पेरिस (फ्रान्स) । फ्रान्सको उत्तरपूर्वी क्षेत्र ओइसेमा एकै परिवारका चार सदस्यको आइतबार गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मृतकमध्ये दुई बालबालिका रहेका छन् भने एक जना उनीहरूकी आमा रहेकी बताइएको छ । आक्रमणमा दुई युवा सम्लग्न रहेका र एक जनाले आक्रमणपछि आँफैले गोली हानी आत्महत�. . .
हावडाबाट जवलपुर जाँदै गरेको शक्तिपुञ्ज एक्सप्रेस रेलका ७ डिब्बाहरू बिहिबार बिहान सोनभद्र नजिकै लिगबाट तल खसेका छन् । घटना ओबरा थानाक्षेत्रको फफराकुण्ड स्टेसन छेउँमा घटेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । जुन ठाउँमा रेलका डिब्बाहरू पल्टेका छन्, त्यहाँ रेलको पटरी भाँचिएको देखिन्छ । उक्त घटना�. . .
डेरा सच्चा सौदाको मुख्यालयमा आश्रित र समर्पित साध्वीहरूको यौनशोषण गरेको आरोपमा २० वर्षको जेल सजाय पाएका भारतका कथित धर्मगुरु गुरमित राम रहीमको पञ्जाब सिरसास्थित आश्रमको खानतलासी गर्न पञ्जाब तथा हरियाणा उच्च न्यायालयले अनुमति दिएको छ । अनुमतिपछि प्रशासनले उक्त आश्रमको व्यापक खानतलासी सुरु गरेको स. . .
पाकिस्तानको दक्षिण पश्चिम खैबर पाकथुङ्वा प्रान्तमा डेंगुका कारण १७ जनाको मृत्यु भएको छ । लामखुट्टको टोकाइबाट सर्ने भाइरस डेंगुका कारण ४ हजार २ सयभन्दा बढी प्रभावित भएका छन् । गत जुनदेखि पाकिस्तानमा डेंगुको महामारी फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । डेंगु संक्रमितहरु अहिले पाकिस्तान�. . .
भदौ १८ – उत्तर कोरियामा ठूलो भूकम्पको धक्का गएको छ । उत्तर कोरियाले गरेको परमाणु परीक्षणका कारण भूकम्पको धक्का गएको अनुमान गरिएको छ । उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाले अनुमान गरेका छन् । अमेरिकी भूगर्भ विभागले परमाणु परीक्षणका कारण गएको भूकम्पको धक्का ६ दशमलव. . .
पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीमा भारी वर्षापछिको बाढीमा परी १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् । भारी वर्षापछिको बाढीमा मृत्यु भएकामा ११ जनालाई करेन्ट लागेको कराँचीको मानवीय सहायता संस्था इधि फाउन्डेनसले सीएनएनलाई बताएको छ । कराँचीमा सेप�. . .
पाकिस्तान । पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना रब्बानी फेरि एकपटक चर्चामा आएकी छिन् । यस पटक हिनाको सेक्स भिडियो सार्वजनिक भएका कारण चर्चामा आएकी हुन् । हिना विवाहित भएपनि पूर्वराष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोसँग प्रेम सम्बन्धमा छिन् । हिना अहिले उनै प्रेमीसँगको स�. . .
मुम्बई । मुम्बईका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार पाँच जनाको ज्यान गएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुसार भारी बर्षाका कारण यहाँका विद्यालयहरु बन्द गरिएको छ भने यातायातका साधन पनि चल्न सकेका छैनन् । भारतको आर्थिक राजधानी मानिने सो सहरमा गत सोमबार बेलुकीदेखि वर्षा निरन्तर भइरह�. . .
नाइजर। पश्चिम अफ्रिकी मुलुक नाइजरको राजधानी नायमी लगायतका देशका अन्य भागमा परेको मुसलधारे बर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । नागरिक सुरक्षा तथा विपद् व्यवस्थापन विभागका महानिर्देशक कर्नेल अवाउबाकर बाकोले मङगलबार दिउको जानकारी अनुसार नायमीमा सोमबार परेको मुसलधारे बर्षाका कारण आएको बाढ. . .
काठमाडौं । भारतको विहारका विवादास्पद नेता लालू यादवको नेतृत्वमा विहारको राजधानी पटनामा आइतबार (आज) ‘भाजपा भगाऊँ, देश बचाऊँ’ र्याली आयोजना हुन लागेको छ । र्याली अब केही बेरपछि सुरु हुने हिन्दूस्तान डट कमले जनाएको छ । राजदले आयोजना गर्न लागेको उक्त र्यालीमा सो पार्टीका अध्यक्ष लालू यादव र उनका छोरा विह�. . .
काठमाडौं । हार्बीनामक २५५ किलोमिटर प्रतिघण्टाको भीषण समुद्री चक्रवाती तूफानले अमेरिकाको टेक्सस प्रान्तका तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ । विगत तेह्र वर्षभित्र अमेरिकाका तटीय क्षेत्रमा आएका तूफानी आँधीमध्ये यो सबैभन्दा तीव्र मानिएको छ । तूफानले ढलाएका घरमा थुप्रै व्यक्तिहरू फसिरहेको, क�. . .
मस्को । रसियाको दक्षिणी क्षेत्र क्रास्नोडोरमा शुक्रबार एउटा बस समुद्रमा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको रसियाली अनुसन्धान समितिले जनाएको छ । स्थानीय एक कम्पनीका कामदारहरू बोकेको बस तमानमा बन्दै गरेको तटवन्धबाट ब्लाक सीमा खस्दा १४ जनाको मृत्यु भएको र २० जना अन्य घाइते भएका समितिले जनाएको छ । बसमा. . .