियामी, वाशिङट. . .


थाइल्याण्डमा राजनीतिक पार्टीमाथिको प्रतिबन्ध फुकुवा

बैंकक (थाइल्याण्ड) । थाइल्याण्डको सेनाको सरकारले राजनीतिक पार्टीहरूमाथि चुनावी अभियानमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । आगामी फेब्रुअरी २४ मा हुन गइरहेको निर्वाचनअघि यस्तो निर्णय आएको हो । ४ वर्षअघि थाइल्याण्डको सेनाले निर्वाचित सरकारलाई हटाउँदै ‘कू’ गरेको थियो । सेनाले थाइल्याण्. . .


भारतमा मतगणना, भाजपा र कङ्ग्रेसबीच कडा टक्कर

भारत, मङ्सिर २५ गते । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको छ । हालै निर्वाचन भएका राज्यहरुमा मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, मिज�. . .


भारतमा एक नेपाली नगद र हतियारसहित पक्राउ

मोतिहारी । भारतीय प्रहरीले पूर्वी चम्पारण जिल्लाको चिराइया गाउँबाट नगद र हतियारसहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । सिक्रहनाका  डिपुटी प्रहरी सुपरीटेन्डेन्ट आलोककुमार सिंहका अनुसार रामआधार साह कानु नामका ती नेपाली नागरिक १४ लाख नगद, एउटा पेस्तोल र चक्कुसहित पक्राउ परेका हुन् । उनी नेपालक�. . .


प्रियंकाले निकलाई धोकामा विवाह गरेको भन्दै लेख छापेपछि…

एजेन्सी ।  अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले यही डिसेम्बर १ मा क्रिश्चियन र डिसेम्बर २ मा हिन्दु परम्परा अनुसार विवाह गरेका छन् । उनीहरुको विवाहपछि अमेरिकाको द कट नामको एक अनलाइनले एक यस्तो लेख प्रकाशित गर्‍यो जसका कारण बलिउडका कलाकारदेखि संसारभरका प्रियंकाका फ्यानहरु भड्कीए । अमे. . .