अन्तराष्ट्रिय

अलिबाबा कम्पनीका कार्यकारी अध्यक्ष ज्याक माले पद त्याग्ने

काठमाडौं २५ भदौ। अलिबाबा कम्पनीका कार्यकारी अध्यक्ष ज्याक माले पद त्याग्ने भएका छन् । आगामी एक वर्षभित्र उनले पदबाट राजीनामा दिने कम्पनीले पुष्टि गरेको छ । उनले अब कार्यकारी अध्यक्षको जिम्मेवारी डेनियल च्याङलाई हस्तान्तरण गर्नेछन् । च्याङले १० सेप्टेम्बर २०१९ मा अलिबाबाको जिम्मेवारी सम्हाल्ने ब. . .


अस्ट्रेलियामा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शब भेटियो

सिड्नी (रासस/एएफपी) । पश्चिम अस्ट्रेलियाको पर्थमा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शब भेटिएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीको वक्तव्यमा बालबालिका सहित धेरै जनाको शब भेटिएको उल्लेख छ । अनुसन्धाताहरुले मृतकको एकिन संख्या खुलिनसकेको बताएका छन् । मृतकको उमेर र लिङ्ग पहिचान प�. . .


फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्ने

सिंगापुर । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ । नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ । यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार. . .


भारतमा विवादास्पद रहेको समलैंगिकतालाई बैध ठहर

एजेन्सी, २२ भदौ । भारतको सर्वाेच्च अदालतले बषौंदेखि विवादास्पद रहेको समलैंगिकतालाई बैध ठहर गरेको छ । अपराधको श्रेणीमा राखेको समलैंगिकतालाई भारतको सर्वाेच्च अदालतले अपराधीको श्रेणीबाट हटाई बैध ठहर गरेको हो । अदालतले आज फैसला सुनाउँदै समलिङ्गीलाई पनि आम नागरिकसरह बाँच्न पाउने अधिकार रहेको भन्दै बै�. . .


अफगानिस्तानमा आत्मघाती बम विस्फोटमा कम्तिमा २० जनाको मृत्यु

काठमाडौं भदौ २१ । अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्लिङ क्लबमा भएको दोहोरो आत्मघाती बम विस्फोटमा कम्तिमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा ७० जना घाइते भएका छन् । लगत्तै आत्मघाती आक्रमणकारीले क्लबमै गराएको अर्को विस्फोटमा चार जनाको मृत्यु भएको छ । अर्को बिस्फोट क्लब नजिकै शिया समुदायको बा�. . .


जापानमा २५ वर्ष यताकै शक्तिशाली आँधी , ७ जनाको मृत्यु २ सय घाइते

काठमाडौं २० भदौ । जापानमा २५ वर्ष यताकै शक्तिशाली आँधी जाँदा ७ जनाको ज्यान गएको छ भने २ सय जना घाइते भएका छन् । मंगलबार ठूलो वर्षातपछि शिकाकु टापुबाट उठेको आँधी जापानको सबैभन्दा ठूलो टापु होङ्शुतर्फ प्रतिघण्टा २१६ किलोमिटरको गतिमा बहेको थियो । जेबी नाम दिइएको आँधीले रेल्वे स्टेशनको छत खसाल्नुका साथ�. . .


अल्बर्ट आइन्स्टाइनले लेखेको एक पत्र १८ हजार डलरमा लिलामी हुने

काठमाडौं, १९ भदाै । नोबेल पुरस्कार विजेता जर्मन भौतिकवैज्ञानिक अल्बर्ट आइन्स्टाइनले लेखेको एक पत्र १८ हजार डलरमा लिलाम बिक्री हुनसक्ने देखिएको छ । यो पत्रमा उनले एक सहयोगीलाई सँगै बसेर चिया पिउन निमन्त्रण गरेका छन् । पत्रमा आइन्स्टाइनको हस्ताक्षर छ । अमेरिकाको आरआर अक्सनका अनुसार, यस पत्रमा आइन्स्�. . .


बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन मन्त्रीले राजीनामा दिए

सोफिआ । बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् । “हामी तीन जना मन्त्रीहरु म, यातायात मन्त्री इभायलो मोस्कोभस्की र आ. . .


युट्युबलाई टक्कर दिनेछ फेसबुकको यो नयाँ टुल !

बीबीसी फेसबुक संसारभरी आफ्नो वाच भिडियो स्ट्रिमिङ सर्भिस लञ्च गर्ने तयारीमा छ । अमेरिकामा भने यो सर्भिस एक वर्षदेखि चलिरहेको छ । यो सर्भिसले प्रयोगकर्तालाई विभिन्न विकल्प दिनेछ जसमध्ये उनीहरुले आफूलाई मनपरेको कार्यक्रम छान्न सक्नेछन् । यसमा ठूला ब्रान्डदेखि नयाँ खेलाडी, दुबैको कार्यक्रम हेर्न �. . .


अमेरिकामा प्रहरीको गोलीबाट एक नेपाली युवाको मृत्यु

कोलोराडो ।  प्रहरीको गोलीबाट शनिबार साँझ अमेरिकाको कोलोराडो डेनभर नजिकै रहेको ब्रुमफिल्डमा एक नेपाली युवाको मृत्यु भएको छ । स्थानिय मिडिया फक्स न्युज ३१ का अनुसार शनिबार साँझ करिब ८ बजेर ४५ मिनेट जाँदा प्रहरीले गोली चलाउँदा एक युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी २५ वर्षका बीरेन्द्र ठकुरी र. . .


श्रीलङ्कामा डेङ्गुबाट ४१ जनाको मृत्यु

कोलम्बो । श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ४१ जनाको मृत्यु भएको र ३६ हजार भन्दा बढी प्रभावित भएको महामारी रोग नियन्त्रण संस्थाले शुक्रबार जानकारी दिएको छ । अगष्ट महिनामा मात्र देशभरी १ हजार ७५ जना डेङ्गुका बिरामी भेटिएका छन् भने गत महिना ६ हजार २२१ व्यक्तिमा सो रोग देखा परेको थियो । र�. . .


ट्रम्पले आफ्ना यौन साथीहरुलाई रकम दिएर चुनावी वित्तीय नियमको उल्लंघन गरेको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनले राष्ट्रपति ट्रम्पले आफ्ना यौन साथीहरुलाई रकम दिएर चुनावी वित्तीय नियमको उल्लंघन गरेको आरोप लगाएका छन् । करिब एक दशकसम्म ट्रम्पको वकिलको रुपमा काम गरेका कोहेनले अमेरिकी म्यानहटन अदालतमा राष्ट्रपति ट्रम्पले वित्तीय नियम उल्लंघनको आरोप. . .