अन्तराष्ट्रिय

लोकसभा चुनाव: एग्जिट पोलका कारण धर्नामा बसे उम्मेदवार

एजेन्सी, ७ जेठ । एग्जिट पोलले भारतमा फेरी यसपटक पनि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार बन्ने भविष्यवाणी गरेपछी भारतमा विपक्षी दलमा तहल्का पिटेको छ । फेरी एनडीटिवी पोलमा अफ पोल्समा पनि एनडीएको नै सरकार बन्नी संकेत देखिएको छ । एग्जिट पोलले देखाएको संकेतको कारण उत्तर प्रदेशको गाजीपुरमा प्रशासनले स्�. . .


भारतमा फेरि मोदी ! मत सर्वेक्षणमा भाजपाकै बहुमत देखियो

नयाँ दिल्ली, जेठ ६ । भारतमा सम्पन्न १७ औं लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) विजयी हुने मत सर्वेक्षणहरुले देखाएका छन् । सात चरणको निर्वाचन सम्पन्न भएलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षणमा एनडीएले बहुमत स्थानमा जित हात पार्ने देखिएको हो । सर्वे. . .


भारतीय लोकसभा चुनाव अन्तिम चरणकाे मतदान आज, मोदीकाे क्षेत्र वाराणसीमा सबैकाे चासो

एजेन्सी, ५ जेठ । भारतीय लोकसभा चुनावअन्तर्गत साताैं तथा अन्तिम चरणकाे मतदान आज सुरु भएकाे छ। स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएकाे मतदान साँझ ५ बजेसम्म चल्नेछ। अन्तिम चरणमा उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र बिहारसहित ७ राज्य र एक केन्द्र शासित राज्यमा ५९ सिटका लागि मतदान हुँदैछ। उत्तर प्रदेश. . .


फेसबुक लाइभमा कडाइ ! नियम उल्लंघन गरे ३० दिनसम्म निषेध

एजेन्सी, ३ जेठ । न्युजिल्यान्ड हमलाको दुई महिनापछि फेसबुकले आफ्नो लाइभ फिचरमा कडाइ गर्ने भएको छ । क्रिसचर्चको मस्जिदमा भएको सो आक्रमणमा हमलाकारीले घटनाको समयमा फेसबुक लाइभ गरेको पाइएपछि कम्पनीको सो फिचर विवादमा आएको थियो । यसरी अनलाइन आतङ्क कम गराउने उद्देश्य सहित अहिले राष्ट्रप्रमुखहरुले सम्मेलन�. . .


नयाँ दिल्लीमा एक नेपाली युवतीको सामूहिक बलात्कार

मुम्बई । नयाँ दिल्लीमा एक नेपाली युवतीको सामूहिक बलात्कार भएको छ । एक २४ वर्षीया नेपाली युवती नेपालबाट भारतमा आफ्नो दाजुलाई भेट्न गएको बेलामा नयाँ दिल्लीमा सामूहिक बलात्कार गरेको टाइम्स अफ इण्डियाको बुधबारको अनलाइन संस्करणमा जनाइएको छ । प्रहरीले सो सम्बन्धमा मुद्दा दर्ता गरेको र यस मुद्दालाई दिल�. . .


श्रीलङ्का तनाव: मुस्लिम समुदायविरुद्ध हिंसा फैलिएपछि देशभरि कर्फ्यू

बिबिसी । श्रीलङ्कामा मुस्लिम समुदायविरुद्ध हिंसा फैलिएपछि देशभरि नै रात्रिकालीन निषेधाज्ञा जारी गरियो। हिंसामा मस्जिद तथा मुस्लिमहरूका पसललाई तारो बनाइएको थियो। प्रहरीका अनुसार कम्तीमा एक जनाको मृत्यु भएको थियो। मङ्गलवार विभिन्न सहरमा दङ्गा गर्न खोज्नेहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्�. . .


अफगानिस्तानमा दिन दहाडै टेलिभिजन प्रस्तोताको गोली हानेर हत्या

काबुल । अफगानिस्तानका टेलिभिजन प्रस्तोता तथा अधिकारकर्मी मिना मंगलको दिन दहाडै राजधानीमा गोली हानी हत्या भएपछि त्यहाँ आक्रोश उत्पन्न भएको छ । राजनीतिज्ञ र अधिकारकर्मीले  हत्याको विरोध गर्दै पीडितलाई न्याय दिनुपर्ने जनाएका छन् । उनी राजनीतिक करियरमा प्रवेश गर्नुअघि टेलिभिजन प्रस्तोताका रुपमा क. . .


यात्रुवाहक जहाज चक्काबिनै अवतरण, म्यानमारका पाइलटको निकै सावधानीपूर्ण निर्णय

म्यानमार, २९ बैशाख ।  म्यानमारमा आइतबार एउटा यात्रुवाहक जहाज दुर्घटना हुनबाट जोगिएको छ। पाइलटको निकै सावधानीपूर्ण निर्णय कौशलले उक्त जहाज ल्याण्डिङ चक्काबिनै सुरक्षित अवतरण भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यंगुनबाट उडेको म्यानमार नेसनल एयरलायन्सको युबी १०३ उडान नम्बरको एम्ब्. . .


भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आज छैटौं चरणको मतदान

नयाँ दिल्ली, वैशाख २९ । भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज छैटौं चरणको मतदान भइरहेको छ । यो चरणमा विभिन्न ७ राज्यका ५९ लोकसभा सदस्यको भाग्यको फैसला हुने छ । तीमध्ये दिल्लीका सात वटा लोकसभा क्षेत्रमा पनि आजै मतदान भइरहेको छ । भारतको राजधानीसमेत भएकाले दिल्लीको सरगर्मी र नतिजामाथि सबैको चासो छ । १ कर�. . .


नेटोले गरेको हवाई आक्रमणमा १० तालिबानीको मृत्यु

अफगानिस्तान, २८ बैशाख। नेटोको अग्रसरतामा पूर्वी अफगानिस्तानको पाक्टीका प्रान्तमा गएराति गरिएको चालकविहीन हवाई आक्रमणमा दश जना तालिबानीको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद आर्यानले स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै बरमाल जिल्लाको मङ्गरित इलाकामा गरिएको हवाई आक्रमणमा १० जना. . .


टूथपेस्टले दाँत चम्किन्छ भन्ने लाग्छ भने त्याे भ्रम मात्र हाे

काठमाडाैँ, २७ बैशाख । हुन त हामी दिनदिनै टूथपेस्ट प्रयोग गरेर दाँत सफा गर्छौं । यसो गर्दा दाँत चम्किन्छ भन्ने हाम्रो विश्वास रहन्छ । तर के वास्तवमै टूथपेस्टले दाँत चम्काउँछ त ? आउनुस् हामी तथ्य बताउँछौं । मानिसको शरीरको सबभन्दा बलियो संरचना दाँत नै हो । यो चार अलग अलग पत्रबाट बनेको हुन्छ । ती पत्र हुन् पल. . .


यस्तो पनि : श्रीमानको सामुन्ने सामूहिक बलात्कार, भिडियो खिचेर भाइरल बनाइयो

नारायण बारेठ/ बीबीसी     राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तीको बाटो छेकेर सुनसान स्थानमा पुर्‍याइयो र श्रीमतीमाथि सामूहिक बलात्कारसमेत गरियो । घटनाको भिडियो पनि भाइरल बनाइएको छ । यस विषयमा दलित संगठनले अलवरको थानामा प्रदर्शन पनि गरेका छन् । पुलिसले यो मामलामा एकजनालाई पक्राउ ग. . .