राजविराज, मंङसिर १३ गते । भारतको पंजाब राज्यस्थित रिम्ट युनिभरसिटीले (विश्वविद्यालय) समयमा उपचार नगरेको कारण एक नेपाली विद्यार्थीको मृत्यु भएको आरोप लगाएका छन । मृत्यु पश्चात आक्रोशित विद्यार्थीहरुले विश्वविद्यालयमा तोडफोड गरेका छन । चार महिनादेखि उच्च शिक्षा (डिप्लोमा इन्जिनियरिङ) हासिल गरिरहे�. . .
एजेन्सी । ग्रानभिलको ब्ल्याकसेल स्ट्रीटमा गत शनिबार राति भएको सन्तोष गौतम हत्यासम्वन्धी मुद्दाको सुनवाइ आगामी जनवरी २३ तारिखका लागि सरेको छ।आज पारामाटास्थित स्थानीय अदालतमा भिडियो कन्फ्रेन्स मार्फत सिल्भर वाटर जेलमा रहेकी अरोपित श्रीमती नुमा गौतमलाई उपस्थित गराइए पनि मुद्दाको अभिलेख पुर्ण रुप�. . .
एजेन्सी । व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु राखेर ग्राहकको मन लोभ्याएको त हामीले देखे सुनेकै छौं । कतिपय उपभोक्ता त्यस्ता विज्ञापनको लोभमा परेका हुन्छन् । तर संसारमा यस्ता कुरा पनि हुन्छन् जुन कुरा पत्याउनै गाह्रो हुन्छ । विज्ञापनको बजारमा ‘एउटा सामान किन्दा अर्को सामान सित्तै�. . .
एजेन्सी । विहेको प्रसंग आउँदा केटीहरु उत्साहित हुने गर्छन् । गरगहना, राम्रो कपडा,श्रृंगारीन केटीहरु रमाउने गर्छन् । तर गरगहनाहरुको मूल्य आकासिँदा गरगहना न्यूनीकरण भएको देखिन्छ । विश्वभरमा गरगहनाको मूल्य आकासिँदा पाकिस्तानमा टमाटरको मूल्य पनि आकासिएको छ । टमाटरको मूल्य बढेको कारण एक दुलहीले टमाट. . .
बैंकक ( सिन्ह्वा ( थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा आज बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिनुभयो । स्थानीय स. . .
काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्ना दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । प्रधानमत्री रनिल विक्रमसिंघेले राजिनामा दिएसंगै महिन्दा राजापाक्षे प्रधानमन्त्री नियुक्त भएका हुन् । उनी सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति �. . .
लिबिया । लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी १४ सय भन्दा बढीको मृत्यु भएको छ । गृहमन्त्रालयले सोमबार सार्वजनिक गरेको एक विवरणअनुसार सन् २०१९ को जनवरीदेखि सेप्टेम्बर महिनासम्ममा उनीहरुको मृत्यु भएको हो । “गत जनवरीदेखि सेप्टेम्बरसम्म ११ सय १५ ओटा सवारी दुर्घटना भएको विवरण छ, ती दुर्घट. . .
नयाँ दिल्ली– भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २० जना घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीय समय अ. . .
एजेन्सी । भारतको केरल राज्यमा एकै दिन जन्मेका चार जना दिदीबहिनीको एकै दिन विवाह हुने भएको छ । एक भाइसमेत रहका ४ जना दिदीबहिनीको एकै मण्डपमा विवाह हुने खवर अहिले भारतीय सञ्चार माध्ययममा भाइरल बनेको छ । उनीहरु पाँच जना एकै दिन जन्मेका थिए । स्थानीय अस्पतालमा जन्मेका चार दिदीबहिनी मध्ये उथराजा, उथारा, उथ�. . .
एजेन्सी । श्रीलंकामा शनिबार राष्ट्रपति चुनावको लागि मतदान जारी छ । विहान सात बजेबाट देशभरका मतदान केन्द्रमा मतदान सुरु भएको हो । मतदानको क्रममा केही ठाउँमा हिंसाका घटना भएका छन् । बिहानै श्रीलंकामा उत्तर–पश्चिम क्षेत्रमा मतदाता बोकेको बसहरुमाथि गोली चलेको घटना आएको छ । गोलीबारीमा कसैको मृ�. . .
हेफेइ– पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो । . . .
काठमाडौं । भिडियो शेयरिङ प्लेटफर्म युट्युबले आफ्नो सेटिङमा परिवर्तन गर्ने भएको छ । युट्युबले मुद्रीकरण प्रक्रिया तथा सामग्री पत्ता लाग्ने क्षमतालाई प्रभावित पार्न सक्ने महत्त्वपूर्ण परिवर्तनहरू गर्न लागेको जानकारी गराएको छ । बालबालिकाहरूको अनलाइन गोपनीयताको सुरक्षा गर्ने ऐन र अन्य प्रचलित कान. . .