अन्तराष्ट्रिय

अफगानिस्तानको मस्जिदमा बम विस्फोट हुँदा ६२ को मृत्यु

काबुल, २ कात्तिक । अफगानिस्तानब पूर्वी नानगरहरको एक मस्जिदमा भएको बम विस्फोटमा परी ६२ जनाको मृत्यु भएको छ। शुक्रबार विस्फोटबाट ६२ जनाको ज्यान गएको र दर्जंनौ घाइते भएका नानगरहरका प्रवक्ता अट्टाउल्लाह खोग्यानी जानकारी दिए। बम विस्फोट हुँदा मस्जिदको छत समेत खसेको थियो। यस आक्रमणको जिम्मा अहिलेसम्म कस. . .


यो हो सुनले बनेको संसारकै महँगो बिमान !

एजेन्सी । मानिसहरु समयको सदुपयोग गर्दै चाँडोभन्दा चाँडा गन्तव्यमा पुग्न हवाइजहाजको प्रयोग गर्छन् । विमानको विषयमा विभिन्न रोचक घटनाहरु सार्वजनिक भइरहँदा केही विषय तपाईलाई थाहा हुन सक्छन् केही नहुन पनि सक्छन् । आज हामीले एउटा सुनै सुनले बनेको विमानको विषयमा यहाँ चर्चा गरेका छौं । त्यसो त विमान नै स�. . .


साउदी अरबमा प्रवासी सवार बस दुर्घटना, ३५ जनाको मृत्यु

काठमाडौं,३० असोज । साउदी अरबको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्रवासीहरु चढेको बस अल(अखल क्षेत्रमा बुधबार साँझ करिब सात बजेतिर ट्रकसँग ठोक्किएको थियो । बसमा ३९ जना रहेको मध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो. . .


नागरिकता बिक्री ठूलो व्यवसाय बन्दै,साना मुलुकमा पासपोर्टको मूल्य करिब १ लाख ५० हजार डलर

बीबीसी । देशका जनताले पहिचानस्वरुप प्राप्त गर्ने नागरिकताको परिभाषा विस्तारै बदलिँदै गइरहेको छ । आजभन्दा ५० वर्ष अगाडि मात्र पनि कुनै देशले दुईवटा नागरिकता लिने अनुमति दिँदैनथे भने एउटा व्यक्ति एक देशको नागरिक मात्र हुन पाउँथ्यो । तर अहिले विश्वव्यापी रुपमा दुई वा सो भन्दा बढी नागरिकता राख्ने ट्रे�. . .


कश्मीरमा अवरुद्ध मोबाइल सेवा ७२ दिनपछि सुचारु

कश्मीर । भारत प्रशासित कश्मीरमा अवरुद्ध मोबाइल सेवा ७२ दिनपछि सुचारु भएको छ । गत अगस्ट ५ मा विशेषाधिकार खारेज गर्ने निर्णयसँगै भारत सरकारले कश्मीरमा मोबाइल तथा ल्यान्डलाइन फोन र इन्टरनेट सेवा बन्द गरेको थियो । ल्यान्डलाइन टेलिफोन सेवा तथा आंशिक रूपमा इन्टरनेट यसअघि नै खोलेको भए पनि सरकारले सुरक्षा�. . .


वृद्धाको पेटमा ४० वर्ष पुरानो बच्चा

एजेन्सी , वृद्धाको पेटमा ४० वर्ष पुरानो बच्चा फेला परेको छ । कोलम्बियामा वृद्धाको पेटमा भेटिएको हो । दुखाईका कारण डाक्टरलाई देखाउने क्रममा पेटमा डल्लो अवस्थामा मृत बच्चा रहेको पत्ता लागेको हो । पेटमा रहेको पुरानो शवका कारण दुखाई महशुश भएको डाक्टरको दाबी रहेको थियो । ८२ वर्षीय वृद्धाको  पेटमा करिब   १ .�. . .


अमेरिकामा फेरी दुर्घटनमा परि २ नेपालीको मृत्यृु ४ घाईते

विराटनगर , २७ असोज   l कार दुर्घटनामा परी अमेरिकामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको बताइएको छ । अमेरिकाको ओहायोको स्थानीय सनबरी रोड र मोर्स रोडको बीच भागमा शनिवार राति १० बजे भएको दुर्घटनामा उनिहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा २४ व�. . .


विवाह अघि नै गर्भपतन गरेको अभियोगमा पत्रकार महिलालाई एक वर्ष जेल !

मोरक्को,  (बीबीसी)। मोरक्कोका एक पत्रकार महिलालाई विवाह पहिलाको यौन सम्बन्ध र गर्भपतनको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको छ । अदालतको पछिल्लो आदेशप्रति अधिकारकर्मी र पत्रकारले आपत्ति जनाएका छन् । अभियन्ताहरुले आफ्नो विरोध गर्ने पत्रकारलाई फसाउनका लागि सरकारले अदालतमार्फत् यस्तो फैसला गराएको आरो. . .


विहेको खर्च जुटाउन बेहुलाले बैँक लुटे

एजेन्सी । अमेरिकाको टेक्सासमा बस्दै आएका एक व्यक्तिले आफ्नो मग्नीसँग बिहे गर्नका लागि बैंक नै लुटेका छन् । ह्युस्टनभन्दा करीब १२० किलोमिटरको दुरीमा रहेको ग्रोवेटनमा ३६ बर्षीय हिथ बन्पसले आफ्नो बिहेको खर्च उठाउनको लागि भन्दै बैंकमा चोरी गरेका छन् । खासगरि हिथसँग औँठी किन्ने र रिसेप्सन खर्च उठाउने र�. . .


इन्डोनेसियाका सुरक्षा मन्त्री विरान्तोलाई बिहीबार छुरा प्रहार

जकार्ता । आतंकवादी संगठन इस्लामिक स्टेटको सञ्जालमा आबद्ध दुई व्यक्तिले इन्डोनेसियाका सुरक्षा मन्त्री विरान्तोलाई बिहीबार छुरा प्रहार गरेको गुप्तचर निकायले जनाएको छ । इन्डोनेसियाली राजनीतिमा निकै शक्तिशाली मानिएका विरान्तोलाई तत्कालै जकार्तास्थित अस्पतालमा भर्ना गरेर आपतकालीन उपचार गरिएको छ . . .


नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी, सुरक्षा व्यवस्था कडा

एजेन्सी । भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् । महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ । उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्र�. . .


काश्मीरमा ९ वर्षको बच्चासहित १४४ बालबालिका पक्राउपछि छाडियो

(बीबीसी) नयाँ दिल्ली । जम्मु काश्मीर किशोर न्याय समितिले त्यहाँको हिरासतमा अहिले कोही पनि बच्चा नरहेको जनाएको छ ।  उसले आफ्नो रिपोर्टमा संविधानबाट धारा ३७० खारेज गरिएपछि सय भन्दा बढी बालबालिका गिरफ्तार गरिएको भए पनि पछि छोडिएको जनाइको छ । आफ्नो रिपोर्टमा अवैध रुपमा कुनै पनि बच्चालाई हिरासतमा नराखिएक�. . .